बजार

  २०८१ असोज ७ गते १६:०२     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ । यसले टाटा पेसेन्जर श्रेणीका (पीभी), आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी गाडीहरूलाई...

  २०८१ असोज ७ गते १५:१७     विकासन्युज

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर भारी छुटकाे योजना सार्वजनिक गरेकाे छ । भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट दिन लागिएकाे हाे । देशभरि...

  २०८१ असोज ७ गते १२:११     विकासन्युज

म्याग्दी । धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।...

  २०८१ असोज ७ गते ९:०६     विकासन्युज

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन्...

  २०८१ असोज ६ गते १९:४३     विकासन्युज

काठमाडौं । ‘बी बाेल्ड, बी सिन, बी अन’ भन्ने नाराका साथ विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेकाे छ । वान राइड २०२४ असाेज ६...

  २०८१ असोज ६ गते १८:०८     विकासन्युज

काठमाडौं । होटल संघ नेपाल सुन्दरनगरी पोखरामा चार दिने याेगा महाेत्सवकाे आयोजना गर्ने भएकाे छ । होटल संघले अक्टोबर १६ देखि १९ सम्म महोत्सव आयोजना गर्न लागेकाे हाे । महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट...

  २०८१ असोज ६ गते १७:३१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । काठमाडौंमा हालै आयोजित एक भव्य समारोहमा इन्टरनेशनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल...

  २०८१ असोज ६ गते १३:१०     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आइतबार निरीक्षण गर्दै...

  २०८१ असोज ६ गते १०:४८     विकासन्युज

  काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी अन्तिम चरणका कामहरु भइरहेकाे...

  २०८१ असोज ६ गते ९:४१     विकासन्युज

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका...

  २०८१ असोज ५ गते १६:०५     विकासन्युज

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो...

  २०८१ असोज ५ गते १४:५९     विकासन्युज

काठमाडौं । सरकारले दसैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्य स्थलसम्म पुग्न सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बिहान बसेको...

  २०८१ असोज ५ गते १०:३०     विकासन्युज

तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत निर्माण हुन लागेको सबस्टेशन अन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ...

  २०८१ असोज ५ गते ९:५८     विकासन्युज

रुपन्देही । रुपन्देहीमा उद्योग बन्द गराउनेको संख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा १०८ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन...

  २०८१ असोज ४ गते १८:२२     विकासन्युज

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष विश्व राज...

  २०८१ असोज ४ गते १६:०९     विकासन्युज

  काठमाडौं । प्रविधि कम्पनी भीभोले भीभो भी ४० सार्वजनिक गरेकाे छ । शुक्रबार काठमाडाैंस्थित हायात प्यालेसमा एक कार्यक्रमकाे आयाेजना गर्दै नयाँ फाेन सार्वजनिक गरेकाे हाे । जाइससँगकाे सहकार्यमा तयार गरिएकाे भीभाे भी ४०...

  २०८१ असोज ४ गते १५:४०     विकासन्युज

काठमाडौं । राइडर दीपककुमार साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना हुने र्‍याली अफ हिमालयजको चौंथो संस्करणमा भाग लिने भएका छन् । उनले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको...

  २०८१ असोज ४ गते १४:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरूको डाटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने महासंघले जनाएकाे छ । यस प्रणालीमा महासंघका...

  २०८१ असोज ४ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपालीहरूको महान चाड दशैंतिहार तथा छठ पर्वको अवसरमा विभिन्न कम्पनीहरूले धमाधम नयाँ याेजना सार्वजनिक गरिरहेका छन् । हाल सञ्चालनमा रहेका इन्टरनेट कम्पनीहरूले पनि ग्राहकलाई आकर्षित गर्न दशैंतिहारलाई लक्षित गरी विभिन्न याेजनाहरू सार्वजनिक...

  २०८१ असोज ४ गते १४:०३     विकासन्युज

मध्यविन्दु (नवलपरासी) । सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी...