बजार

  २०७५ जेठ २७ गते १४:३७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले धनुषाको जनकपुरमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य, बैंकका संचालक ई.बच्छराज तातेड र ज्योतिकुमार बेगानीले संयुक्त रुपमा गरेका...

  २०७५ जेठ २७ गते १३:१९     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक सुरेशकुमार तिवारीले आफ्ना डिलरको मानसिक र वौद्धिक विकासका साथै मनोरन्जनका लागि यस...

  २०७५ जेठ २५ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । बैंकको नेपालगन्ज शाखाले नेपालगन्जमा देखिएको रगतको अभाव हटाउन बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको थियो । रगत अभावमा...

  २०७५ जेठ २५ गते १७:२०     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४१औं दोलखा जिल्लाको चरिकोटमा खोलेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरेका छन् । कम्पनीले हाल ४१ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी...

  २०७५ जेठ २५ गते १७:०७     विकासन्युज

काठमाडौं । हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । शुक्रबार एक कार्यक्रममा हिमालयन ट्राभल मार्ट २०१८ मूल–आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरीक...

  २०७५ जेठ २५ गते १६:३८     विकासन्युज

पोखरा । नेपाली काँग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले...

  २०७५ जेठ २५ गते १५:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले सानेपाको सिटी भ्यू अपार्टमेन्ट्समा एटिएम संचालनमा ल्याएको छ । सिटी भ्यू एटिएमको उद्घाटन बैंकका संचालक ओमकृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीनमान श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।...

  २०७५ जेठ २५ गते १४:०९     विकासन्युज

ताप्लेजुङ । स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर-दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको...

  २०७५ जेठ २५ गते १३:२७     विकासन्युज

चितवन । नारायणगढ-मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको...

  २०७५ जेठ २५ गते १३:१७     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रालिलाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान गरिएको छ । १०औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषी, भुमी ब्यबस्था...

  २०७५ जेठ २५ गते १२:५२     विकासन्युज

काठमाडौं । नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको राजधानीमा आयोजित...

  २०७५ जेठ २४ गते १९:२७     विकासन्युज

काठमाडौं । ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले हरेक बर्ष प्रकाशित गर्ने  विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ । हुवावे यस सूचिमा पर्ने सफल एकमात्र चिनियाँ ब्रान्ड रहेको कम्पनीको दावी छ ।...

  २०७५ जेठ २४ गते १९:१८     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट, महाराजगंजमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदश्य चन्देश्वर बैधले...

  २०७५ जेठ २४ गते १९:१२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ७१ औं शाखा काठमाडौंको कोटेश्वरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष जलाल अहमदले गरेका थिए । यस शाखा सहित बैंकले ७१ शाखा, ५ एक्सटेन्सन...

  २०७५ जेठ २४ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट नुवाकोटको त्रिशुलीस्थित बट्टारमा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले त्रिशुली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा...

  २०७५ जेठ २४ गते १८:३७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरुको स्तरोन्नती गर्दै सेवाको गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ । हाल सम्म टेलिकमले कुल ५७ वटा जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार...

  २०७५ जेठ २४ गते १६:३६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले मकवानपुर जिल्लामा २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले मकवानपुरको चित्लाङ्गमा ८८ औँ र सोही जिल्लाकै धादिङ्गमा ८९ औँ शाखारहित बैकिङ्ग सेवा शुरु गरेको हो ।...

  २०७५ जेठ २४ गते १६:२२     विकासन्युज

काठमाडौंं । बिहीबार नेपाल आयलका निगम(एनओसी)का कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजिनामा दिएसँगै उक्त पद खाली भएको छ । त्यहाँ को नियुक्ती हुने हो जिज्ञासा बढेको छ । जिज्ञासालाई साम्य पर्ने क्रममा उद्योग, वाणिज्य तथा...

  २०७५ जेठ २४ गते १४:२७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले थप तीन नयाँ स्थानमा एटीएम सेवा शुरु गरेको छ । बैंकले काठमाडौंको पेप्सिकोला तथा नेपालटार र विराटनगरमा गरी तीन स्थानमा उक्त सेवा शुरु गरेको हो । यससँगै बैंकले...

  २०७५ जेठ २४ गते १४:०५     विकासन्युज

काठमाडौं । एलजीले आफ्नो स्मार्ट टिभीको लागि नेट टिभी एप्स प्रस्तुत गरेको छ । जसबाट ग्राहकहरुले बिना सेटअप बक्स र बिनातार १२० भन्दा बढी च्यानेलहरु प्रत्यक्ष हेर्न सक्नेछन् । यो एप एनआईटिभी स्ट्रिमज् प्रालिले...