बजार

  २०७३ मंसिर ५ गते ११:४०     विकासन्युज

चितवन, ५ मङ्सिर । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् । प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आइतबार निर्देशन दिँदै उनले नटबल्ट, तार जस्ता कुरामा नाफा नखाएर...

  २०७३ कार्तिक ३० गते १६:०५     विकासन्युज

काठमाडौं,३० कात्तिक । “अब जाडो मै छ मज्जा” नाराका साथ जाडो महिनालाई ध्यानमा राखेर सिजी इलोक्ट्रोनिक्स कम्पनीले विभिन्न नयाँ मोडल र डिजाइनका घरायसी सामग्री बजारमा ल्याएको छ । सिजीले आफूबस्ने कोठा न्यानो बनाउनका लागि...

  २०७३ कार्तिक ३० गते १३:५३     विकासन्युज

काठमाडौं । चिनियाँ मोवाइल उत्पादक कम्पनी जेडटीइले दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । जेडटीइका एक्जन मिनी र एक्जन इ—लाइट नेपालमा भित्रिएका हुन् । यसअघि सो कम्पनीले नेपालमा भित्र्याएको ब्लेड सिक्स, ब्लेड...

  २०७३ कार्तिक २९ गते १७:२९     विकासन्युज

काठमाडौं, २९ कात्तिक नेपालको लागि ‘जेसीवी हेभी मेसिन’को आधिकारीक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भूउपग्रहका माध्यमले मेसिनहरुको निगरानी र हेरचाह गर्ने अत्याधुनिक प्रविधि ‘जेसीवी लाइभलिंक’ सार्वजनीक गरेको छ । उक्त प्रविधिले ‘टेलिम्याटिक सिष्टम’बाट जेसीवीका मेसिनहरुलाई...

  २०७३ कार्तिक २९ गते १६:३७     विकासन्युज

काठमाडौँ, २९ कात्तिक । साझा यातायातले उपत्यकाभित्र चार वटा बाटो (रुट)मा नयाँ बस गुडाउने भएको छ । साझाले भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत...

  २०७३ कार्तिक २८ गते १४:३८     विकासन्युज

काठमाडौं, २८ कात्तिक । विश्व बजारमा सुनको भाउ ओरालो लागेको छ । विश्वकै शक्तिशाली अमेरिककाको  राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनको मुल्यमा ओरालो लाग्न थालेको हो । ट्रम्प निर्बाचित भएकै दिन नेपाली बजारमा एक्कासि १३...

  २०७३ कार्तिक २६ गते १३:२९     विकासन्युज

काठमाडौं, २६ कात्तिक, । शिवम् सिमेन्ट लिमिटेडले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना” समाप्त भएको छ । चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको योजना अन्तर्गत,...

  २०७३ कार्तिक २४ गते १७:४२     विकासन्युज

काठमाडौं, २४ कात्तिक । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै टि.भी. ब्राण्ड टिसिएलले दशैं तिहारलाई लक्षित गरी ल्याएको ‘टप थ्रि विथ गिफ्ट थ्रि’ उपहार योजना अत्याधिक सफल भएको छ । उक्त उपहार योजनाले टिसिएल टिभीका ४०, ४९...

  २०७३ कार्तिक २४ गते १७:०७     विकासन्युज

काठमाडौं, २४ कात्तिक । उत्कृष्ट क्यामेराका लागि विशेष लोकप्रिय स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो दशैँ–तिहार लक्षित “ओप्पो विङ्गो अफर” योजनाको विजेता छनोट गरेको छ । मङ्गलवार, काठमाडौंको ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सर्वसाधारण माझ...

  २०७३ कार्तिक २२ गते ७:२०     विकासन्युज

काठमाडौं २२, कात्तिक । भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् ।जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै...

  २०७३ कार्तिक १८ गते ८:००     विकासन्युज

काठमाडौं १८, कात्तिक । सरकारले थप १२ वटा नयाँ सहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् भने प्युठान र सुर्खेतमा एक...

  २०७३ कार्तिक १३ गते ७:५६     विकासन्युज

काठमाडौं १३, कात्तिक । सरकारले दौरा सुरुवालको ‘राष्ट्रिय पोसाक’कोहैसियत खोसे पनि त्यसलाई अपनाउनेहरुको संख्या देखिने गरी बढ्न थालेको छ । खासगरी पुष्पकमल दाहाल प्रचण्ड र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरुप...

  २०७३ कार्तिक ११ गते ७:४८     विकासन्युज

काठमाडौं ११, कात्तिक । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक...

  २०७३ कार्तिक ११ गते ७:३२     विकासन्युज

काठमाडौं ११ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन...

  २०७३ कार्तिक १० गते १८:२९     विकासन्युज

काठमाडौं, १० कात्तिक । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ मोबाइल क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) मा विशेष...

  २०७३ कार्तिक १० गते १७:३७     विकासन्युज

  काठमाडौं, १० कार्तिक । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक सेवा सुरु गरिएको जनाउँदै कम्पनीले भनेको छ–‘एनसेलले नविन सेवासहित...

  २०७३ कार्तिक ९ गते १५:५७     विकासन्युज

भारत, ९ कात्तिक । भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन...

  २०७३ कार्तिक ९ गते ७:४२     विकासन्युज

काठमाडौं ९, कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक...

  २०७३ कार्तिक ८ गते १८:२३     विकासन्युज

काठमाडौं, ८ कात्तिक । महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवर्कस्ले आफ्नो आधिकारीक सर्भिस सेन्टर इलाईट अटोमोविल्स् प्रा.लि.को उद्घाटन गरेको छ । इलाईट अटोमोविल्स्को उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरेका थिए । यो...

  २०७३ कार्तिक ८ गते १८:०८     विकासन्युज

काठमाडौं, ८ कात्तिक । अन्तराष्ट्रिय मान्यता प्राप्त टि.भी. ब्राण्ड टिसिएलले नयाँ कर्भ टिभी नेपाली बजारमा ल्याएको छ । टिसिएल टि.भीका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.ली. ले उपभोत्ता माझ...