काठमाडौं । एनआईसी एशिया बैंकले ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ । बैंकले स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम उक्त...
काठमाडौं । राजधानीमा नेपाल ट्रेड समीट आजदेखि शुरु भएको छ । स्टल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई व्यवसायिक अन्तर्क्रिया गराउने उद्देश्यले उक्त समिटको आयोजना गरिएको हो । भोलि (जेठ...
काठमाडौं । ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (शेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परिक्षणकोे घोषणा गरेको छ । परिक्षणमार्फत रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड...
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बारा र बाँकेमा थप शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाराको प्रसौनीमा र बाँकेको राप्तीसोनारीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । यससहित...
काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अब रुपन्देहीको चारांगेमा, गुल्मीको हार्दिनेटा, भेदुवा र हटियाबाट नयाँ शाखारहित बैंकिङ्ग सेवा दिने भएको छ । यससगैं...
काठमाडौं । मारुती सिमेन्ट लिमिटेडले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । संस्थाले निर्माण गुणस्तरीय र मजबुत होस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक...
काठमाडौं । शैक्षिक परामर्शदातृ संस्था प्रोफेशनल भिषा एण्ड एजुकेशन सर्भिसेस (प्रोभिषा)ले एकदिने रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले आफ्नो १०औं वार्षिक उत्सबको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपालमा पनि...
काठमाडौं । सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट(सीसी) क्यामरा हस्तान्तरण गरेको छ । सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप ४ शाखाहरुको स्थापना गरेको छ । बैंकले गौरादह र पथरी, कैलालीको लम्की र जुम्लामा गरी एकै साथ ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।...
काठमाडौं । नबिल बैंकले हालै थप ५ नयाँ शाखाहरु स्थापना गरेको छ । बैंकले रुपेन्देहीको सम्सरीमाई, जुम्लाको तिला, सुर्खेतको बराहताल, बझाङ्गको वित्थडचिर र डढेलधुराको आलितालमा गरी ५ वटा शाखाबाट कारोबार शुरु गरेको हो ।...
काठमाडौं । ह्विलपुल कर्पोरेशनका उत्पादन नेपाली बजारमा आएको छ । काठमाडौंस्थित केरोना ट्रेडलिङ्क प्रा.लि.सँगको सहकार्यमा युएस ब्राण्डले घरायसी सामानहरु बजारमा ल्याएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र...
काठमाडौं । मापदण्डभन्दा कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि नारायणी पेट्रोल सेन्टरको नोजल सिल गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको संयुक्त बजार अनुगमनको क्रममा काठमाडौंको बाफलस्थित नारायणी पेट्रोल...
काठमाडौं । कमोडिटि फ्यूचर्स एक्सचेन्ज लिमिटेड (सिएफएक्स) ले ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याइ बजार सञ्चालन गर्ने तयारी गरेको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन तथा नियमावली, २०७४ मा तोकिएको न्यूनतम चुक्ता पूँजी...
काठमाडौं । “नयाँ बर्षमा हिरोको प्राइजात्रा” योजनामा सहभागि सन्दिप बानियाँ पहिलो भाग्यशाली विजेता बनेका छन् । यस योजनामा सहभागी भई लक्की ड्र मार्फत कुपन नं एमएचटीयूसीएफका बानियाले १ लाख रुपैयाँ जितेका हुन् । नेपालको...
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले खोटाङ्गको हलेसी, धनुुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको...
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विगभाले २८ करोड मुल्य बराबरको मोबाइल भेन ल्याब भित्र्याएको छ । बजारमा अखाद्य पदार्थको विगविगी बढेको भन्दै त्यस्तो वस्तुको परिक्षण र नियन्त्रण गर्ने उद्देश्यले उक्त मोबाइल ल्याब(ल्याब...
काठमाडौंं । सर्वोच्च अदालतले चिनीको भन्सार नबढाउन सरकारलाई अन्तरिम आदेश दिएको छ । ज्ञान इन्टरप्राइजेजले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले १०० प्रतिशत भन्सार वृद्धि कार्यान्वयन नगर्ने सरकारलाई आदेश...
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स सोमवारदेखि आफ्नो पोखरा शाखा कार्यालयको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोही प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । कार्यक्रममा गुरुङले जीवन बीमाको सम्भाब्य...
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङ्गको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटाबाट कारोबार शुरु गरेको छ । यी शाखाहरुबाट सर्वसाधारण...
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा विस्तार भएको छ । बैंकले सोमबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरेका छन् । बैंकले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य...
Copyright © 2025 Bikash Media Pvt. Ltd.