बजार

  २०७७ वैशाख २१ गते १३:०७     विकासन्युज

काठमाडाैं । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक...

  २०७७ वैशाख २१ गते १३:००     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको औषधी ६ महिना भित्र तयार हुन बताएका छन् ।  यसअघि पनि जडीबुटीबाट नै हर्वल सेनेटाइजर बनाएको जानकारी दिदै कोरोना भाइरस रोक्न विश्वभर औषधिको खोजी भइरहेको थियो । नेपालमा पनि केहि...

  २०७७ वैशाख २१ गते ११:२०     विकासन्युज

काठमाडौं । पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतीमा स्थापित स्व.भरतमोहन अधिकारी स्मृती फाउण्डेशनले बजेट सम्बन्धी भर्चुअल सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा पूर्व अर्थमन्त्री, अर्थविद् एवम् नेताहरुको सहभागिता रहेको थियो । जसमा पूर्व...

  २०७७ वैशाख २१ गते ९:२७     विकासन्युज

काठमाडाैं । तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तातोपानी भन्सारका कर्मचारी र...

  २०७७ वैशाख २१ गते ८:२०     विकासन्युज

राजापुर । बर्दिया जिल्लामा बन्दाबन्दीका कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन् । सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन् । सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्डानुरुप...

  २०७७ वैशाख २१ गते ७:१८     विकासन्युज

काठमाडौं । केही हप्ता अघिसम्म मात्रै पनि तपाईंले उनको नाम सुन्नुभएको थिएन होला । हुनसक्छ, अहिले पनि सुन्नुभएको छैन । तर यो लकडाउनको वेला तपाईंले उनकै कारणले आफ्ना धेरै साथीहरुसँग कुरा गर्नुभएको चाहिँ हुनसक्छ...

  २०७७ वैशाख २० गते ९:३५     विकासन्युज

जाजरकाेट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य ६० रूपैयाँमा विक्री भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक...

  २०७७ वैशाख १९ गते १७:२३     विकासन्युज

काठमाडौं । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गर्ने भएकाे छ । डिशहोम र डियरवाल्क लर्निङ सेन्टरको सहकार्यमा यहि वैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी,...

  २०७७ वैशाख १९ गते १७:१२     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिले सरकारलाई निर्देशन दिएको छ । कोरोना...

  २०७७ वैशाख १९ गते ७:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थमन्त्री युवराज खतिवडालाई आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटले समेट्नु पर्ने सुझावहरु प्रस्तुत गरेको छ । परिसंघले अर्थमन्त्री खतिवडालाई रोजगारी सृजना, निजी क्षेत्रको विकास र कृषि सहित लघु,...

  २०७७ वैशाख १८ गते १५:४८     विकासन्युज

काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले २५ लाख ५० हजार धरौटी मागेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले...

  २०७७ वैशाख १८ गते १३:५८     विकासन्युज

काठमाडौं । गत चैत नौं गतेबाट निम्बसले आफ्ना ग्राहक वर्गलाई सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन www.nambusbazar.com मार्फत अनलाईन अर्डरहरु लिन सुरु गर्याे । समयक्रमसँगै निम्बसले जनस्तरबाट व्यापक प्रशंसा र सकारात्मक प्रतिक्रियाहरु पउन थालेकोले कम्पनीले आफ्नो...

  २०७७ वैशाख १८ गते १३:१९     विकासन्युज

काठमाडौं । बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले...

  २०७७ वैशाख १८ गते ९:५४     विकासन्युज

काठमाडौं । कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका कारण नेपालमा खाद्य सङ्कट हुनसक्छ भन्दै आवश्यकताभन्दा बढी खाद्यान्न...

  २०७७ वैशाख १८ गते ९:२६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको महामारीमा व्यवसायिक लागत कम गर्न विद्युत महसुलमा राहतका लागि ऊर्जामन्त्री पुनसँग आग्रह गरेका छन् । निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ...

  २०७७ वैशाख १८ गते ६:४६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन काठमाडौं। घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउनेत अब के गर्ने कसरी सामान खरिद गर्ने घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने बालबालिकालाई के पढाउने...

  २०७७ वैशाख १६ गते १६:३२     विकासन्युज

काठमाडौं । कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पु¥याउन...

  २०७७ वैशाख १६ गते १६:१३     विकासन्युज

ढाका । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न...

  २०७७ वैशाख १५ गते १६:०३     विकासन्युज

काठमाडौं । देशभर लकडाउन कारण बन्द रहेको चिया उद्योग बाेर्डकाे समन्वय र सरकारवाला एवं स्थानियकाे सम्पूर्ण बगान तथा प्रशोधन केन्द्र संचालन भइरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गत चैत ११...

  २०७७ वैशाख १३ गते १७:५९     विकासन्युज

हेटाैंडा ।  लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक ३० करोड रूपैयाँ घाटा भइरहेको छ । विश्वमा नै फैलिएकाे कोभिड–१९ को जोखिम हुन नदिन गरेकाे लकडाउनकाे कारण दैनिक उक्त रकम बराबर घाटा भइरहेकाे...