काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको अर्जुनचौपारीमा १९०औं शाखा कार्यालय विस्तार गरेको छ । । उक्त शाखाको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले...
काठमाडौं । कर्मचारी सञ्चय कोषले जनकपुरको पेठीया बजारस्थित आफ्नो शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन कोषका प्रशासक तुलसीप्रसाद गौतमले गरेका हुन् । जनकपुर शाखा कार्यालयले सिरहा, सप्तरी धनुषा, महोत्तरी, उदयपुर,...
काठमाडौं । एलजीले विश्वकप फुटबल अवसरमा टिभी खरिदकर्तालाई ३१ प्रतिशतसम्मको क्यास ब्याक दिने भएको छ । साथै, ग्राहकले फ्रि भाएनेट इन्टरनेट ३० एमबीपीएसको ५ हजार ४२४ रुपैयाँ ३ महिनाको लागि र फ्री नेट टिभी...
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा विभिन्न सञ्चारकर्मी र प्लाष्ट नेपाल फाउण्डेशनका पदाधिकारी एवं सदस्यवर्गबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । साथै, फाउण्डेशनका उपाध्यक्ष दिपक श्रेष्ठको सभापतित्वमा सोमबारका दिन काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको...
काठमाडौं । एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला “अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८” को शुरु भएको छ । उक्त मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गरेका हुन् । कार्यक्रममा २८ विश्वविद्यालय...
काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहुँ जिल्लाको फुस्रेटारमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो...
काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापनाको एक वर्ष पार गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । ललितपुरको हरिसिद्धमा रहेको यस हस्पिटल क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरुसँग सामना...
काठमाडौं । नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट ईन्टरनेशनल प्रा. लि. ले एक्वायर गरेको छ । अब इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङ मार्फत् भुक्तानी गर्न सकिने व्यवस्था...
काठमाडौं । नेपाल हस्तकला महासंघको सकृय सदस्य संघ रामेछाप हस्तकला संघको कार्यालय भवनको शिल्यान्यास भएको छ । रामेछापको मन्थलीमा रहेको उक्त संघको उद्घाटन महासंघका अध्यक्ष धर्मराज शाक्यले गरेका हुन् । कार्यक्रममा रामेछाप हस्तकला संघका...
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ५२औँ शाखा मकवानपुर जिल्लाको हेटौंडामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजकुमार न्यौपानेले गरेको हुन् । बैंकले सोमबार(आज)देखि उक्त शाखाबाट...
काठमाडौं । सरकारले स्वदेशी उत्पादन वृद्धि गर्दै आयात घटाउने भनिरहदा गएको दश महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालय, भन्सार विभागको अनुसार साउनदेखि यता वैशाखसम्ममा विभिन्न मुलुकबाट...
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लाको थवाङ शाखाबाट कारोबार शुरु गरेको छ । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो । साथै, बैंकले सोही जिल्लामा अन्य २ शाखाहरु पनि विस्तार...
काठमाडौं । भूकम्प र नाकाबन्दीका कारण प्रभावित निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै थप गर्न निर्माण व्यवसायीले सडक विभागसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले आइतबार...
काठमाडौं । चितवन जिल्लामा रहेको यूनाईटेड बेभरेज प्रा. लि. ले थप नयाँ फ्लेबरमा उत्पादन शुरु गरेको छ । बिगत ५ बर्षदेखि आफ्ना पल्पी ब्राण्डका जुसहरु नेपाली बजारमा पुर्याउँदै आएको यस उद्योगले उत्पादनको शुरुमा आँप(म्यांगो)...
काठमाडौं । सनराइज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा ८२औं शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरिप्रसाद आचार्यले संयुक्त रुपमा...
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कपन शाखाका ग्राहक जाङ्गबु शेर्पाले बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका थिए । १२ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाले गत जेठ...
काठमाडौं । एलजीले मिनभवनमा रहेको एलजी सप्पि मेगा स्टोरमा मास्टर्स अफ फुटबल कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा एलजीले नेपालका चर्चित खेलाडी र अहिले नेपाल नेशनल टिमका कोच राजु काजी शाक्यका साथै आफ्ना...
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङ र उदयपुरमा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले धादिङको सल्यानटार र उदयपुरको मुर्कुचेमा थप दुई शाखा विस्तार गरेको हो ।...
काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि ‘मेरो टिम मेरो विश्वास’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीले टिसिएलको टिभीहरुको खरिदमा २५ प्रतिशत सम्मको छुट दिने भएको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.