बजार

  २०७५ वैशाख २४ गते ८:४१     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबारबाट सिराहा नगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा दिने बताइएको...

  २०७५ वैशाख २४ गते ८:१२     विकासन्युज

काठमाडौं । तुलसी मोटर पम्प ईण्डष्ट्रीजले अन्तराष्ट्रिय स्तरको वाटर पम्प स्वदशमै उत्पादन गर्दै आइरहेको छ । २०५२ सालमा बिराटनगरमा स्थापित तुलसी बहुमुखी सहकारी संस्थाको प्रत्यक्ष लगानीमा तथा शिखर अर्गनाईजेशनको प्रवद्र्धनमा नेपालमै पहिलो पटक नेपाली...

  २०७५ वैशाख २३ गते १८:५८     विकासन्युज

काठमाडौं । आउटरिच नेपालका प्रबन्ध निर्देशक उजय शाक्यले लिडरसिप अवार्ड जितेका छन् । मुम्बईमा यही शुक्रबार आयोजित ‘फ्लेम अवार्डस् २०१८’ मा लोकप्रिय फ्लेम लिडरसिप अवार्डद्वारा शाक्य पुरस्कृत भएका हुन् । शाक्यसँगै अन्य केही कम्पनीका...

  २०७५ वैशाख २३ गते १८:४६     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबारबाट सिराहा नगरपालिकामा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको...

  २०७५ वैशाख २३ गते १८:२८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७ पुगेको छ । फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् ।...

  २०७५ वैशाख २३ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ५६औं शाखा काभ्रेको भुम्लमा विस्तार गरेको छ । बैंकले आइतबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक ईन्द्रबहादुर थापा...

  २०७५ वैशाख २३ गते १७:०७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले सुनसरीको दुहवी शाखालाई साविकको स्थानबाट करिव ५० मि.को दुरीमा स्थानान्तरण गरेकोे छ । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त स्थानमा शाखा स्थानान्तरण गरेको...

  २०७५ वैशाख २३ गते १६:२७     विकासन्युज

काठमाडौं । नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला व्यवसायको क्षेत्रमा लगानी गर्ने सम्झौता भएको छ । वित्तीय पहुँचलाई विस्तार गर्नको लागि यी दुई संस्थाले...

  २०७५ वैशाख २३ गते १४:५४     विकासन्युज

काठमाडौं । सरकारले वीरगञ्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखानालाई सहकारी मोडेलमा ल्याउने तयारी गरेको छ । आयातित चिनीलाई प्रतिस्थापन गरी स्वदेशमै उत्पादन बढाउने उद्देश्यले कृषि, पशुपन्छी, भूमि व्यवस्था र सहकारी मन्त्रालयले आगामी एक...

  २०७५ वैशाख २३ गते १४:३४     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । ३ दिन सम्म संचालित उक्त तालिममा उक्त शाखाका प्रमुख चण्डिका वाग्लेलेबीमा अभिकर्ता भई काम गर्दा...

  २०७५ वैशाख २३ गते ११:१३     भरत आचार्य

नेपालको आर्थिक विकास पछाडि पर्नुको मुख्य कारण यहाँको औद्योगिक विकास पछाडि पर्नु हो । औद्योगिक विकास नहुनुमा धेरै कारण छन् । ठूला उद्योगहरु खोल्नको लागि सबैभन्दा पहिला सरकारको नीति सहि हुनुपर्छ । त्यसपछि सडक,...

  २०७५ वैशाख २२ गते १८:४९     विकासन्युज

काठमाडौं । केरूङ–काठमाण्डौ रेलमार्ग निर्माण कार्य निकै जटिल भए पनि बनाएरै छाड्ने प्रतिवद्धता चिनियाँ पक्षले व्यक्त गरेको छ । भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुदन अधिकारीको नेतृत्वमा चीन गएको नेपाली टोलीसँग चीनले यस्तो प्रतिवद्धता...

  २०७५ वैशाख २१ गते १८:०६     विकासन्युज

काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदनको आह्वान गरिएकाे छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमकाे अायाेजना गरिएकाे हाे...

  २०७५ वैशाख २१ गते १६:५३     विकासन्युज

काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दीजीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवाना तिर्न...

  २०७५ वैशाख २१ गते १५:३८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित यस बैंकको हालसम्म १९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आइसकेको छ । बैंकले उक्त शाखा रहित...

  २०७५ वैशाख २१ गते १२:५७     नारायण न्यौपाने

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर सडक...

  २०७५ वैशाख २१ गते १२:२७     विकासन्युज

बेनी । कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा-भुरूङ तातोपानी सुरुङ मार्गको चालू आर्थिक वर्षभित्र सम्भाव्यता...

  २०७५ वैशाख २० गते १८:४९     विकासन्युज

काठमाडौं । संस्कृत ग्रन्थ स्कन्द पुराण अन्तर्गतको मानसखण्ड नेपाली भाषामा प्रकाशित भएको छ । महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्राग ऐतिहासिक धार्मिक स्थलहरुको विस्तृत विवरण छ । अद्वैत...

  २०७५ वैशाख २० गते १८:१३     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ईलाम शाखाबाट कारोबार शुरु गरेको छ । बिहीबार(आज)बाट सञ्चालनमा आएको यस शाखा बैंकको १०८ औं शाखा हो । यस शाखाबाट आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र बैंक्यासुरेन्स...

  २०७५ वैशाख २० गते १७:०३     रमेश लम्साल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ । आयोजनाका लागि आवश्यक पर्ने सरकारी वन...