बजार

  २०८१ कार्तिक ५ गते १९:१६     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ । दशैं-तिहार विशेष छुट अफरसहित गाडी सार्वजनिक...

  २०८१ कार्तिक ५ गते १५:०३     विकासन्युज

काठमाडौं । नेपालको राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरु गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरू उपलब्ध हुनेछन् । हाल काठमाडौंमा सार्वजनिक गरिएको यो...

  २०८१ कार्तिक ५ गते १४:१५     विकासन्युज

राजविराज । सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म...

  २०८१ कार्तिक ५ गते १०:४३     विकासन्युज

नेपालगञ्ज (बाँके) । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा...

  २०८१ कार्तिक ५ गते १०:२२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासमा भारतबाट सवारीसाधन निर्यात वार्षिक आधारमा १४ प्रतिशतले बढेको छ । मुख्यतया यात्रुवाहक सवारी र दुई पाङ्ग्रे सवारीसाधनको कन्साइमेन्ट बढेकाले कुल निर्यात बढेको सवारी उत्पादकहरूको संस्था...

  २०८१ कार्तिक ५ गते १०:१०     विकासन्युज

कञ्चनपुर । ब्यूटीसिएन (शृङ्गार) व्यवसायमा संलग्न भीमदत्त नगरपालिका–४ की २९ वर्षीया पुनम जैसीलाई परिवारको खर्च चलाउने पिरलो छैन । तालिम लिएर व्यवसाय सञ्चालन गरेकी उनको मासिक कमाई ४० हजार रुपैयाँ जति हुने गरेको छ...

  २०८१ कार्तिक ५ गते ९:५१     विकासन्युज

गलकोट । पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध...

  २०८१ कार्तिक ५ गते ७:२६     विकासन्युज

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले असोज १५ गतेदेखि उत्पादन बन्द गरेको हो । उद्योगको क्लिनिकलर मेसिन...

  २०८१ कार्तिक ५ गते ७:०५     विकासन्युज

काठमाडौं । नागढुङ्गा-नौबिसे सडकको जाम छल्न काठमाडौंको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के-ठूलोखोलामा दोस्रो तहको कालोपत्र सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी...

  २०८१ कार्तिक ५ गते ६:५८     विकासन्युज

काठमाडौं । सञ्चालकहरूको निर्वाचन गर्न सीईडीबी हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले विशेष साधारण सभा कात्तिक २० गते बिहान ८ बजे डाकेको हो ।...

  २०८१ कार्तिक ५ गते ६:४३     विकासन्युज

काठमाडौं । सुन्दर हाट र व्यवस्थित बजार बनाउने उद्देश्यले राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ निर्माण गरिएको छ । दुईतले उक्त कम्प्लेक्स निर्माणको अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवको...

  २०८१ कार्तिक ४ गते १६:००     विकासन्युज

काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुन:स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी...

  २०८१ कार्तिक ४ गते १२:२७     विकासन्युज

काठमाडौं । पञ्चकन्या स्टीलको उत्पादन टीएमटी रिब्डबारले सीआईआई ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले असोज ३० गते...

  २०८१ कार्तिक ४ गते १२:०१     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भइ एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ । महासंघका...

  २०८१ कार्तिक ४ गते ९:५७     विकासन्युज

धरान । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट...

  २०८१ कार्तिक ४ गते ९:२१     विकासन्युज

दमौली । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ ।...

  २०८१ कार्तिक ३ गते १७:०८     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताएका छन् । जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

  २०८१ कार्तिक ३ गते १६:३२     विकासन्युज

जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेकोअविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब दुई करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । साथै सिँचाइ प्रणालीमा पुर्याएको क्षतिका कारण...

  २०८१ कार्तिक ३ गते ११:२३     विकासन्युज

काठमाडौं । चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारीको बजार बनेको छ । शुक्रबार जारी एक प्रतिवेदनमा ग्रामीण क्षेत्रमा बढ्दो माग, मनसुनको अनुकूल अवस्था र ग्रामीण विकासका लागि सरकारी पहलहरू जस्ता...

  २०८१ कार्तिक २ गते १५:५५     विकासन्युज

इलाम । इलामको माईखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २०...