काठमाडौं । नयाँवर्ष २०७५ सालमा सिजीले आफ्ना समस्त ग्राहकहरुको लागि विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ । ‘सिजी नगदमा गद् द्’ नामक उक्त योजना अन्तर्गत सिजीका सामानहरु खरिद गरे बापत...
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेताहरु घोषणा गरिएको छ । ‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत शुसनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० जितेका छन्...
काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । भारतले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई भारतीय गुणस्तर चिह्न (आइएसआई) प्रदान गरे पनि...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रका समस्या अवगत गराउन शुक्रबार मन्त्रालय पुगेको टोलीसँंग मन्त्री यादवले...
काठमाडौं । अडियो, ईमेजिङ र आवाज प्रविधिका लागि विश्वमै अग्रणी विशेषज्ञ तथा विकासकर्ता, डोल्बि ल्याब्रेरेटोरिजले, विशेषगरी यूवा पुस्ता माझ लोकप्रिय वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोसंग ग्लोबल, स्ट्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारीको घोषणा गरेको...
काठमाडौं । नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले शुक्रबार(आज) एक समारोहबीच नयाँ ‘फोर्ड मस्ताङ्ग’को अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त...
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिद्धारा संचालित “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” उपहार योजनाको भाग्यशाली विजेता जमानसिंह तामाङ भएका छन् । तामाङले उक्त योजनाकोे बम्पर उपहारको रुपमा रेनौल्टको क्विड(आरएक्सएल) कार पाएका छन् । लक्की...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चौँथो शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकबाट संचालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताए । मुलुकको वर्तमान आर्थिक अवस्थाको सम्बन्धि स्वेतपत्र जारी गर्दै उनले मुलुकमा उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताएका हुन् । ‘व्याप्त राजनीतिक...
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ ८ नयाँ शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले पाल्पाको रामपुर, कैलालीको टिकापुर, स्याङ्जाको वालिङ, काठमाडौंको महाराजगंज, ललितपुरको ग्वार्को, रुपन्देहीको नयाँमिल, नवलपरासीको दुम्किबास र बर्दियाको भुरीगाँउ शाखाबाट...
ललितपुर । काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज...
काठमाडौं । नेपाल टेलिकमले आजबाट प्रिपेड ग्राहकहरुलाई सापटी योजना सुरु गरेको छ । सापटी लिन ग्राहकले अग्रेजी अक्षर स्टाटस (status) लेखेर १४७७ मा पठाउनु पर्नेछ । ‘नमस्ते क्रेडिट’ नामक यो सेवा सञ्चार राज्यमन्त्री गोकुल...
काठमाडौं । पछिल्लो समय फलाम र स्टिलजन्य निर्माण समाग्रीहरुको मूल्य निरन्तर बढेर प्रतिकिलो ३५ रुपैयाँ पुगिसकेको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । ‘गएको सात दिनमा मात्रै प्रतिकिलो फलामजन्य सामाग्रीको मूल्य...
काठमाडौं । टिसीएलले यस नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै क्यास ब्याक तथा उपहारको वर्षा ल्याएको छ । अमेरिकामा सर्वाधिक रुचाएको ब्राण्ड टिसीएलले नेपाली बजारमा “फेरी आयो, हातमा हात्ती अफर” नामक योजना ल्याएको छ...
काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दृष्टिविहीन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुको शैक्षिक विकासका लागी ८ थान नयाँ कम्प्युटरहरु हस्तान्तरण गरेको छ । कम्प्युटरहरुमा दृष्टिविहीन छात्रछात्राहरुलाई अध्ययन गर्न सहजताको लागी...
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायीत्वसँगै स्थायी सरकारको निर्माण भएको बताए । उनले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण सरकारले यथासक्य छिटो तयार गर्ने जानकारी दिए । नेपाल उद्योग परिसंघका...
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले गरेका हुन् । आजदेखि सञ्चालनमा आएको बैंकको कार्यालयबाट त्यहाँका...
काठमाडौं । सिताराम गोकुल मिल्कस् काठमाण्डौ प्रा.लिले आफनो आधिकारिक बिक्री केन्द्र ‘सिताराम डेरी बिक्री केन्द्र’ कुलेश्वरमा बिहीबारबाट खोलेको छ । उक्त बिक्री केन्द्रबाट बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सिताराम गोकुल मिल्कसद्धारा उत्पादित सिताराम...
काठमाडौं । विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन् । उनले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्दै आएका छन्...
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ शाखा दाङ्को तुलसीपुरमा विस्तार भएको छ । उक्त शाखाको विस्तारसँगै दाङ क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका...
Copyright © 2025 Bikash Media Pvt. Ltd.