बजार

  २०८१ भदौ २ गते ११:००     विकासन्युज

काठमाडौं । सुनको भाउले नयाँ किर्तमान कायम गरेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा ३ हजार बढेर तोलाको १ लाख ५२ हजार...

  २०८१ भदौ १ गते १७:३०     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् । शनिबार नेपाल विद्युत प्राधिकरणको ३९औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम...

  २०८१ भदौ १ गते १६:०१     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ। महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग...

  २०८१ भदौ १ गते १४:०८     विकासन्युज

मकवानपुर । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका...

  २०८१ भदौ १ गते १२:५३     विकासन्युज

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को बौदिकाली गाउँपालिकाले करिब साढे ६ करोड लागतमा प्रशासकीय भवन निर्माण गरेको छ । पालिकाले बौदिकाली-२ डेढगाउँमा ६ करोड ३४ लाखको लागतमा तीन तले प्रशासकीय भवन निर्माण गरेको हो ।...

  २०८१ भदौ १ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म ४ वटा कम्पनीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेकै कारण पनि यी कम्पनीहरू निकै चर्चामा थिए । तर,...

  २०८१ भदौ १ गते १०:४२     विकासन्युज

भद्रपुर । सघन सहरी तथा भवन निर्माण आयोजना झापाको गत आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित १ अर्ब १८ करोड १६ लाखमध्ये ९९ करोड ६७ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । आयोजनाको...

  २०८१ साउन ३२ गते १२:१७     विकासन्युज

गलकोट । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनले तीन...

  २०८१ साउन ३२ गते १०:१४     विकासन्युज

म्याग्दी । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुंगे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुंगे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी...

  २०८१ साउन ३१ गते २०:२२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको ५ रुपैयाँ र डिजेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो । । घटाइएको मूल्य आज राति १२ बजेदेखि लागु हुने...

  २०८१ साउन ३१ गते १६:५७     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा दुईपांग्रे सवारी ब्राण्डको सहभागीता घट्दो क्रममा रहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको अटो शोमा दुईपांग्रे ब्राण्डको सहभागीता क्रमशः घट्दै गएको तथ्यांकले देखाएको...

  २०८१ साउन ३१ गते १४:२३     विकासन्युज

काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने नाडा अटो शोमा चाँगान नेपालले दिपल एल०७ प्रिमियम ईभी सेडान सार्वजनिक गर्ने भएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन...

  २०८१ साउन ३१ गते १२:३५     विकासन्युज

काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ ।...

  २०८१ साउन ३१ गते ११:२८     विकासन्युज

जुम्ला । जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका ४ हजार २ सय १६ उद्योग दर्ता भएका...

  २०८१ साउन ३१ गते ९:५०     विकासन्युज

पर्वत । जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत १२२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सम्पन्न भएका हुन् ।...

  २०८१ साउन ३१ गते ९:४२     विकासन्युज

राँझा । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा ८ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरूले रोजगारी पाएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका...

  २०८१ साउन ३१ गते ७:२२     विकासन्युज

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफा...

  २०८१ साउन ३१ गते ६:५२     विकासन्युज

काठमाडौं । सर्वाेत्तम सिमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १८.५१ प्रतिशत घटेर १७ करोड ४२ लाख मात्रै आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख...

  २०८१ साउन ३० गते १८:५१     विकासन्युज

काठमाडौं । ‘नाडा अटो शो २०२४’ को तयारी पूरा भएको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा अटो शोको तयारी पूरा भएको हो । नाडा अटोमोबाईल्स एसोसिएसन अफ...

  २०८१ साउन ३० गते १५:११     विकासन्युज

काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा  ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने भएका छन् । भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नबिल बैंक, ग्लोबल...