बजार

  २०८१ असोज ५ गते १६:०५     विकासन्युज

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो...

  २०८१ असोज ५ गते १४:५९     विकासन्युज

काठमाडौं । सरकारले दसैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्य स्थलसम्म पुग्न सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बिहान बसेको...

  २०८१ असोज ५ गते १०:३०     विकासन्युज

तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत निर्माण हुन लागेको सबस्टेशन अन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ...

  २०८१ असोज ५ गते ९:५८     विकासन्युज

रुपन्देही । रुपन्देहीमा उद्योग बन्द गराउनेको संख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा १०८ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन...

  २०८१ असोज ४ गते १८:२२     विकासन्युज

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष विश्व राज...

  २०८१ असोज ४ गते १६:०९     विकासन्युज

  काठमाडौं । प्रविधि कम्पनी भीभोले भीभो भी ४० सार्वजनिक गरेकाे छ । शुक्रबार काठमाडाैंस्थित हायात प्यालेसमा एक कार्यक्रमकाे आयाेजना गर्दै नयाँ फाेन सार्वजनिक गरेकाे हाे । जाइससँगकाे सहकार्यमा तयार गरिएकाे भीभाे भी ४०...

  २०८१ असोज ४ गते १५:४०     विकासन्युज

काठमाडौं । राइडर दीपककुमार साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना हुने र्‍याली अफ हिमालयजको चौंथो संस्करणमा भाग लिने भएका छन् । उनले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको...

  २०८१ असोज ४ गते १४:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरूको डाटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने महासंघले जनाएकाे छ । यस प्रणालीमा महासंघका...

  २०८१ असोज ४ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपालीहरूको महान चाड दशैंतिहार तथा छठ पर्वको अवसरमा विभिन्न कम्पनीहरूले धमाधम नयाँ याेजना सार्वजनिक गरिरहेका छन् । हाल सञ्चालनमा रहेका इन्टरनेट कम्पनीहरूले पनि ग्राहकलाई आकर्षित गर्न दशैंतिहारलाई लक्षित गरी विभिन्न याेजनाहरू सार्वजनिक...

  २०८१ असोज ४ गते १४:०३     विकासन्युज

मध्यविन्दु (नवलपरासी) । सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी...

  २०८१ असोज ४ गते १३:३३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बाैद्धस्थित मिराज बेकरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मिराज बेकरीमा १५% सम्मको छुट पाउने छन् ।...

  २०८१ असोज ४ गते १२:३४     विकासन्युज

काठमाडौं । लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लबको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न भएको छ । लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लब लायन्स क्लब अफ काठमाडौं इनोभेसन, लायन्स क्लब अफ काठमाडौं...

  २०८१ असोज ४ गते १२:२२     विकासन्युज

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले विजयादशमीको अवसरमा ‘बडा धमाका’ योजना सार्वजनिक गरेकाे छ । ‍बडा धमाका याेजनाअन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५०% सम्मको छुट पाउन सक्नेछन्...

  २०८१ असोज ४ गते ११:५९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन...

  २०८१ असोज ४ गते १०:०९     विकासन्युज

दमौली । ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको...

  २०८१ असोज ३ गते १८:४१     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले दशैंतिहारलाई लक्षित गरी नयाँ याेजना सार्वजनिक गरेकाे छ । कम्पनीले ‘स्काइवर्थ सपना साकार, दशैंतिहारको बहार, बम्परमा कार उपहार’ याेजना...

  २०८१ असोज ३ गते १४:३१     विकासन्युज

म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र...

  २०८१ असोज ३ गते १३:१४     विकासन्युज

काठमाडौं । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता...

  २०८१ असोज २ गते १८:१४     विकासन्युज

काठमाडौं । भारतको हीरा क्षेत्रले गम्भीर संकट सामना गरिरहेको छ । पछिल्लो तीन वर्षमा भारतमा हीरा आयात र निर्यात दुवैमा भारी गिरावट आएको छ । यही कारण समयमा भुक्तानी हुन नसक्दा कारखाना बन्द हुन...

  २०८१ असोज २ गते १७:०३     विकासन्युज

काठमाडौं । लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रालिले हालमात्र डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई ‘ब्राइटर विद लुमिनस’ नाम दिइएकाे थियाे । कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरि...