बजार

  २०७६ माघ २१ गते १४:४८     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघले ३९ औं राष्ट्रिय सम्मेलन आगामी माघ २४ गते गर्दै छ । तथ्यांक परिचालित निर्णय प्रक्रिया (डाटा ड्रिभन डिसिजन मेकिङ) भन्ने मुख्य नारा सहित संघले उक्त सम्मेलनको आयोजना गर्न लागेको...

  २०७६ माघ २१ गते १४:४२     विकासन्युज

लन्डन । बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ । कम्पनीको प्रमुख कार्यकारी बब डड्लीका अनुसार तेलको मूल्यमा गिरावट आएका...

  २०७६ माघ २१ गते १२:३५     राजाराम न्यौपाने

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग डण्डीको मूल्य किन बढ्यो भन्दै नेपाल फालामे डण्डी उत्पादक संघलाई पत्र काटेको छ । विभागले संघलाई कटेको पत्रमा के–के कारणले मूल्य वृद्धि भएको भनेर उपस्थित भई...

  २०७६ माघ २० गते २०:१६     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौंबाट पोखरामा नियमित उडानहरु संचालन गर्ने भएको छ । कम्पनीले भ्रमण वर्ष २०२० लाई लक्षित गरि विदेशीलाई थप राम्रो, उत्कृष्ट र सुरक्षित सेवा पुर्याउने उद्देश्यले उक्त सेवाको शुरु गर्न लागेको...

  २०७६ माघ २० गते १९:४०     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला’ हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ आगामी बैशाख ४ गतेदेखि मेलाकाे आयाेजना गर्ने भएकाे हाे । हरेक वर्ष आयोजना हुँदै आएको सो मेला यस...

  २०७६ माघ २० गते १९:२९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ७९औं शाखा कार्यालय काठमाडौंको जोरपाटीमा विस्तार गरेको छ । बैंकले थप बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका...

  २०७६ माघ २० गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले सिआईएल काठमाडौंलाई १० वटा व्हील चियरहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माघ २० गते उक्त व्हील चियरहरु सिआईएल काठमाडौंद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई...

  २०७६ माघ २० गते १८:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा...

  २०७६ माघ २० गते १८:१०     विकासन्युज

काठमाडौं । माघ १७ गतेदेखि ललितपुरको पाटन संग्रहालयमा भएको चौथो प्राङ्गारिक कृषि मेला समापन भएको छ । अर्गानिक एशोसियसनको नेपाल र कञ्चनजङ्घा टी इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त रुपमा आयोजना भएको उक्त मेलामा लक्ष्य...

  २०७६ माघ २० गते १३:५७     विकासन्युज

गलकाेट । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकामस्थित होटल...

  २०७६ माघ २० गते ११:३१     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालको तरकारी बजारमा प्रभाव देखिएको छ । नेपालमा अधिकांश लसुन चीनबाट आयात हुने हुँदा पछिल्लो समय कोरोना भाइरसको संक्रमणमा चीन परेसँगै भएको नाका...

  २०७६ माघ १९ गते १८:४१     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ । विकास बैंकले नवलपुरको कांग्रेसचोक र कावासोतीमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । कांग्रेसचोक शाखाको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार...

  २०७६ माघ १९ गते १८:१४     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले चार वटा मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ चावहिल स्थित सरस्वती मन्दिर, काठमाण्डौको न्यूरोड स्थित संकटा मन्दिरमा, बुटवल स्थित दुर्गा...

  २०७६ माघ १८ गते १६:०२     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८०...

  २०७६ माघ १८ गते १२:५७     विकासन्युज

काठमाडौं । विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी समापन भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा सो कार्यक्रम प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भयो । कार्यक्रममा सामाजिक...

  २०७६ माघ १८ गते १२:१६     विकासन्युज

हेटौंडा । मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा...

  २०७६ माघ १७ गते १९:०९     विकासन्युज

काठमाडौं । स्किल विक २०२० सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ । ग्लोकल प्रा.लि.द्वारा सन्चालित कार्यक्रममा उद्यमी, व्यवसायी, सरकारी निकाय तथा अन्तर्राष्ट्रिय संघ संस्था, संचारकर्मी एवम विद्यार्थीहरुको उपस्थिती थियो । कलकारखाना, शैक्षिक संस्थाएवम सरकारी...

  २०७६ माघ १७ गते १७:०५     विकासन्युज

काठमाडाैं । नेपालको अतिलोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ ।...

  २०७६ माघ १६ गते १४:२२     विकासन्युज

सियोल । विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको...

  २०७६ माघ १६ गते १३:३७     विकासन्युज

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आगामी फेब्रुअरी २२ देखि २५ सम्म नेपाल भ्रमण वर्ष २०२० संगको सहकार्य तथा समन्वयमा आयोजना गर्ने गरी तय भएको नेपाल इन्डिया चाईना एक्स्पाे (नाईस) कार्यक्रम चीनमा फैलिएको...