बजार

  २०७४ चैत २३ गते १३:२०     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी नेपाल औषधी लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल शुक्रबारबाट बजारमा ल्याएको छ । करिब डेढ महिनाअघिदेखि कम्पनीले सिटामोलको उत्पादन सुरु गरेको थियो । कम्पनीले ५ लाख ट्याब्लेट तयार गरेपश्चात...

  २०७४ चैत २२ गते १९:०९     विकासन्युज

काठमाडौं । ग्राण्ड पलाईसमा भएको एक भव्य लन्च इभेन्टमा हुवावे कन्ज्युमर बिज्नेस गु्रपले बहु–प्रतिक्षित हुवावे पी २० र हुवावे पी२० प्रो सार्वजनिक गरेको छ । हुवावे ‘पी२० प्रो’मा विश्वकै पहिलो लिईका ट्रिपल क्यामराको साथै...

  २०७४ चैत २२ गते १७:०१     विकासन्युज

काठमाडौं । अर्नालाईटले विगतमा जस्तै यस पटक पनि फेरि उठ्ने बताएको छ । कम्पनीले यस वर्ष व्यान्ड वागनको साथ ‘अर्ना फेरि उठ्ने छ’ नेपाल नयाँ अबधारणाका साथ सांगितिक टुर लिएर प्रमुख सहरहरुमा जाने भएको...

  २०७४ चैत २२ गते १४:२३     विकासन्युज

काठमाडौं । राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर पराम्परागत निर्माण सामाग्रीको प्रयोग हुने भएको छ । काठमाडौं महानगरपालिकाको बिहिबार बसेको वोर्ड बैठकले हाल प्रयोग भइरहेको आधुनिक निर्माण सामाग्री हटाइ पराम्परागत सामानको प्रयोग गराउने निर्णय गरेको छ...

  २०७४ चैत २२ गते १४:१९     विकासन्युज

काठमाडौं । यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ । मेलाको उद्घाटन मिस इन्टरनेशनल २०१७ तथा फेस अफ फेसिनो निती शाहले बुधबार...

  २०७४ चैत २१ गते १९:४७     विकासन्युज

काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस...

  २०७४ चैत २१ गते १९:०५     विकासन्युज

काठमाडौं । वार्सटाइनर बियर जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राजब्रुअरी प्रालिको हाकुई नवलपरासी स्थित अत्याधुनिक फ्याक्ट्रीमा बुधबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ । उक्त कार्यवक्रममा वार्सटाइनर ग्रुप बोर्डको प्रमुख थरिना क्रेमर तथा जर्मन प्रतिनिधि,...

  २०७४ चैत २१ गते १८:३७     विकासन्युज

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरेको छ । नवप्रबर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओपो एफसेवेनमा नेपाली युवामाझ रहेको...

  २०७४ चैत २१ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ‘नयाँ वर्षको मेगा अफर’ योजना प्रस्तुत गरेको छ । योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा...

  २०७४ चैत २० गते २०:०६     डा होमनाथ चालिसे

प्रदेश नं १ तुलनात्मक रुपमा पर्यटन व्यवसायको लागि धेरै राम्रो गन्तव्य हो । यो प्रदेशको तराइ भूभाग एवं पहाडी भूभाग सबै हराभरा र रमाइलो छ । तराईदेखि पहाडसम्मनै यातायातको सञ्जाल राम्रै बिस्तार भएको छ...

  २०७४ चैत १९ गते १९:१८     विकासन्युज

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढेको भन्दै स्वचालित प्रणाली अनुसार निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२...

  २०७४ चैत १९ गते १९:११     विकासन्युज

काठमाडौं । इनरुवाका विपिन दाहालको जीवनमा सोमबार अपत्यारिलो खुसीको क्षण भएको छ । मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाएका छन् । इटहरीस्थित यामाहाको सोरुम तिरुपति अटो सिटीले जनाएअनुसार उनले...

  २०७४ चैत १९ गते १७:४६     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायी रमेश गुप्ताको अल्पायुमै निधन भएकाे छ। टाउकोको समस्या झेलिरहेकाे उनकाे भारतको दिल्लीमा उपचारको क्रममा सोमबार दिउसो देहवसान भएको नेपाल परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । उनी परिसंघका राष्ट्रिय परिषद...

  २०७४ चैत १९ गते १३:४६     विकासन्युज

काठमाडौं । सिन्धुलीका विभिन्न भागमा निर्माणाधीन तीन पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हेटौंडा–सिन्धुली–उदयपुर–चतरा वैकल्पिक राजमार्ग अन्तर्गत पर्ने सिन्धुलीको कमला, मरिण र रातु नदीका तीन पक्की पुलको निर्माण तीव्र गतिमा भएको...

  २०७४ चैत १९ गते १३:१५     विकासन्युज

काठमाडौं । एलजी ब्राण्डले ‘नयाँवर्ष २०७५ को अवसरमा शुभआगमन २०७५ लाई एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ भन्ने मूल नाराकासाथ आफ्नो योजना बजारमा ल्याएको छ । एलजीका हरेक सामाग्रीहरुको खरिदमा निःशुल्क उपहारहरुका साथै ग्राहकहरुकोे जीवनमा नयाँ...

  २०७४ चैत १८ गते २०:४०     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रू १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै...

  २०७४ चैत १८ गते २०:१५     विकासन्युज

काठमाडौं । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना...

  २०७४ चैत १८ गते १९:४६     विकासन्युज

काठमाडौं । मुलुकमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुने भएको छ । संघ, प्रदेश तथा स्थानीय तह प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायीक क्रियाकलाप सम्बन्धि वर्तमान अवस्था र यसका वित्तीय पक्षसहित आधारभूत तथ्याङक निकाली नीति निर्माणका...

  २०७४ चैत १८ गते १७:१४     रमेश लम्साल/अच्युत रेग्मी

काठमाडौं । करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका लागि विभागमा आवेदन दिएका हुन्...

  २०७४ चैत १८ गते १५:१५     विकासन्युज

काठमाडौं । पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्ना उत्पादन ‘स्प्राईट’को समर क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले यो क्याम्पेनको प्रचार प्रसारमा ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ नामक योजना सञ्चालनमा ल्याएको...