काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा कार्यालय ज्ञानेश्वरमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोमबार बैंकका संचालक पुष्पबहादुर प्रधानले गरेका हुन् । बैंकको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी...
काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको ढोरपाटनमा थ्रीजी विटिएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित...
काठमाडौं । जनता बैंक नेपालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर...
काठमाडौं । नेशनल बैंकिङग इन्स्टिच्यूट(एनबीआई)द्धारा बैंकिग डिजीटाइजेशनका विज्ञ राहुल जोशीसंग हालसालै नयाँ सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुरूप एनबीआईले यहाँका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजीटाइजेशनका सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने भएको छ...
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो नवौँ शाखा जनकपुरको धनुषामा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त स्थानका ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा दिने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो । प्रधान...
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) युगेशभक्तबादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम...
काठमाडौं । एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा “सातौ एनएमबि बैंक हेरिटेज वाक- २०१८” आयोजना गरि सम्पन्न गरेको छ । बैंकले राजधानी लगाएत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा उक्त...
चितवन । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उनले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै...
काठमाडौं । काठमाडौं । नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले नयाँ बर्ष २०१८ का विजेताहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले न्यु इयर मा पर्छ पर्छ योजनामा शत प्रतिशत,...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महिन्द्राको ई२० प्लस विद्युतिय गाडी खरिद गरेको छ । प्राधिकरणले अग्नि इनर्जी मार्फत विद्युतिय गाडी खरिद गरेको हो । प्राधिकरणका उप प्रबन्धक राजिव शर्माले हरियाली तथा स्वच्छ भविष्यको लागि...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १२ औं बर्षमा प्रवेश गरेको छ । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारासहित २०६४ बैशाख ७ गते देखि बैंकले २० आंै वाणिज्य बैंकको रुपमा सेवा आरम्भ गरेको थियो ।...
काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । एअरलाइन्सले नववर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । प्रयास नेपालले नयाँ शैक्षिक...
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्याउन लागेको सामसङ ग्यालेक्सी एसनाइन प्लसको प्रि बुकिङ आगामी ९ गतेसम्म खुला गर्ने भएको छ । कम्पनीले उक्त मोबाइलको प्रि बुकिङ गत ४ गतेदेखि खुला गरेको थियो ।...
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्त्रण गरिएको छ । बिहीबार काठमाडौंको थापाथलीस्थित हुन्डाई शोरुममा एक कार्यक्रमको आयोजना गरी लक्ष्मी ग्रुपका अध्यक्ष...
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो...
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले समुदाय स्तरमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाले दुर्गम क्षेत्रका बित्तीय पहँचबाट टाढा रहेका समुदायहरुमा वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरेको थियो ।...
काठमाडौं । ज्योति विकास बैंकको नयाँ शाखा कालिमाटीमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् । यस बैंकको निकट भविष्यमा...
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले...
गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अब युवाहरुले खाडी मुलुकमा भेडा चराउन धाउनु नपर्ने बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, “अब युवा खाडीमा भेडा चराउन...
काठमाडौं । नेपालमा उत्पादित चिनियाँ गुणस्तरको होङसी शिवम् सिमेन्ट बेच्ने हो ? अब धेरै दिन छैन, चिनियाँ र नेपाली संयुक्त लगानीमा स्थापना भएको होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडले आउदो जेठको दोस्रो सातादेखि चिनियाँ गुणस्तर...
Copyright © 2025 Bikash Media Pvt. Ltd.