जीवनशैली

  २०७६ असार १२ गते १०:४५     विकासन्युज

काठमाडौं। आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो। संवेदनशील भएको कारण यसमा सानो चोटपटक लाग्दापनि धेरै समस्या आउने गर्दछ, त्यसैले यसको राम्रोसँग हेरचाह गर्नुपर्छ । ठूलाहरुले त आँफैले आफ्नो हेरचाह गर्न सक्छन्, तर बालबालिकाहरुलाई भने कतिपय...

  २०७६ असार ९ गते ११:००     विकासन्युज

काठमाडौं। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। पछील्लो केही हप्ता देखी पुर्वको तराई क्षेत्र धरान, ईटहरीमा डेंगु महामारीको रुपमा फैलिएको छ।...

  २०७६ असार ८ गते १५:२३     विकासन्युज

काठमाडौं । योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ । नेपाली...

  २०७६ असार ६ गते १२:५१     विकासन्युज

काठमाडौं । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल मुख्यालय, हल्चोकमा विशेष कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल र आर्ट अफ लिभिङको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मानव...

  २०७६ असार ५ गते १४:०३     विकासन्युज

काठमाडौँ ।गुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान  शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ बिहीबारदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान...

  २०७६ असार ४ गते १४:४०     विकासन्युज

काठमाडौं । आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने भएको छ । जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाइने हुदाँ सोही दिन पारेर पोखरामा पनि योग शिविरको आयोजना गर्न लागिएको आर्ट...

  २०७६ असार ४ गते ११:२०     विकासन्युज

काठमाडाैं । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । सो...

  २०७६ असार २ गते १२:४०     विकासन्युज

काठमाडौं । जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाएका छन् । घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाएपछि राहत मिलेको छ । यसअघि रकम...

  २०७६ जेठ ३१ गते १८:०६     डोमी शेर्पा

काठमाडौं। झरीको मौसम होस् वा चहकिलो घाम लागेको दिन, जाडो होस् वा गर्मी केही समय बाहिर बिताउँदा तपाईको संवेदनशिल छालालाई असर गर्ने गर्दछ। हामीलाई पहिलैबाट सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ भन्ने सुन्दै आएका छौं तर...

  २०७६ जेठ २६ गते १३:०२     विकासन्युज

काठमाडौं । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ वटा...

  २०७६ जेठ ३ गते ११:१५     विकासन्युज

व्यस्त र तनावपूर्ण जिन्दगीको कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचापको कारण मात्र संसारभरमा वर्सेनि ७५ लाख भन्दा बढी मानिसको मृत्‍यु हुने गरेको छ । यो...

  २०७६ जेठ २ गते ११:२७     विकासन्युज

काठमाडौं। सुर्तिजन्य पदार्थ सेवनको कारण प्रत्येक बर्ष नेपालमा ३५ हजार मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्। सुर्तीजन्य पदार्थ विरुद्द कडा एन नहुँदा लाखौं मानिसहरुहरु यसबाट प्रभावित भईरहेको बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले...

  २०७६ वैशाख ३१ गते १४:५०     विकासन्युज

काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडका विवाहको ५० वर्ष पुगेको अवसरमा वैवाहिक स्वर्ण जयन्ती मनाइएको छ । ग्रुपका अध्यक्ष तथा उनकी धर्मपत्निको वैवाहिक स्वर्ण जयन्तीका अवसर जिल्लाको सिमरामा विशेष कार्यक्रम गरियो ।...

  २०७६ वैशाख ३० गते १५:४१     विकासन्युज

काठमाडौ‌ं। तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन भईरहेको...

  २०७६ वैशाख २६ गते १८:२२     विकासन्युज

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये झाडापखालाका बिरामी उल्लेख्य मात्रामा छन् । अस्पताल श्रोतका अनुसार केही बर्ष यता अस्पतालमा सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेका छन् । अस्पतालले...

  २०७६ वैशाख १० गते १६:४०     विकासन्युज

काठमाडौं । बच्चा जन्मिएको समय हरेक महिलाको जिन्दगीको सबैभन्दा महत्वपूर्ण समय हो । चाहे त्यो महिला पहिलो वा दोस्रो अथवा तेस्रो नै पटक आमा बन्दै छिन् अथवा आमा बनेको केही हप्ता हुँदैछ भने त्यो...

  २०७६ वैशाख ५ गते १३:११     विकासन्युज

काठमाडौं । काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएका छन् । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ...

  २०७५ चैत १० गते ८:५८     विकासन्युज

काठमाडौं । संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन् । फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ ।...

  २०७५ चैत ६ गते ९:४५     विकासन्युज

काठमाडौं। रंगहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदै छ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी...

  २०७५ चैत ५ गते १७:४५     विकासन्युज

काठमाडौं। विभिन्न कारणले गर्दा मोबाईल पानीमा पर्ने गर्दछ र यो धेरै मानिसहरुको तनावको बिषय बनेको छ। पानीमा परेपछी मोबाईल बनाउनु धेरै पैसा खर्च हुनेगर्दछ। तर हामी घरमै पनि यस समस्यालाई सुल्झाउन सक्छौं। त्यसैले यदी तपाईको...