बजार

  २०७३ भदौ २७ गते १०:२७     विकासन्युज

काठमाडौं, २७ भदौ । गोल्छा अर्गनाईजेसनले मल्टिब्राण्ड शोरुम स्वीच अन सञ्चालनमा ल्याएको छ । उक्त स्टोर काठमाडौंको नक्साल, नारायणचौरमा सञ्चालनमा आएको छ । कम्पनीले उपभोक्ताहरुलाई एकै छानामुनी सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल उत्पादनहरु उपलब्ध गराउने...

  २०७३ भदौ २७ गते ५:५९     विकासन्युज

काठमाडौं, २७ भदौ । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले यसपालीको दशै तथा तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई “उत्साह तथा उमंगको उत्सवमा क्यास व्याक तथा स्योर सर्ट उपहार हरेक खरिदमा” नामक योजनाल्याएको छ । यस...

  २०७३ भदौ २७ गते २:४१     विकासन्युज

काठमाडौं २७, भदौ बीमा समितिले बीमकहरूलाई जिल्ला नै तोकेर कृषि बीमा गर्न निर्देशन दिएपछि एक वर्षमै झण्डै दोब्बरले बढेको छ । बीमा समितिको तथ्यांकअनुसार बिमांकको आधारमा गत आर्थिक वर्ष २०७२र७३ मा कृषि बीमा ८८...

  २०७३ भदौ २६ गते १:३८     विकासन्युज

काठमाडौं २६, भदौ । आगामी दशैंका लागि राजधानीमा विभिन्न जिल्लाबाट ६५ करोडको खसीबोका आउने भएकको छ । व्यवसायीले दशैंका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५०...

  २०७३ भदौ २५ गते १:५८     विकासन्युज

काठमाडौं २५, भदौ दसैंलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा तीन सयभन्दा बढी बस थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं र तिहारमा अधिकांश सर्वसाधारण गृह जिल्ला जाने भएकाले यात्रु चापका...

  २०७३ भदौ २५ गते १:१७     विकासन्युज

काठमाडौं २५, भदौ । नेपाल अदुवामा विषदी भेटिएको भन्दै निर्यातमा लागेको रोक शुक्रबारबाटे खुलेको छ । भारतको कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछि शुक्रबारबाट निकासी खुला भएको हो । भारतले...

  २०७३ भदौ २४ गते १४:३९     विकासन्युज

काठमाडौं, २४ भदौ । बिहीवारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को दोस्रो दिन पनि अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता देखिएको छ । दोस्रो दिन ४९ हजार ५ सय ११...

  २०७३ भदौ २४ गते १२:३९     विकासन्युज

काठमाडौं, २४ भदौ । पशुपति पेन्ट्सले उपभोक्ताहरुका लागि नयाँ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार लक्षित गर्दै ‘महापर्वको रङेत्सव’ उपहार योजना सार्वजनिक गरेको हो । ‘महापर्वको...

  २०७३ भदौ २४ गते ८:२३     विकासन्युज

काठमाडौं, २३ भदौ । रन शुज ईण्डष्ट्रिज प्रा.लि.ले नेपालीहरुको महान चाड दशै र तिहारको अवसर पारेर ग्राहकहरुको लागि ‘रनको रणपती, न लखपती न करोडपती आफुले बोक्न सके जती’ शीर्षकको उपहार योजना ल्याएको छ ।...

  २०७३ भदौ २४ गते ६:२१     विकासन्युज

काठमाडौँ, २४ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यपदार्थ प्याकेजिङ तथा लेबलिङ नियमावलीको मस्यौदा तयार गरेको छ । पाँचवटै विकास क्षेत्रमा सार्वजनिक, निजी, साझेदारी तथा सरोकारवालासँग छलफल एवम् रायसुझाव सङ्कलन गरी उक्त...

  २०७३ भदौ २३ गते १५:१०     विकासन्युज

काठमाडौं, २३ भदौ । सोलुखुम्बु र रामेछाप जिल्ला बीचको लिखु खोलामा निर्माण गर्न लागिएको २४.२ मेगावाटको लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनाको वित्तीय स्रोत जुटेको छ । नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको यस योजना...

  २०७३ भदौ २३ गते ११:१८     विकासन्युज

काठमाडौं, २३ भदौ । सिद्धार्थ बैंकले सिद्धार्थ अवकाश मुद्दती खाता र सिद्धार्थ प्रिमियम मुद्दती खाता नामक दुई नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सो...

  २०७३ भदौ २३ गते ७:४८     विकासन्युज

काठमाडौं, २३ भदौ । सानो परिमाणको सुन खरिदका लागि लबिङ गर्दै सुन चाँदी व्यवसायीहरु नेपाल राष्ट्र बैंकसम्म पुगेका छन् । जिल्लामा सुन खरिद प्रक्रिया सहज बनाइ दिन तथा ५० तथा सय ग्रामको सानो परिमाणको...

  २०७३ भदौ २१ गते ११:२३     विकासन्युज

काठमाडौं, २१ भदौ । टाटा मोटर्सले टेष्ट ड्राइभ योजना मार्फत गरिबका छोराछोरीलाई अध्ययनका लागि फण्ड जुटाउने अभियान ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ  प्रालीले टाटाका बिभिन्न कारहरुको टेष्ट ड्राइभ...

  २०७३ भदौ १९ गते ९:४३     विकासन्युज

काठमाडौं, १९ भदौ । ब्राण्डेड फेसन सामानहरु बिक्री÷वितरण गर्ने सस्तो बजार खुल्ने भएको छ । सुन्धारास्थित धरहराको पछाडि थाहा टोलमा दुई रोपनी जग्गामा ‘सस्तो फेसन बजार’ खोल्न लागिएको हो । असोज पहिलो सातासम्ममा अर्थात्...

  २०७३ भदौ १७ गते ११:१७     विकासन्युज

काठमाडौं, १७ भदौ । शंकर ग्रुप अन्तर्गतको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले ‘तात्यो बजार, तत्काल १० हजार’ योजना अघि सारेको छ । कम्पनीले आउँदै गरेको नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित गरी...

  २०७३ भदौ १६ गते १५:१३     विकासन्युज

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ । निगमले नजिकिँदो चाडबाडको अवसर पारेर मूल्य घटाएको हो । एक महिनाभित्रमा निगमले मूल्य दोस्रो पटक घटाएको हो...

  २०७३ भदौ १६ गते ११:३९     विकासन्युज

काठमाडौं, १६ भदौ । नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको छ । यो अफरअन्तर्गत हरेक हप्ता...

  २०७३ भदौ १६ गते ७:११     विकासन्युज

काठमाडौं, १६ भदौ । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” दशै योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै २०७३...

  २०७३ भदौ १३ गते ११:४७     विकासन्युज

काठमाडौं, १३ भदौ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहार योजना अन्तर्गत हुन्डाई फेस्टिभ डिलाइट योजना घोषणा गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडिको खरिदमा उपहार र नगद छुट पाउनेछन्...