बजार

  २०७५ जेठ २४ गते १४:०४     विकासन्युज

काठमाडौं । विश्व फुटबलको महाकुम्भ सुरु हुन ७ दिन मात्रै बाँकी रहदाँ विश्व फुटबल समर्थक यति बेला मनपर्ने देशको जर्सी किन्नमा व्यस्त रहेका छन् । यसैबीच स्पेनिस अनलाइन मार्काले गरेको अध्ययनमा नाइजेरियाको जर्सी नम्बरमा...

  २०७५ जेठ २४ गते १३:१७     विकासन्युज

चितवन । टप वान मिडिया प्रालि चितवनको आयोजनामा ‘चितवन प्लस टु अफ द ईयर २०१८’ हुने भएको छ ।भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस सौन्दर्य प्रतियोगिता गर्न लागिएको टप वान मिडिया...

  २०७५ जेठ २३ गते २०:५८     पृथराज थेगिम

काठमाडौं । अर्थिक वर्ष २०७५/७६ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरे–‘१ अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई पूँजी बजरामा सूचिकृत...

  २०७५ जेठ २३ गते १८:३४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसका दिन आफ्ना विभिन्न शाखा कार्यालयहरुको प्राङ्गणमा फलफुलका बिरुवाहरु रोपेको छ । नेपाल राष्ट्र बैंकको “एक कर्मचारी एक फलफुलको विरुवा” अभियानलाई पनि मध्यनजर गरी उक्त कार्यक्रम...

  २०७५ जेठ २३ गते १८:१४     विकासन्युज

काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार बिराटनगरमा आफ्नो उक्त नयाँ प्रोडक्टको लन्च गरेको हो । उक्त कार्यक्रममा आफ्ना ग्राहकहरुलाई...

  २०७५ जेठ २३ गते १८:०४     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो ८३ औं शाखा ललितपुरकोे गोटीखेलमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले शाखाको संयुक्त रुपमा गरेका छन्...

  २०७५ जेठ २३ गते १७:४९     विकासन्युज

काठमाडौं । विभिन्न प्रज्ञा प्रतिष्ठानहरु नगाभ्न एकआपसमा नेपाल हस्तकला महासंघले माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तब्यमा नेपालको कला, साहित्य र संगितसंग सम्बन्धित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा...

  २०७५ जेठ २३ गते १६:४३     विकासन्युज

काठमाडौं । अन्तराष्ट्रिय टेलीभिजन गायन कार्यक्रम ‘भोईस अफ नेपाल’ को मुख्य प्रायोजकमा टिभिएस अपाचे आरटि रहेको छ । टिभियस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कूटरहरुको नेपालको लागि आधिकारीक बिक्रेता जगदम्बा मोटरस प्रालिले हालै उक्त...

  २०७५ जेठ २३ गते १६:१२     ज्ञानेन्द्र न्यौपाने

रसुवा । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । केबलकार निर्माणका लागि दुई अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । रसुवाका-५ वटै गाउँपालिका र केही...

  २०७५ जेठ २३ गते १५:४४     विकासन्युज

काठमाडौं । प्रभु बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ईलाम जिल्लाको सन्दकपुर र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकले संघीय संरचना बमोजिम गठित...

  २०७५ जेठ २३ गते १४:२१     विकासन्युज

काठमाडौं । लिटल प्यारागन नेपाल २०१८ को विजेता आइडियल मोडल स्कूलकी रुस्वा गुरुङ प्रथम विजेता बनेकी छिन् । हालै सम्पन्न भएको लिटल प्यारागन नेपाल २०१८ कक्षा ३ मा अध्ययनरत ८ बर्षिय स्कूल आइडियल मोडल...

  २०७५ जेठ २३ गते १४:००     पृथराज थेगिम

काठमाडौं । अागामी आर्थिक वर्षकाे बजेटमा सरकारले घोषणा गरेकोे उत्पादन निर्यात गरे वापत दिइने अनुदानको चौतर्फी स्वागत गरिएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र रोजगारीको अवसर सिर्जनमा जोड दिदै मूल्य अभिवृद्धि...

  २०७५ जेठ २२ गते १९:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुल बिरुवा” भन्ने नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना...

  २०७५ जेठ २२ गते १९:०५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा लाजिम्पाटदेखी महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।  सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा...

  २०७५ जेठ २२ गते १८:५१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा बैंकले आफ्नो प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरेका छन् । नेपाल...

  २०७५ जेठ २२ गते १८:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्व वातावरण दिवस, २०७५को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त...

  २०७५ जेठ २२ गते १८:३६     विकासन्युज

काठमाडौं । मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूकोबीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सम्झौताअनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरुमा २ हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिने जनाइएको छ...

  २०७५ जेठ २२ गते १८:१७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा “काठमाडौं हरियाली, मेरो जिम्मेबारी, नगरबासीमा खुसियाली” नारा सहितको प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । बैंकले महानगरिय प्रहरी वृत्त, दरवारमार्गको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न...

  २०७५ जेठ २२ गते १८:०८     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कारोवार शुरु गरेको १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । उक्त उपलक्ष्यमा बैंकले मंगलबार बीमा साक्षरता तथा सचेतनाको लागी प्रभात फेरी कार्यक्रमको आयोजना गरेको...

  २०७५ जेठ २२ गते १६:४१     विकासन्युज

काठमाडौं । युनिग्लोव कलेजको आयोजनामा वृहत स्वास्थ्य शिवीर तथा उद्यमशिलता प्रदर्शनी सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा रक्तदान, आँखा शिविरको साथ साथै दन्त शिविरको पनि आयोजना गरियो । कार्यक्रममा यस कलेजका बीबीए र...