जीवनशैली

  २०७४ कार्तिक २६ गते १८:००     एकराज पाठक

चीन । चीनको सियानस्थित विज्ञहरुको संस्था (थिंक ट्यांक) साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यलेन्ट डेभलप्मेन्ट्का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले जतिसक्दो धेरै फाइदा लिन सक्नुपर्ने सुझाव...

  २०७४ कार्तिक २४ गते १५:०५     विकासन्युज

काठमाडौं । विश्वकै बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बौद्धनाथ मन्दिर परिसरमा नक्कली गुरु रिम्पोछेको नाममा अनियमितता तथा असुली गर्ने कार्यहरु हुँदा समेत नेपाल सरकारले केही गर्न सकेको छैन । चिनियाँ लामाको उत्तराधिकारी भन्दै राजु लामा...

  २०७४ कार्तिक २० गते १७:४२     विकासन्युज

काठमाडौं । देवःविकास बैंक लिमिटेडले देवघाटको रोटरी करुणाल बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आश्रमलाई एक लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । सोमबार आयोजित...

  २०७४ कार्तिक २० गते १३:५०     विकासन्युज

काठमाडौं । २०७३ सालको पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” चितवन जिल्लाका हास्य विद्याका साहित्यकार धनराज गिरिले पाएका छन् । गिरिलाई एक समारोहका बिच प्रमुख अतिथि डा. तुलसी भट्टराई र हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त...

  २०७४ कार्तिक १० गते ७:०३     विकासन्युज

काठमाडाैं । जाडो मौसममा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ । जाडोमा हावाले पानी चाँडै सोस्ने भएकोले मोटरसाइकलमा धुलो...

  २०७४ कार्तिक ७ गते १४:२२     विकासन्युज

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आवको तीन महिनामा २६३ वटा पसलमा अनुगमन गरेको छ । चाडपर्वका समयमा बजारमा कालोबजारी गर्ने, मूल्यमा मनोमानी गर्ने लगायतका काम हुने भएकाले बजार अनुगमनलाई तीव्र बनाइएको हो ।...

  २०७४ कार्तिक ५ गते १४:४९     गोपालप्रसाद पोखरेल

मोरङ । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन...

  २०७४ कार्तिक ३ गते ९:०९     विकासन्युज

काठमाडौं । देउसीभैलो, झिलीमिली बत्ती, दाजुभाई दिदी बहिनीबीचको आत्मीयताको विकास प्रमुख विशेषता हो तिहारको । तिहारमा तास खेल्ने पुरानो परम्परा रहेकाले परिवारसँग तास खेलेर मनोरञ्जन लिन सकिन्छ । तर यो तिहारलाई तासमा मात्र सीमित...

  २०७४ असोज ३० गते १४:०७     विकासन्युज

काठमाडौं । महिला तथा पिछडिएका वर्गलगायत विपन्न समुदायलाई नवीकरणीय ऊर्जाका प्रविधिमा पहुँच पुर्याउन नसकेसम्म सबैका लागि ऊर्जा तथा दिगो विकास लक्ष्य हासिल गर्न नसकिने यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागी वक्ताले बताए । नेपाल नवीकरणीय...

  २०७४ असोज ३० गते १३:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ् र गोरखा जिल्लाको गरी १० वटा गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले उक्त कार्यक्रम धादिङ्को लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग गाविस र...

  २०७४ असोज २९ गते १६:३३     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो १०औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । “हामी सङ्ग-सङ्गै” भन्ने मूल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधारा बाट शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक...

  २०७४ असोज २९ गते १३:४३     विकासन्युज

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत...

  २०७४ असोज २७ गते ११:२८     विकासन्युज

काठमाडौं । राजधानीको अन्नपूर्ण होटलमा  प्याभिलियन समूहले म्ह पुजा आयोजना गरेको छ । परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । प्याभिलियन समूहले आयोजना गरेको म्ह पुजा कार्यक्रममा विभिन्न मुलुकबाट राजदुत तथा...

  २०७४ असोज २६ गते १३:४३     विनोदसिंह विष्ट

बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको...

  २०७४ असोज २३ गते १४:५८     विकासन्युज

इलाम । इलामका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका...

  २०७४ असोज २२ गते १६:०६     किरण भट्टराई

काठमाडौं । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ...

  २०७४ असोज २० गते ११:१६     एजेन्सी

लण्डन । खेल जगतका सूपरस्टार क्रिस्टियानो रोनाल्डोले आफूलाई सुहाँउदो सूपरकार किनेका छ्न् ।महंगा कारका शौखिन ‘फुटबलस्टार’ क्रिस्टियानो रोनाल्डोले शानदार कार ‘बुगाटी काइरन’ किनेका हुन् । यो कारको मूल्य करिब ३० करोड रुपैयाँ (२१ लाख...

  २०७४ असोज १७ गते १७:१३     विकासन्युज

काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कलाको क्षेत्रमा काम गरिरहेको दक्षिण कोरियाली संस्था यूएम होङ गिल हुमन फाउन्डेशनले ९ जना नेपाली विद्यार्थीहरुलाई कोरियामा शैक्षिक भ्रमण गराउनुको साथै १३ जना नेपाली विद्यार्थीहरुले बनाएको आर्टहरु कोरियामा...

  २०७४ असोज १४ गते ७:४०     विकासन्युज

काठमाडौं । दशैं पर्वले सिंगो नेपाली समाजलाई जोड्ने प्रयास गरिरहेको छ । आर्थिक गतिबिधि र चहलपहलले दशैं अब हिन्दुहरुको मात्रै चाड नभएर सबै नेपालीहरुको साझा पर्वका रुपमा विकास भैरहेको छ । नेपालकै पनि बिभिन्न...

  २०७४ असोज ९ गते १८:००     विकासन्युज

काठमाडौं । जेसिस्द्वारा आयोजना गरिएको ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ यहि असोज ६ गते नेपाल एकेडेमीहलमा भव्यताका साथ सम्पन्न भएको छ । इन्च्यान्टरको प्रायोजन र रिलायन्स पेन्ट्सको सह–प्रायोजनमा आयोजित मिस टिन २०१७को १५ औं...