बजार

  २०८१ भदौ १३ गते १०:३०     विकासन्युज

काठमाडौं । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो...

  २०८१ भदौ १३ गते ८:१६     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको आज स्थलगत निरीक्षण...

  २०८१ भदौ १३ गते ८:०५     विकासन्युज

काठमाडौं । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा...

  २०८१ भदौ १३ गते ६:५१     विकासन्युज

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै...

  २०८१ भदौ १२ गते १७:४१     विकासन्युज

काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शोमा सीजी मोटर्सका ८ वटा स्टल प्रदर्शनमा राखिएको छ । विभिन्न ब्राण्डका गरी ८ वटा स्टल लिएको कम्पनीले जनाएको छ । उक्त शोको पहिलो दिनमा...

  २०८१ भदौ १२ गते १७:३०     विकासन्युज

काठमाडौं । नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरि १ सयभन्दा बढी बुकिङ भएको छ...

  २०८१ भदौ १२ गते १६:४५     विकासन्युज

काठमाडौं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा...

  २०८१ भदौ १२ गते १६:३३     विकासन्युज

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा १ करोड ६४ लाख ६८ हजार लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ । आयोजना सम्पन्न भएसँगै वडा नं १ का ६ सय १९ परिवारमा शुद्ध खानेपानीको...

  २०८१ भदौ १२ गते १६:२३     विकासन्युज

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्र सकिएको हो ।...

  २०८१ भदौ १२ गते १२:२२     विकासन्युज

काठमाडौं । यामाहाले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर र एमटी-१५ भर्सन २ अनावरण गरेको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट ती बाइकहरु अनवरण...

  २०८१ भदौ १२ गते १२:०४     विकासन्युज

काठमाडौं । अटो व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ६ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत असारसम्म व्यवसायीले कुल १ खर्ब ६ अर्ब...

  २०८१ भदौ १२ गते ११:५२     विकासन्युज

अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इ-क्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो...

  २०८१ भदौ १२ गते ११:४७     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड को प्रालिले नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ । नयाँ पल्सर एनएस...

  २०८१ भदौ ११ गते १८:५२     विकासन्युज

काठमाडौं । विश्वभर प्रसिद्ध मोटरसाइकल निर्माता सीएफमोटोले अत्यन्त प्रतिक्षित ४५० एमटिलाई नाडा अटो शो २०२४ मा लन्च गरेको छ । ऋषि ट्रेड सेन्टरले विशेष रुपमा वितरण गरेको ४५० एमटीले देशभरका मोटरसाइकल प्रेमीहरूका लागि एडभेन्चर...

  २०८१ भदौ ११ गते १८:४९     विकासन्युज

काठमाडाैं । नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भ मेलाका रूपमा लिइने...

  २०८१ भदौ ११ गते १८:३०     विकासन्युज

काठमाडौं । गोगोरोले मंगलबारदेखि सुरु भएकाे नाडा अटो शो २०२४ मा विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरेको छ । स्मार्ट...

  २०८१ भदौ ११ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितकर एमएडब्लू वृद्धि अटोकर्प प्रालिले दिपल एस०७ इलेक्ट्रिक एसयूभी तथा भर्खरै बिक्री सुरु गरेको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानको लागि नाडा अटो शो...

  २०८१ भदौ ११ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शोमा विशेष अफर घोषणा गरेको छ । कम्पनीले नाडा अटो शोमा कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुने सेरेस ३ को...

  २०८१ भदौ ११ गते १७:०४     विकासन्युज

काठमााडैं । केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ल्याएका तीन वटा गाडसँगै मूल्य पनि सार्वजनिक गरेको छ । नाडा अटो शोको उद्घाटनसँगै लक्ष्मी ई मोबिलिटीले ल्याएको ‘केई’ ब्राण्डका तीन वटा...

  २०८१ भदौ ११ गते १४:३९     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बहुप्रतिक्षित पन्च ईभी सार्वजनिकसँगै मूल्य पनि तोकेको छ । नाडा अटो शो २०२४ को उद्घाटनसँगै सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी सार्वजनिक र...