बजार

  २०७३ चैत ६ गते १३:३५     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू ‘बजाज डोमिनार ४००’ बाइक बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा सो बाइकको मूल्य ४ लाख ६९ हजार ९००...

  २०७३ चैत ४ गते १४:०६     विकासन्युज

मोरङ । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए । “सुरुमा नेपालीको रोजाइ भए पनि...

  २०७३ चैत ३ गते १८:५७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ३.३ प्रतिशत मूल्य बृद्धि रहेको छ । गएको वर्षको सो अवधिमा यस्तो मूल्य बृद्धि ११.३ प्रतिशत थियो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा पहाडमा सबैभन्दा मह्गो...

  २०७३ चैत २ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालको लागी हुण्डार्ईगाडीको एक मात्रअधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१७’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट जिनिएगल्स डिजाइन गोकर्ण...

  २०७३ चैत २ गते १४:०९     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँवर्ष २०७४ को योजना ‘सुन्दर रमणीय नेपाल’ सार्वजनिक गरेको छ । कम्पनीले ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ योजना शुरु...

  २०७३ चैत २ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान...

  २०७३ चैत १ गते १८:५०     विकासन्युज

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सरकारले देशभरमा विभिन्न व्यापारिक फर्महरुमा अनुगमन गर्‍यो । चाडपर्वकै मौका छोपेर विभिन्न ठुला व्यापारिक फर्मले उपभोक्ता ठगी गरेको पाइयो । आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको आठ महिनाको तथ्याकं...

  २०७३ चैत १ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपालको लागि कोरियन प्रिमियम गाडी निर्माता साङयङ मोटर्सका एकमात्र आधिकारिक विक्रेता आइएमएस मोटर्सले मंगलबार दरबारमार्ग अवस्थित एनआइबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा...

  २०७३ फागुन ३० गते १८:००     विकासन्युज

काठमाडौं । गुणस्तरीय उत्पादन सँगै टिसीएलले आफ्ना सबै एसीहरुमा ५ वर्षे वारेण्टी अफर ल्याएको छ । कम्पनीले उपभोक्ताहरुको चाहानालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने क्रममा उक्त योजना ल्याएको कम्पनीले जनाएको छ ।...

  २०७३ फागुन ३० गते १७:१०     विकासन्युज

काठमाडौं । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्स प्रा लि (विशाल समूहको सहायक) ले रेनोल्ट ‘वाउ अफर’ सार्वजनिक गरेको छ । कम्पनीले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले...

  २०७३ फागुन २७ गते १५:२१     विकासन्युज

काठमाडौं । कतारस्थित रिया मनीट्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँने ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । क्षेत्रीले पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गरेका छन् । उनले...

  २०७३ फागुन २७ गते १३:००     विकासन्युज

काठमाडौं । गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल सञ्चालन ल्याएको हो । बीजी...

  २०७३ फागुन २६ गते १८:२९     विकासन्युज

पाल्पा । नेपालको एक अटो मोबाइल ब्राण्ड एचएच बजाजले आफ्नोे नयाँ शोरुम मनकामना अटो वक्र्स पाल्पाको रामपुरमा संचालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने र कँहिकतै बाट पनि...

  २०७३ फागुन २३ गते १८:०१     विकासन्युज

कोका-कोला मोःमोत्सव अन्तर्गत आफ्नो नजिकको रेस्टुरेन्टमा प्रियंका कार्की संग भेट हुँदा सेल्फी लिन उत्साहित युवा प्रशंसकहरु...

  २०७३ फागुन २३ गते १४:३६     विकासन्युज

काठमाडौं । साओमीले आफ्नो उत्पादनमा फड्को मार्दै प्रविधियूक्त मि मिक्स् मोबाइल नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबारसम्म मोबाइल खरिद गर्नेलाई विशेष छुट दिने भएको छ, जसमा ५ हजार रुपैयाँ छुट गरेको छ । उक्त...

  २०७३ फागुन २२ गते १३:२५     विकासन्युज

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन ‘ग्यालेक्सि सी ९ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त फोनमा ६ जीबी र्याम, १६ एम्पी फ्रन्ट र ब्याक क्यामेरा तथा ६ इन्चको एफएचडी समोलेड डिस्प्ले राखिएको...

  २०७३ फागुन २० गते १८:१५     विकासन्युज

नवलपरासी । चौधरी ग्रुपद्वारा नवलपरासीमा स्थापित शाश्वत धाम समुद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । शाश्वत धामको उद्घाटन यही फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिने कार्यक्रम रहेको ग्रुपले जनाएको छ । शाश्वत धाममा...

  २०७३ फागुन २० गते १५:५२     विकासन्युज

काठमाडौं । सुजल फुड्स प्रा.लि.ले आफ्नो उत्कृष्ट उत्पादन रसिलो क्याण्डीको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । उक्त नयाँबजार प्रवर्धन योजनामा हास्यकलाकार दिपकराज गिरीलाई अनुवन्धन गरिएको छ । उक्त अभियानको नारा “चट्पटा स्वादिलो, पचाउछ...

  २०७३ फागुन २० गते १२:५२     विकासन्युज

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट...

  २०७३ फागुन २० गते ७:५९     विकासन्युज

काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ । तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको हो । वैभव लक्ष्मीका...