बजार

  २०८१ भदौ २७ गते ९:४८     विकासन्युज

काठमाडौं । सिप्रदी अटोपार्टसले दशैं र तिहार उपहारै उपहार कार्यक्रम सार्वजनिक गरेको छ । सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले ग्राहकहरूका लागि चार्डपर्व विशेष कार्यक्रम सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यस दशै, तिहार र...

  २०८१ भदौ २७ गते ९:३७     विकासन्युज

बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका...

  २०८१ भदौ २६ गते १७:५७     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा १ सय प्लस युनिट काठमाडौंमा डेलिभरी गरिसकेको छ । पन्च इभीको नाडाको पहिलो...

  २०८१ भदौ २६ गते १६:३६     विकासन्युज

काठमाडौं । सेञ्चुरी फुडले दशैं-तिहारकाे उपलक्ष्यमा नयाँ याेजना सार्वजनिक गरेकाे छ । उक्त याेजनाअनुसार सेञ्चुरीले थकाली लङ ग्रेन बासमती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले हात खाली नजानेगरी उपहार पाउने छन्। भाग्यशाली ग्राहकले चामलको...

  २०८१ भदौ २६ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायातसम्बन्धि प्रष्ट नीती नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । बुधबार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारणसभामा उपाध्यक्ष सिटौलाले...

  २०८१ भदौ २६ गते १५:२१     विकासन्युज

काठमाडौं । पछिल्लो ३ दिनदेखि कम्पनी दर्ताको काम ठप्प भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले जडान गरेको नयाँ सफ्टवेयर प्रयोगमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएपछि यही भदौ २४ गतेदेखि कम्पनी दर्ताको काम पूर्णरूपमा...

  २०८१ भदौ २६ गते १३:२९     मिमबहादुर रावल

मान्म । कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षायाम बाढीपहिरोका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था रहेको छ । राजमार्गको स्तरोन्नति नहुँदा बाँके नेपालगञ्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको साढे तीन सय दूरी सडकखण्ड पार...

  २०८१ भदौ २६ गते १३:१९     विकासन्युज

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले चितवनको टाँडीमा पनि शाखा खाेल्ने भएकाे छ। टाँडीस्थित शान्तिचोकमा २९ ‍औं शाखा सञ्चालनमा ल्याउन लागिएकाे हाे । उक्त शाखा १४ महिनाभित्र सञ्चालनमा ल्याइने जनाइएकाे छ । यस शाखा निर्माणमा १...

  २०८१ भदौ २६ गते ११:४६     विकासन्युज

झापा । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत...

  २०८१ भदौ २६ गते १०:५०     विकासन्युज

काठमाडौं । ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरू को लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित रहेको कम्पनीले बताएको छ । सेन्टरमा ग्रुपले...

  २०८१ भदौ २६ गते १०:४५     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोजको पहिलो सातादेखि दशैंलक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले देशभर ४२ जिल्लाका ६० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ । काठमाडौं...

  २०८१ भदौ २६ गते १०:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख...

  २०८१ भदौ २६ गते ९:३२     विकासन्युज

काठमाडौं । होन्डा दुईपांग्रे सवारीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न...

  २०८१ भदौ २६ गते ८:१६     विकासन्युज

काठमाडौं । नेपालका लघु, साना तथा मझौला कृषि उद्यमहरुले (एमएसएमईज्)हरुले सरकारबाट पाउनुपर्ने सुविधामा समस्या रहेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले नेपाल बीउ तथा मल परियोजनासँग मिलेर...

  २०८१ भदौ २५ गते १५:३४     विकासन्युज

काठमाडौं । नेपालती व्यवसायीहरूले अमेरिका निर्यात हुने ७७ वस्तुमा हुँदै आएको कर छुट सुविधालाई निरन्तरता दिन आग्रह गरेका छन् । अमेरिका निर्यात हुने ७७ वस्तुमा कर छुटको सुविधा नेपालले पाइरहेको छ । २०१५ मा...

  २०८१ भदौ २५ गते १०:५१     विकासन्युज

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ । रोयल इन्फिल्डले टेस्ट राइड ट्र्याक अनुभव भाद्र २१ देखि २३ सम्म सञ्चालन...

  २०८१ भदौ २५ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता हुनुपर्ने बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रूपमा...

  २०८१ भदौ २५ गते ९:२०     विकासन्युज

कास्की । कास्कीको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण...

  २०८१ भदौ २४ गते १९:१८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्साररहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श,...

  २०८१ भदौ २४ गते १८:५१     लक्ष्मण लम्साल

काठमाडौं । काठमाडौंबासीहरूले कुहिएकोको मासु खान बाध्य भइरहेको पाइएको छ । सरकारको फितलो अनुगमनका कारण काठमाडौंबासीले अखाद्य तथा बिग्रिएको मासु खान बाध्य भएका हुन् । काठमाडौंका गल्लीहरूमा नियाल्ने हो भने त्यहाँका मासु पसलहरूको अवस्था...