बजार

  २०८१ असोज १९ गते १२:५६     विकासन्युज

काठमाडौं। होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत ४ जना ग्राहकले जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेतामा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड...

  २०८१ असोज १९ गते १२:४६     विकासन्युज

काठमाडौं । आईएमई पेले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं- तिहार-२०८१’ योजना सार्वजनिक गरेको छ । १७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने यस योजनाअन्तर्गत सेवाग्राहीहरूले आईएमई पेमार्फत गर्ने करोबारमा...

  २०८१ असोज १८ गते १८:०३     विकासन्युज

काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १०० भन्दा धेरै युनिट डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ । पूर्ण रूपमा...

  २०८१ असोज १८ गते १६:५२     विकासन्युज

काठमाडौं । सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ । नुवाकोटको लागि आधिकारिक डिलरको रूपमा भैरवी इन्भेस्टमेन्ट कम्पनीले शोरुम स्थापना गरेको हो ।...

  २०८१ असोज १८ गते १६:२६     विकासन्युज

काठमाडौँ । ‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा गरेको छ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले चाडपर्वको अवसरलाई रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा...

  २०८१ असोज १८ गते १५:५८     विकासन्युज

काठमाडौं । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै तीन अर्ब बराबरको बजेट...

  २०८१ असोज १८ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपालीहरूको महान पर्व दशैं लागेसँगै काठमाडौंका बजारहरूमा व्यापार व्यवसायको चहलपहल तीव्र छ । दशैंमा नयाँनयाँ कपडा, दशैंका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडालगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू किनमेल...

  २०८१ असोज १८ गते १२:२८     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य शुक्रबार तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार...

  २०८१ असोज १८ गते ११:३१     विकासन्युज

चौतारा । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रंगशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले ४१ करोड ६२ लाख रुपैयाँको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी...

  २०८१ असोज १८ गते १०:१४     विकासन्युज

काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरू बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरूले भने विगतको...

  २०८१ असोज १८ गते ८:०५     विकासन्युज

काठमाडौं । मारूती सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश वितरण...

  २०८१ असोज १८ गते ७:२७     विकासन्युज

काठमाडौं । अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१...

  २०८१ असोज १७ गते १९:१३     विकासन्युज

  चितवन । श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौं-भरतपुर–काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । ‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान...

  २०८१ असोज १७ गते १८:५७     विकासन्युज

काठमाडौं । ‘कम क्षमताको भए पनि विद्युत व्यापारमा हामीले ऐतिहासिक फड्को मारेका छौं, अहिलेका लागि ४० मेगावाट निर्यात गर्ने भएपनि आगामी दिनमा यो क्षमता बढ्नेछ, तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने पहिलो देश नेपाल बन्नु...

  २०८१ असोज १७ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत निर्यातको लागि सम्झौता भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) बीच ४० मेगावाट विद्युत किनबेच गर्ने सम्बन्धि...

  २०८१ असोज १७ गते १६:१८     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १० र ११ गते परेकाे अविरल वर्षाले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस्ताे जानकारी दिएकाे...

  २०८१ असोज १७ गते १५:०४     विकासन्युज

काठमाडौं । भारत सरकारले नेपालमा दुई पेट्रोलियम पाइपलाइन बनाउने भएकाे छ। भारत सरकारको अनुदानमा पाइपलाइन बन्ने निश्चित भएको हाे । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल...

  २०८१ असोज १७ गते १४:०२     विकासन्युज

काठमाडौं । वुलिङ बिङ्गाे ईभीले दशैंको अवसरमा नयाँ योजना सार्वजनिक गरेकाे छ । कम्पनीले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि गाडी एक्सचेन्ज योजना ल्याएको हाे । यो योजना अक्टोबर ६ सम्म लागू हुनेछ ।...

  २०८१ असोज १७ गते १३:४४     विकासन्युज

म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्...

  २०८१ असोज १७ गते १२:५५     विकासन्युज

काठमाडौं । श्रमिक गन्तव्यको रूपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि...