बजार

  २०७५ वैशाख ५ गते १८:००     विकासन्युज

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्र्घित नबिल फाउण्डेसनले नबिल बैंक तथा हिमालयन टेलिभिजन टिम संग संयुक्त रुपमा नयाँ वर्ष २०७५ सेलेब्रल पाल्सी नेपाल नामक संस्थामा उपचाररत एवं अध्ययन्रत बालबालिकाका साथमा मनाएको छ । सेलेब्रल पाल्सीबाट...

  २०७५ वैशाख ५ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई...

  २०७५ वैशाख ५ गते १७:१८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंक र बेलायत स्थित क्रसपेबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि क्रसपे मार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन...

  २०७५ वैशाख ५ गते १६:४४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखाको विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए...

  २०७५ वैशाख ५ गते १६:३३     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुंवरले मेश्रम बाराह मा.बि.का विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी शाखा रहित...

  २०७५ वैशाख ५ गते १४:५१     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुरु गरेको छ । बैंकले बुधबार(अाज)देखि नयाँ शाखाहरु मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको...

  २०७५ वैशाख ५ गते १३:५०     विकासन्युज

नुवाकोट । निर्माणाधीन त्रिशूली-काठमाडौं २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण...

  २०७५ वैशाख ५ गते १३:३२     विकासन्युज

म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको...

  २०७५ वैशाख ४ गते २२:५३     विकासन्युज

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो क्लियर टीभी सेवामा २५० भन्दा बढी डीजीटल च्यानलहरु बिस्तार गरेको छ । त्यसमा ६० भन्दा बढी एचडी...

  २०७५ वैशाख ४ गते २०:४५     विकासन्युज

काठमाडौ । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत वृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको...

  २०७५ वैशाख ४ गते १८:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समुहद्धारा आयोजना गरीएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने छ ।...

  २०७५ वैशाख ४ गते १८:५०     विकासन्युज

काठमाडौं । अबैध रुपमा चोरीपैठारी भइ मुलुकमा भित्रिने कपडा (टेक्स्टायल) बाट सरकारले ७० अर्ब रुपैयाँ राजस्व गुमाइरहेकोे छ । कानूनी प्रक्रियाभन्दा बढी अवैध रुपमा नेपालमा टेक्स्टाइल आयात हुनेगरेको धागो व्यवसायीहरुले बताएका छन् । नेपाल...

  २०७५ वैशाख ४ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ । कन्सुलेटले दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन...

  २०७५ वैशाख ४ गते १८:३६     विकासन्युज

काठमाडौं । सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन–ओमेगा ६ स्मार्टफोन ल्याएको छ । कम्पनीले आफ्नो ओमेगा ६ तीन क्यामरा भएको स्मार्टफोन मूल्य ९ हजार ७७७ रुपैयाँ सहित बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन...

  २०७५ वैशाख ४ गते १४:०६     विकासन्युज

काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्याती प्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ । सम्झौता पश्चात क्विक पेको ३१८७ एटिएम् साथै ३००...

  २०७५ वैशाख ४ गते १३:४४     विकासन्युज

काठमाडौं । नयाँ बर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको...

  २०७५ वैशाख ४ गते १३:०४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौँ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो ।...

  २०७५ वैशाख ४ गते १२:५७     विकासन्युज

काठमाडौं । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । २०७४, ०७५ को दोस्रो चौमासिक प्रगति समस्या तथा मन्त्रालय स्तरीय विकाश समस्या समाधान समितिको बैठकमा बोल्दै...

  २०७५ वैशाख ३ गते १८:२४     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले ४८औँ शाखा बारा जिल्लाको गंजभवानीपुरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट बैशाख ३ गते (आज) सोमवारदेखि कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको शुभारम्भ महागढिमाई...

  २०७५ वैशाख ३ गते १८:०६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त...