जीवनशैली

  २०७५ मंसिर २७ गते १५:४५     एजेन्सी

काठमाडौं। गर्मीयाममा मात्र होईन जाडोयाममा पनि धेरै मानिसको खुट्टा गनाउने हुन्छ र यो एउटा टाउको दुखाइ विषय हो। तपाईमध्ये कतिपयले कार्यालय वा विभिन्न व्यक्तिसँग भेटघाटमा जाँदा जुत्ता खोल्नपर्ने समस्याले हैरानी व्यहोर्नुभएको होला । यदी...

  २०७५ मंसिर २७ गते १५:१६     विकासन्युज

काठमाडौं । हस्तकला महासंघको ४६औं वार्षिकोत्सव  शुक्रबार मनाउने भएको छ । पाटन दरवार स्क्यारमा हुने उक्त हस्तकलाकाे सार्वजनिकिकरण कार्यक्रममा कला  घोषणा गर्ने  जनाएका छन्र । कार्यक्रम औपचारिक रूपमा मंगलबजारमा दिन विहान ललितपुरका विभिन्न टोलटोलमा...

  २०७५ मंसिर २६ गते ११:४१     विकासन्युज

काठमाडौं । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्न लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गर्ने भएको छ । इलाम जिल्लामा लेप्चा समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गरिने भएको...

  २०७५ मंसिर २५ गते १२:३८     रासस

वासिङ्टन। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल...

  २०७५ मंसिर २१ गते ८:२५     एजेन्सी

काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य...

  २०७५ मंसिर २० गते १७:३२     विकासन्युज

हुम्ला। हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर...

  २०७५ मंसिर १८ गते २१:२५     विकासन्युज

३५ सय स्वंमसेवकलाई परिचालन गर्ने काम त्यत्ति सजिलो पक्कै थिएन । अझ त्यसमाथि भूकम्पले क्षति पुर्याएका हरेक घरमा पुग्ने र त्यसको र्यापिड भिजुअल असिस्मेन्ट गर्ने काम पनि आफैंमा चुनौतीपूर्ण थियो । जो सुकै व्यक्तिले...

  २०७५ मंसिर १६ गते १४:०५     प्रनिश थापा

चितवन। सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएका छैनन् ? यदी आएका छन् भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् ।...

  २०७५ मंसिर १४ गते १४:४२     विकासन्युज

काठमाडौं। मान्छेको जीवनमा खुशी भन्दा पनि बढी दु:ख आईरहेको हुन्छ। मान्छेलाई विभिन्न कारणले गर्दा दुःखी बनाईरहेको हुन्छ। कतिपय समयमा हामी किन दुःखी छौँ भन्ने कुरा हामीले आफैँ पनि बुझ्न सक्दैनौँ। दु:खको कारण थाहा पाउन...

  २०७५ मंसिर ८ गते १०:४०     डोमी शेर्पा

काठमाडौं। देशकै राजधानी काठमाडौं शहर जहाँ ठूलाठूला प्रशासनिक केन्द्रमात्र छैनन्, यहाँ देशकै ठूला कार्यालयहरु छन्, शपिङ कम्प्लेक्सहरु छन् । यही सडकमा चिल्ला कारहरु गुड्छन्, त्यही कारलाई पार्किङ गरेर कफी शपहरुमा अरबौंको डिल गर्नेहरु यही...

  २०७५ मंसिर ७ गते १८:००     विकासन्युज

काठमाडौं। सुन्धाराको सिभिल मलमा रहेको अन्तर्राष्ट्रिय मेकअप ब्रान्डहरु पाइने एकमात्र प्रिटीक्लिकको स्टोरमा आज लागेको ब्ल्याक फ्राईडे सेलमा मेकअपको सामाग्री छान्दै महिलाहरु। स्टोरलाई भीड थाम्न हम्मे हम्मे परेको थियो। स्टोरले मेकअप सामाग्रीमा ४० प्रतिशत छुट दिएको...

  २०७५ मंसिर ३ गते १५:३३     विकासन्युज

काठमाडौं । सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लागेकी जानुका खड्का साँघुरो बाटो...

  २०७५ मंसिर ३ गते १४:५४     विकासन्युज

काठमाडौं। मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवन यापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धित हुन्छ । फिनल्याण्ड र विश्वमा सबैभन्दा खुसी देश भएको एक अध्ययनले देखाएको छ । फिनल्याण्ड विश्वकै खुसी देश हो...

  २०७५ मंसिर २ गते ९:४५     विकासन्युज

पोखरा ।  पर्यटकीय नगरी पोखरामा साहसिक खेलको विस्तार भएको छ । बोटिङ, बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायतका सेवा पाइने पोखरामा शनिबारदेखि हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न पाइने भएको हो । को...

  २०७५ कार्तिक २९ गते १४:२८     विकासन्युज

काठमाडौं। कपाललाई कसरी स्वस्थ्य बनाउने हर कोहीको चाँसोको बिषय हो। कपाललाई स्वस्थ्य बनाउन खानपानदेखि स्यहार-सुसारसम्ममा ध्यान दिनुपर्छ । यस तालिकाभित्र तेलले मसाज गर्ने, धुने कुरा पनि समेटिन्छन्। कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने...

  २०७५ कार्तिक २८ गते ११:१८     सुशील दर्नाल

काठमाडौं । जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गर्न प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाे छ । महिला,...

  २०७५ कार्तिक २६ गते १२:१६     ध्रुवसागर शर्मा

“नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा...

  २०७५ कार्तिक १८ गते १३:३०     विकासन्युज

काठमाडौं। मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले...

  २०७५ कार्तिक १४ गते १४:३८     विकासन्युज

काठमाडौं ।परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ। परिक्षालाईप्राय धेरै जसोले बोझको रुपमा लिने गर्छन्। त्यस्तै परिक्षा पछिको प्रतिफलको पनि उनीहरुलाई धेरै चिन्ताकाे विषय हाे । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले...

  २०७५ कार्तिक १३ गते १८:२०     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वर्ष पार गरी १५औं बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ...