पूर्वाधार

  २०७४ साउन ३१ गते ६:४८     विकासन्युज

काठमाडौं । भारत सरकाले यसअघि सर्वेक्षण भएअनुसार नै कोशी उच्च बाँध बनाउन दबाब दिएको भए पनि त्यसलाई नस्विकार्न विज्ञहरुले सल्लाह दिएका छन् । दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरुका औपचारिक तथा अनौपचारिक...

  २०७४ साउन ३० गते १४:५२     विकासन्युज

कञ्चनपुर । महाकाली नगरपालिका-१० मा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन अध्ययन टोली कञ्चनपुर आइपुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतकोे नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सीतारा कन्सल्ट प्रालिको सम्भाव्यता अध्ययन टोलीले आइतबारदेखि अध्ययनको...

  २०७४ साउन ३० गते १३:४१     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६८८ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कोषले आयोजना निर्माणका लागि वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना गरिएको छ । कम्पनीले कारोबार गर्न अनुमति...

  २०७४ साउन ३० गते ७:४७     विकासन्युज

काठमाडौं । पुरातत्व विभागसँग कुरा नमिल्दा नेपाल टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको छ। पुरातात्विक महत्वलाई बेवास्ता गरेर व्यापारिक धरहरा बनाउन खोजेको भन्दै विभागले नक्सा स्वीकृत गर्न नमानेपछि टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने...

  २०७४ साउन ३० गते ७:००     विकासन्युज

काठमाडौं । नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय...

  २०७४ साउन २९ गते १८:०६     रमेश लम्साल

काठमाडौ । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन...

  २०७४ साउन २९ गते १७:४१     विकासन्युज

काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाले आएको बाढीका कारण तराईका जिल्ला डुवानमा परेपछि विधुतको माग घटेको छ । बाढीले तराइ क्षेत्रमा जगमग्न भएपछि माग घट्दा अधिकाँश जलविद्युत आयोजनाबाट आधा भन्दा कम मात्र बिजुली उत्पादन भइरहेको...

  २०७४ साउन २९ गते १५:५३     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले टेलिफोन सेवा र विस्तार र नयाँ सञ्चार प्रविधि जडान गर्न २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।  चालु आर्थिक वर्ष ०७४/०७५ मा यो रकम लगानी गरेर ग्राहक...

  २०७४ साउन २९ गते १५:१६     विकासन्युज

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंक स्थापनका लागि भारतसंग प्रस्ताव गरेको छ । गत साता भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदन–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी) बैठकमा...

  २०७४ साउन २९ गते १५:०७     विकासन्युज

नुवाकोट । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक साततले दरबार क्षेत्रको पुनःनिर्माणको जिम्मा लिएको चीनले नुवाकोट दरबार क्षेत्रको अध्ययन गर्न थालेको छ । चिनियाँ वरिष्ठ इञ्जिनीयरको टोलीले दरबार क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माणका लागि प्राविधिक अध्ययन थालेको स्मारक...

  २०७४ साउन २९ गते १४:५३     विकासन्युज

चितवन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला,...

  २०७४ साउन २९ गते १३:३२     भूमिका तिमल्सिना

काठमाडौं । नेपालको पहिलो विद्यालय दरबार हाई स्कुल भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि जिर्ण अवस्थामा छ । स्कुलको अझै पुननिर्माण हुन सकेको छैन । राणा कालमा स्थापना भएको स्कुल एक जमानामा चर्चित थियो ।...

  २०७४ साउन २८ गते २२:०१     विकासन्युज

महेन्द्रनगर (धनुषा), २८ साउन । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई...

  २०७४ साउन २७ गते १३:४१     विकासन्युज

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका-१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । उनले आज बिहान सडक डिभिजन कार्यालय इटहरीबाट...

  २०७४ साउन २४ गते १७:२२     विकासन्युज

चितवन । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै ५ लाख रुपैयाँको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन...

  २०७४ साउन २४ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले पूर्वाधार विकास बैंक संचालन लाइसेन्स नीति पारित गरेको छ । यससँगै बैंक स्थापनाको लागि बाटो खुलेको छ । ठूला विकास आयोजनामा लगानी गर्ने उद्देश्य सहित स्थापना...

  २०७४ साउन २२ गते १३:२५     विकासन्युज

ललितपुर । निर्माणाधीन चापागाउँ–खुमलटार सडकखण्डको काम विद्युत् प्राधिकरणको ढिलाइले अघि बढ्न सकेको छैन । प्राधिकरणलाई पत्राचार गर्दासमेत पोल सार्न बेवास्ता गरेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ । झण्डै चार महिनादेखि काम ठप्प भएको...

  २०७४ साउन २१ गते १४:२४     हेमन्त केसी

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका– ११ का सबै जनप्रतिनिधि स्पष्टीकरणमा परेका छन् । नगरपालिका– ११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि स्पष्टीकरणमा...

  २०७४ साउन २१ गते ११:५९     विकासन्युज

काठमाडौ । सरकारले मेलम्ची खोलाबाट राजधानीमा दैनिक थप ३४ करोड लिटर पानी आपूर्ति गर्ने योजना सुरु गरेको छ । सिन्धुपाल्चोकको याङरी र लार्के खोलाबाट थप पानी आपूर्ति गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम...

  २०७४ साउन २० गते १७:०९     विकासन्युज

बर्दिया। सिँचाइमन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका लगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजना मार्फत अघि बढ्ने बताएका छन् । बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले गुलरियाको भविष्य सुरक्षित...