बजार

  २०८१ असोज २७ गते १०:५७     विकासन्युज

काठमाडौं । देशको अर्थतन्त्रलाई आत्मनिभर बनाउन घरेलु तथा साना उद्योगहरूको ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरूले यस्ता उद्योगहरूको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष...

  २०८१ असोज २५ गते १९:४५     विकासन्युज

काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको...

  २०८१ असोज २५ गते १३:१२     विकासन्युज

काठमाडौँ । दशैँका अवसरमा टाटाको ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको नेपालमा टाटा...

  २०८१ असोज २३ गते १५:०५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं....

  २०८१ असोज २३ गते १४:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको...

  २०८१ असोज २३ गते १४:३६     विकासन्युज

काठमाडौं ।  विशाल ग्रुपको स्वामित्वमा रहेको ग्लोबल ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेडले सन् २०२४ मा २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । विभिन्न किसिमका मदिरा व्यापार गर्दै आएको यस कम्पनीले...

  २०८१ असोज २३ गते १४:१८     विकासन्युज

काठमाडौं । उद्योगी तथा व्यवसायी प्रदीपजङ्ग पाण्डेकी पत्नी उर्मिला पाण्डेको निधन भएकाे छ । उर्मिलाकाे मंगलबार राति उपचारकाे क्रममा निधन भएको हो । उनकाे ७० वर्षको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उर्मिलाकाे आजै...

  २०८१ असोज २३ गते १२:४०     विकासन्युज

काठमाडौं । दशैंको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी बिक्री गर्न आएका व्यापारीहरूले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन् । बुधबार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरूले महानगरका कर्मचारीहरू आएर...

  २०८१ असोज २३ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै,...

  २०८१ असोज २३ गते १०:५३     विकासन्युज

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक सय रुपैयाँमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । पानी...

  २०८१ असोज २२ गते ११:५३     विकासन्युज

काठमाडौं । अवरुद्ध कान्ती राजमार्ग बुधबार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । मंगलबार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको टोलीले सो ठाउँको अनुगमन गरेको...

  २०८१ असोज २२ गते ११:१९     विकासन्युज

काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् । तीन लाखभन्दा धेरैले काठमाडौं उपत्यका छाडिसकेका...

  २०८१ असोज २१ गते १६:५३     विकासन्युज

काठमाडौं । ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक भएको छ । सूर्य नेपाल भेन्चर्सले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार आकर्षक प्याकेजीङले सुसज्जित गुलाफ...

  २०८१ असोज २१ गते १२:४७     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ६० हजार ५०० रुपैयाँ...

  २०८१ असोज २१ गते १०:०१     विकासन्युज

काठमाडौं । पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको छ ।...

  २०८१ असोज २१ गते ७:५४     विकासन्युज

काठमाडौं । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्वपूर्ण मानिएको छ ।...

  २०८१ असोज २० गते १७:११     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच उर्जा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने...

  २०८१ असोज २० गते ११:२५     विकासन्युज

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयजको चौंथो संस्करणअन्तर्गत रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् । राइडर साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको –याली अफ हिमालयाजको चौंथो...

  २०८१ असोज २० गते ९:५५     विकासन्युज

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी-पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ । एक...

  २०८१ असोज १९ गते १३:०५     विकासन्युज

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी गरेको छ । नेपालीहरूको महान चाड दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो ईभी डेलिभरी गरेको हो...