काठमाडौं । नेपालले भुकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव विश्वसामू अवगत गराउन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय...
बागलुङ । गलकोट नगरपालिका–७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत विकले घर त पाए तर यही घर बनाउने निर्माण व्यवसायी चन्द्रबहादुर थापा भने मारमा...
काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१...
काठमाडौं । पछिल्लो केही दिन यता परेको बेमौसमी वर्षाका कारण करिब ५ अर्ब बराबरको धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनअनुसार साढे ४ अर्बको धानबाली र ३२ करोड...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत नै कायम गर्न माग गरेको छ । अहिलेको नयाँ व्यवस्थाले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्काल पुरानै व्यवस्था लागू गर्न...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले २ नं. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ...
काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा एक खर्ब २२ अर्ब बढीको उद्योग दर्ता भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार एक खर्ब २२ अर्ब १८ करोड बढीको स्वदेशी लगानीका...
काठमाडौं । हिरो मोटोकर्पले नयाँ ‘माएस्ट्रो एज ११०’ सार्वजनिक गरेको छ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपाली ग्राहकलाई नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिवद्धता बमोजिम उक्त नयाँ मोडल सार्वजनिक गरेको हो ।...
भजनी । जानकी गाउँपालिका-८ का लालवीरे कामीले दसैँको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाए। प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले उनले ज्याला व्यापत चार हजार रुपैयाँ तिर्नुपर्यो। तर कटाएको धान भित्र्याउन...
काठमाडौं । बिहीबारको नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार भने बढेर ९१ हजार ७०० पुगेको छ । नेपाल सुनचाँदी...
काठमाडौं । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले...
काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दशैँमा खसिबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका छन् । दशैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसिबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण...
फाइल फाेटाे काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दिगो र गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नेसँगै पूर्वाधार निर्माणमा ढिलासुस्तीलाई अन्त्य गर्ने गरी योजना अघि बढाएको छ । सरकार गठन भएको सय दिन पुग्दा नयाँ...
काठमाडौं । उद्योगी व्यवसायीहरुले सीडी रेसियो खारेज गर्न नेपाल राष्ट्र बैंक माथि दवाव सिर्जना गरेका छन् । मंगलबार उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै उक्त माग गरेको छ । ‘मौद्रिक नीतिले बैक...
काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले विरगन्जको प्रतिमा चोकमा नयाँ डिलर एसआर मोटोकर्प मार्फत मोटरसाइकलको शोरूम खोलेको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेतपछि...
काठमाडौंं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी...
तनहुँ । व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण...
रामपुर । खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर एक लाख ३६ हजार बुझिन् । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन...
भक्तपुर। दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि...
Copyright © 2024 Bikash Media Pvt. Ltd.