काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले यामाहा एफजी २५का राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को...
काठमाडौं । सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ । सबैखाले उपभोक्ताको जिब्रोमा झुन्डिन सफल ‘क्विक्स’ ब्रान्डको...
काठमाडौं । गण्डकी विकास बैकको थप शाखा पोखराको रत्नचोकमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन आइतबार(आज) सोही प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गरेका छन् । सो अवसरमा गुरुङ्गले अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र...
काठमाडौं । कतार एयरवेज नेपालले रमादानको महिनाको उत्सवमा इफ्तार रात्रिभोजको आयोजना गरेको छ । नेपाल सरकार, नेपाल हज समितिका प्रतिष्ठित अतिथि एवं विभिन्न धर्म तथा दूतावासका प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न भएको...
काठमाडौं । मण्डीखाटार टेनिस कोर्टमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको छ । गएको आइतबार(६ गते)देखि शुरु भएको उक्त प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी...
काठमाडौं । सिजीको नयाँ वर्षे योजना अन्तर्गत धरानकी सृजना शाक्यले एलईडि टिभी पाएकी छन् । शाक्यले सिजीको अफिसियल फेसबुक पेज अन्तर्गत धेरै लाइक्स् ल्याएर ३२ इन्चको उक्त टिभी उपहार स्वरुप पाएकी हुन् । विजेता...
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले चितवनको भण्डारा शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुलाई बैंकिङ्ग सुविधा दिने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको...
काठमाडौं । बुधबार सरकारी स्वामित्वको उद्योग नेपाल औषधि लिमिटेडले साधा जीवनलको व्यवसयीक विक्री शुरु गर्ने भएको छ । कम्पनीका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले बुधबारदेखि साधा जीवनजलको व्यवसायीक बिक्री शुरु गर्ने तयारी भइरहेको विकासन्युजलाई...
काठमाडौं । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले...
काठमाडौं । बुटवलको क्लव डी नोभोमा शुक्रबार(आज)देखि वार्षिक रुपमा आयोजना हुने टाटा मोटर्स कार मेला शुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि...
काठमाडौं । नागरिक लगानी कोषले १५ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ । कोषका कर्मचारीहरुलाई केएफए प्रालिले ‘प्रोफेसनल एकाउन्टिङ कोर्स’ सम्बन्धि १० दिने तालिम दिएको हो । शुक्रबार सम्पन्न भएको सो तालिमको प्रमाणपत्र कोषका...
काठमाडौं । नेपालीकै बलवुताबाट स्थापित डिआरएन इलेक्ट्रोनिक्सले स्थापनाको १९ वर्ष पुरा गरेको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी सफलतापूर्वक १९ वर्ष पार गरेको अवसरमा कम्पनीले एक समारोहको आयोजना गरेको छ । चुनौती र...
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा बुढानिलकण्ठको मण्डिखटारमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । साथै, बैंकले सोही स्थानको कपन क्षेत्रमा एक्सटेन्सन् काउन्टर पनि...
काठमाडौं । नेपालको पछिल्लो चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछानेले ड्राइभर राखेर टाटा टिगोर चढ्ने भएका छन् । उनलाई सोमबार सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंस्थित सोल्टी होटलमा एक समारोहकोबीच टाटा मोटर्सको नयाँ रेन्जको प्यासोन्जर भेहिकल टाटा...
काठमाडौं । मुक्तिनाथ विकास बैंक र साराबीच एनएफआरएस(नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डार्ड) सम्बन्धी सम्झौता भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था(आईक्यान)ले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि उक्त दुई संस्थाबीच सम्झौता भएको...
काठमाडौं । सवारीसाधन बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालीले क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । प्रालीले लामिछानेसँग ३ वर्षको लागि सम्झौत गरेको हो । सम्झौता कार्यक्रममा लामिछानेलाई कार समेत प्रदान गरिएको छ...
काठमाडौं । यति फ्लोरिङले प्रा.लि.ले युवा खेलाडी सन्दिप लामिछानेलाई सम्मान स्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाउन सफल भएका लामिछानेलाई आगामी यात्राको...
काठमाडौं । सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण...
काठमाडौं । वली एन्ड एसोसिएट्सले आफ्नो नयाँ कार्यालय पुतलीसडकको स्टारमलमा विस्तार गरेको छ । एसोसिएट्सले आज(बुधबार)बाट उक्त सुविधा सम्पन्न कार्यालयको विस्तार गरी शुभारम्भ गरेको छ । स्टारमलको तेस्रो तलामा रहेको यस कार्यालयबाट यही ११...
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ थप ५ शाखाबाट कारोवार शुरु गरेको छ । बैंकले सिराहाको गोलबजार, रसुवाको नौकुण्ड तथा कालिकास्थान, रामेछापको दोरम्बा र जुम्लाको तातोपानी गरी उक्त पाँच शाखा सञ्चालनमा ल्याएको हो...
Copyright © 2025 Bikash Media Pvt. Ltd.