काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने भएका छन् । भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नबिल बैंक, ग्लोबल...
कञ्चनपुर । दैजी-छेला औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक वनभित्रका रुखको लगत लिने कार्य अगाडि बढाइएको छ । बेदकोट नगरपालिका–२ र ३ मा पर्ने औद्योगिक क्षेत्रको स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनअनुसार लगतमा समावेश हुनबाट छुटेका रुखहरूको लगत...
काँक्रेविहार । नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३र११ केभी विद्युत प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ । प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो ।...
काठमाडौं । विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई...
काठमाडौं । नेपालका लागि महिन्द्राको डिलर अग्नी ग्रुपले नयाँ प्रविधिको ट्याक्टर भित्र्याएको छ । महिन्द्राको युभो टेक प्लस ट्याक्टर नेपालमा सार्वजनिक भएको हो । कृषि क्षेत्रमा उपयोग हुने यस्ता ट्याक्टरको विराटनगर, दमक, जनकपुर, विरगंज,...
काठमाडाैं । कजारिया रमेश टायल्सले भैरहवामा चार अर्ब रुपैयाँ लगानीमा टायल्स उद्योग सञ्चालन गरेको छ । सोमबारदेखि सञ्चालनमा आएको उद्योगको वार्षिक उत्पादन क्षमता ५१ लाख वर्गमिटर टायल रहेको कम्पनीले जनाएको छ । कजारिया रमेश...
काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड राखेको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य २१ सयले बढेर १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो...
कास्की । पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको...
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा...
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धमाकेदार अफर ल्याएको छ । जसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ६ वर्षको...
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने...
काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘टेष्ट ड्राइभ एण्ड वीन’ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा हुन्डाईको कुनै पनि गाडी टेष्ट ड्राइभ गर्दा उपहार जित्न सकिने कम्पनीले बताएको छ ।...
काठमाडौं । युनिलिभर नेपालले गत वर्ष झण्डै २ अर्ब रुपैयाँ नाफा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ७.६२ प्रतिशत बढेर १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ...
काठमाडौं । नेपालका लागि टिभिएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस प्रतियोगिताको मुख्य...
काठमाडौं । नेपालमा व्यावसायिक सवारीसाधन कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले पोखरामा आफ्नो ब्राण्ड न्यू शोरुमको उद्घाटन गरेको छ । पोखरा बुद्ध चोकमा रहेको यो अत्याधुनिक सुविधा सम्पन्न शोरुम यही साउन २७ गतेदेखि आधिकारिक...
काठमाडौं । कोकाकोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरि अर्को विशेष अफर ल्याएको छ । घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउने उद्देश्यले कोकाकोलाले विशेष अफर लिएर आएको हो । सीमित अवधिको ‘मेगा...
काठमाडौं । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प आजबाट सुरु भएको छ । साउन २९ गतेसम्म चल्ने उक्त क्याम्पमा ७ जना भाग्यमानी ग्राहकले आकर्षक एसोसरिज प्याकेज जित्न सक्नेछन् । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता...
चितवन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका-१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुंगाको सोलिङको काम धमाधम...
काठमाडौं । नेपालमा सिट्रोन गाडीका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन गाडीका ग्राहकहरूलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्दैछ । यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारीसाधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा...
काठमाडौं । टोयोटा मोटर कर्पोरेसनले २०२४ मा आफ्नो विश्वव्यापी उत्पादन लक्ष्य लगभग १०.३ मिलियन एकाइको प्रारम्भिक लक्ष्यबाट लगभग ९.८ मिलियन एकाइमा घटाएको छ । घट्दो परिमार्जन चार वर्षमा पहिलो वर्ष–दर–वर्ष उत्पादन गिरावट भएको बताइएको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.