बजार

  २०८१ साउन १७ गते ११:३१     विकासन्युज

तनहुँ । तनहुँ जलविद्युत आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाका लागि ५ सय रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड रुपैयाँ...

  २०८१ साउन १७ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गृहमन्त्री रमेश लेखक र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियालाई भिन्दाभिन्दै भेट गरी निर्माण उद्योगमा देखिएका विविध समस्या बारे जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंहको...

  २०८१ साउन १७ गते १०:४८     विकासन्युज

काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तरगतको हिमालय मोटर्स प्रालिलाई नियुक्त गरेको छ । पोखराको नयाँबजार ८ मा रहेको हिमालय...

  २०८१ साउन १७ गते १०:४२     विकासन्युज

भद्रपुर । आर्थिक वर्ष २०८०/८१ झापामा १ हजार १ सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ ४ सय ८१...

  २०८१ साउन १७ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका...

  २०८१ साउन १७ गते १०:२५     विकासन्युज

जुम्ला । तिला गाउँपालिका–१ रारागाउँमा ४ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा ४ करोड रुपैयाँमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग...

  २०८१ साउन १६ गते १९:०६     विकासन्युज

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता बुधबार सम्पन्न...

  २०८१ साउन १६ गते १८:२८     विकासन्युज

वीरगञ्ज । औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरायसी र औद्योगिक ग्राहकहरु दिनहुँ...

  २०८१ साउन १६ गते १८:१३     विकासन्युज

ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्नेगरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिएका छन् । मंगलबार यहाँ स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिएपछि उनले जनताको...

  २०८१ साउन १६ गते १७:५८     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था (इप्पान) र नेपाल बीमक संघ जलविद्युत आयोजनाहरुको बीमा पोलीसी जारी गर्दा ‘डि ट्यारिफ’मा जान सहमति भएको छ । नेपाल बीमा प्राधिकरणले मिति २०७८ असार ६ गते जारी गरेको...

  २०८१ साउन १६ गते १४:०५     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक...

  २०८१ साउन १६ गते १२:५०     विकासन्युज

वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा २३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक संकटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरू घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग...

  २०८१ साउन १६ गते १२:४६     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै...

  २०८१ साउन १६ गते ९:५६     विकासन्युज

काठमाडौं । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो । नेपालका लागि असुसको...

  २०८१ साउन १६ गते ९:४४     विकासन्युज

दमौली । आर्थिक वर्ष २०८०र८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा...

  २०८१ साउन १५ गते १४:१४     विकासन्युज

म्याग्दी । नेपाल विद्युत प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको मंगलबार ‘ब्रेक थ्रु’ भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार २...

  २०८१ साउन १४ गते १६:४७     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख रुपैयाँ जरिवाना गराएको छ । विभागले अनुगमनको क्रममा कैफियत भेटिएका ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५...

  २०८१ साउन १४ गते १०:५१     विकासन्युज

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर,...

  २०८१ साउन १३ गते १५:४१     विकासन्युज

राँझा । पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा–१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् । परसपुर–गौघाट सडकको विकल्पमा लुम्बिनी...

  २०८१ साउन १३ गते १५:०२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात...