बजार

  २०८१ कार्तिक २ गते ११:५३     विकासन्युज

काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ४० लाइट आधिकारिक रूपमा सार्वजनिक गरेको छ । भिभाे भी ४० भी सिरिजको पछिल्लो संस्करण हाे । दुई आकर्षक रंग (टाइटेनियम सिल्भर र एमरल्ड ग्रीन) मा...

  २०८१ कार्तिक २ गते १०:४९     विकासन्युज

काठमाडाैं । पछिल्लो समय सुनचाँदीको भाउ लगातार बढिरहेको छ । पछिल्लो तीन दिन सुनको भाउले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार पनि सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । शुक्रबार तोलाको २...

  २०८१ कार्तिक २ गते १०:०८     विकासन्युज

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छ वटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका...

  २०८१ कार्तिक २ गते ९:२३     विकासन्युज

धरान । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् । सोही स्थानका वसन्त राई दुई दशकदेखि...

  २०८१ कार्तिक १ गते १७:२३     विकासन्युज

काठमाडौं । दुई वर्षअघि ह्वात्तै व्यापार घटेको भगवती स्टील उद्योग पूर्ववत अवस्थामा फर्किएको छ । सन् २०२१ अघि ३ अर्बभन्दा बढीको कारोबार गर्ने यो उद्योगले सन् २०२२ मा ठूलो व्यापार घाटा बेहाेरेकाे थियाे ।...

  २०८१ कार्तिक १ गते १२:०३     विकासन्युज

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका...

  २०८१ कार्तिक १ गते ११:१४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजीबी सुनको मूल्य...

  २०८१ असोज ३० गते १२:२०     विकासन्युज

स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको...

  २०८१ असोज ३० गते ११:१२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य तोलमा १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । बजारमा मंगलबार तेजाबी सुनको मूल्य...

  २०८१ असोज ३० गते ९:५५     विकासन्युज

म्याग्दी । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र...

  २०८१ असोज २९ गते १५:३७     विकासन्युज

अत्तरिया । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपैयाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री...

  २०८१ असोज २९ गते १२:१३     विकासन्युज

गलेश्वर । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो...

  २०८१ असोज २९ गते ११:३३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा दशैं सकिएपछि सुनको मूल्य तोलमा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार...

  २०८१ असोज २९ गते १०:०४     विकासन्युज

ढोरपाटन । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न...

  २०८१ असोज २९ गते ९:००     विकासन्युज

काठमाडौं । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी...

  २०८१ असोज २८ गते १७:०२     विकासन्युज

महेन्द्रनगर । दसैंका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष तीन करोड रुपैयाँको कारोबार भएको छ । गत वर्ष करिब सात/आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य...

  २०८१ असोज २८ गते १४:५०     विकासन्युज

जुम्ला । यस वर्षको दसैँमा यहाँ १६ करोड रुपैयाँ मूल्य बढीको भेडा र खसीको कारोबार भएको छ । सदरमुकाम खलंगा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको भेडा र खसी...

  २०८१ असोज २८ गते १०:५७     विकासन्युज

राजविराज । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ । लामा बागमती निर्माण सेवाले विसं २०७१ मा...

  २०८१ असोज २८ गते १०:२६     विकासन्युज

ढोरपाटन । बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण गत असारदेखि अवरुद्ध भएका सडक दसैँमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा गर्न समस्या भएको हो । जिल्लाको तमानखोला, निसीखोला,...

  २०८१ असोज २८ गते ७:२७     विकासन्युज

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश...