बजार

  २०७८ असोज २३ गते १५:५१     विकासन्युज

काठमाडाैं । सुन्दर यातायातले ६ महिना  भित्र देशभर एक सय वटा विद्युीय बस गुडाउने रणनीति बनाएकाे छ । आफ्नो तेस्रो वार्षिक उत्सव कार्यक्रममा सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले  कम्पनीले कम्पनीले ६ महिना भित्र नेपाल भर...

  २०७८ असोज २३ गते १४:२९     विकासन्युज

काठमाण्डौ । लगानी बोर्डले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाको...

  २०७८ असोज २२ गते १८:२१     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले दुर्गमका युवाहरुले समेत सजिलै स्टार्ट–अप व्यवसाय कर्जा पाउनसक्ने गरी कार्यविधि बनाउन निर्देशन दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा आयोजित स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको छलफल कार्यक्रममा शर्माले यस्ताे निर्देशन दिएका हुन् । उनले भने, ‘नयाँ...

  २०७८ असोज २२ गते १७:२९     विकासन्युज

काठमाडाैं । आईएमएस ग्रुपकाे लाेकप्रिय सामाग्री अब स्मार्टडोकाे र अनलाइन प्लेटफर्मबाट पनि किन्न पाइने भएकाे छ । कम्पनीले  नेपाली बजारमा ल्याएको लिनियरफ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एनर्जाइजर पावरबैंक तथा क्रेन ह्युमिडिफायररएयर प्युरिफायर अब स्मार्टडोकाे र...

  २०७८ असोज २२ गते १७:१५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि पूर्णता दिएको सरकारमा औद्योगिक क्षेत्रको विकासका लागि म्यादी मन्त्री दिएको छ । देउवा नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्रबहादुर हमाल अहिलेकै अवस्थामा बढीमा ६...

  २०७८ असोज २२ गते १६:१८     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसीतथा बोकोको मूल्य निर्धारण गरेको छ । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो ९० रुपैयाँ बढाएको हाे । गत वर्ष प्रतिकिलो ५५०...

  २०७८ असोज २२ गते १५:४४     विकासन्युज

काठमाडाैं । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्नेभएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो । जुन एसियाकै दोस्रो तथा...

  २०७८ असोज २२ गते १२:५८     विकासन्युज

म्याग्दी । उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा...

  २०७८ असोज २२ गते १२:४४     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

  २०७८ असोज २२ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत वर्खाको समयमा खेर जाने...

  २०७८ असोज २२ गते १२:१६     विकासन्युज

काठमाडाैं । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३०...

  २०७८ असोज २२ गते ११:५८     विकासन्युज

काठमाडाैं । वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडवाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो...

  २०७८ असोज २२ गते १०:२२     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको खसीबोका काठमाडौं आइपुगेको छ । पहिलो लटमा कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको हो । बिहीबार साँझ दाङ र हेटौंडाबाट...

  २०७८ असोज २२ गते १०:१४     विकासन्युज

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि...

  २०७८ असोज २२ गते ९:५४     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपािलकाले बिहीबारदेखि उपत्यका भित्रने खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ । कामपाले पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा परीक्षण सुरु गरेको हो...

  २०७८ असोज २२ गते ९:५०     विकासन्युज

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा...

  २०७८ असोज २१ गते १७:५९     विकासन्युज

काठमाडाैं । दशैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापारे हुन सेकेको छैन । तर मुल्य पनि गत वर्षकाे भन्दा २० प्रतिशत बढेको व्यापारीहरुले बताएका छन् ।...

  २०७८ असोज २१ गते १६:१०     विकासन्युज

काठमाडाैं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल...

  २०७८ असोज २१ गते १४:५५     विकासन्युज

काठमाडौं । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढि भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । तोकिएको टिकट काउण्टरमा परिचयपत्र वहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तीहरुले बिचौलिया बनेर...

  २०७८ असोज २१ गते १४:२५     विकासन्युज

काठमाडाैं । दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला ८९ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...