बजार

  २०८१ भदौ २३ गते ११:५३     विकासन्युज

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन...

  २०८१ भदौ २३ गते ११:२४     विकासन्युज

काठमाडौं । नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आइरहेको नेपालको अग्रणी संस्था दिगाे ग्रुपले दिगो अटो कार्निभल २०२४ सम्पन्न गरेकाे छ । भाद्र १९ देखि २२ गतेसम्म बल्खुको...

  २०८१ भदौ २३ गते १०:२५     विकासन्युज

झापा- विपदमा परेका व्यवसायीलाई सहयोग गर्न बिर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ । विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले एक करोड रुपैयाँको अक्षयकोष बनाउने निर्णय...

  २०८१ भदौ २१ गते १७:३५     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई रु तीन लाख रुपैयाँसहित सम्मान गरेकाे हाे । उनी प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो...

  २०८१ भदौ २१ गते १४:१४     विकासन्युज

काठमाडौं- हरितालिका तीजको अवसरमा पौने ७ करोड रुपैयाँको टीका, चुरा, सिन्दुर र पोते आयात भएको छ । साउन महिनामा ६ करोड ८३ लाख ६२ हजार रुपैयाँको चरा, पोते, सिन्दुर र टीका आयात भएको भन्सार...

  २०८१ भदौ २१ गते १३:२३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा भारतको नम्बर एक अडियो तथा वेयरेवल ब्राण्ड बोटको व्यवसाय चार गुणाले बढेको छ । २०७९ फाल्गुनमा नेपाली बजारमा  प्रवेश भएकाे बाेटले छाेटै समयमा उल्लेख्य व्यवसाय गर्न सफल भएकाे हाे ।  यो...

  २०८१ भदौ २१ गते १२:४९     विकासन्युज

काठमाडौं- बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । नेपालीहरूको महान चाड बडा दशैंतिहार र छठको अवसरमा यस्तो स्किम ल्याएकाे हाे । ‘हातहातमा हात्ती,...

  २०८१ भदौ २१ गते १२:४६     विकासन्युज

काठमाडौं- रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लबले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्मको राइड आयोजना गर्ने भएको छ । क्लबले भदौ ३ दिने राइड आयोजना गर्न लागेको हो । भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि रसुवासम्म ‘एप्पल...

  २०८१ भदौ २१ गते ११:०४     विकासन्युज

काठमाडौं । हरितालिका तीजको दिनमै सुनको मूल्यमा कीर्तिमानी भएको छ । सुनको मूल्य हालसम्मकै उच्च भएर १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको हो । बिहिबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा...

  २०८१ भदौ २० गते १७:५४     विकासन्युज

काठमाडाैं । नेपालमा पहिलो पटक व्यावसायिक विद्युतीय गाडी भाडामा पाइने भएकाे छ । दिगो सृबिट कम्पनीले नेपालमा पहिलाे पटक व्यावसायिक विद्युतीय गाडी भाडामा दिन सुरु गरेकाे हाे । दिगो नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन...

  २०८१ भदौ २० गते १४:०५     विकासन्युज

काठमाडौं । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको सयुक्त आयोजनामा यही भदौ २१, २२ र २३ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा...

  २०८१ भदौ २० गते ११:५२     विकासन्युज

बागलुङ । उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान बनेको छ । बाटोको दूरावस्था र सुरक्षा चुनौती देखाउँदै व्यवसायीले आफ्ना सवारी साधन बसपार्कमा नराख्दा सुनसान भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मंगलबारमात्रै चालक...

  २०८१ भदौ २० गते ११:४३     विकासन्युज

काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको हो...

  २०८१ भदौ २० गते १०:३५     विकासन्युज

काठमाडौं । डोङफेङ नामीको अत्याधुनिक शोरुम काठमाडौंको नक्सालस्थित नागपोखरीमा खुल्ने भएको छ ।कम्पनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुने जनाएको छ । कम्पनीका अनुसार हालका लागि नक्सालमा अवस्थित...

  २०८१ भदौ २० गते ७:२४     विकासन्युज

काठमाडौं । भिबोन कुर्सीले दशै, तिहार र छठको अवसर पारेर कलाकार दिपक राज गिरी र दिपाश्री निरौलालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । साथै भिबोन र छक्का पन्जा ५ को सहकार्यमा छैन जाल झेल...

  २०८१ भदौ १९ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू- निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान...

  २०८१ भदौ १९ गते १३:५१     विकासन्युज

रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख रुपैयाँ अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा १५ लाख रुपैयाँ अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा...

  २०८१ भदौ १९ गते १२:४७     विकासन्युज

दमौली । नयाँ सहर आयोजना डुम्रे भन्सारले ८ वर्षमा ९५ करोड रुपैयाँ बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा  ९५ करोड...

  २०८१ भदौ १९ गते १२:२०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो । बैठकमा नेपाल उद्योग वाणिज्य...

  २०८१ भदौ १९ गते १२:१३     विकासन्युज

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दैछ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार प्रतितोला...