बजार

  २०८१ कार्तिक २७ गते १७:०९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्डको बैठकले बिजुलीको लाइन काट्ने निर्णय गरेको हो । आइतबार बसेको...

  २०८१ कार्तिक २७ गते १६:५३     विकासन्युज

काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ । नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो...

  २०८१ कार्तिक २७ गते १३:३३     विकासन्युज

काठमाडौं । हाउस अफ राजकर्णिकारले उपत्यका बाहिर ‘फूड एण्ड बेभरेज हस्पिटालिटी’ प्रदर्शनीको आयोजना गर्ने भएकाे छ । केही समयअघि काठमाडौंमा कार्यक्रम गरेको यस संस्थाले पहिलो पटक उपत्यका बाहिर प्रदर्शनी गर्ने भएको हो । जसअन्तर्गत भैरहवा,...

  २०८१ कार्तिक २७ गते १२:४४     विकासन्युज

दोलखा । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् । गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको...

  २०८१ कार्तिक २७ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावी पुस्तालाई समेत गरिबी र अभावको दुष्चक्रमा पार्ने बताएका छन्...

  २०८१ कार्तिक २७ गते ११:३२     विकासन्युज

काठमाडाैं । चाइनाको विद्युतीय गाडी उत्पादक कम्पनी फोटोनको माउन्टेन इलेक्ट्रिक भ्यान नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले सोमबार एक कार्यक्रमका बीच उक्त भ्यान सार्वजनिक गरेको हो । भ्यान...

  २०८१ कार्तिक २७ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज सुन तोलाको १...

  २०८१ कार्तिक २७ गते १०:४८     विकासन्युज

काठमाडौं । इनड्राइभले नेपालमा ‘इनड्राइभ कम्फर्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त सुविधा घोषणा गरेको हो । कम्पनीकाअनुसार हाल इनड्राइभले नेपालमा बाइक, ट्याक्सी लगायतका सवारी साधानमा राइड...

  २०८१ कार्तिक २७ गते ९:४०     विकासन्युज

बुटवल । नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग...

  २०८१ कार्तिक २७ गते ७:५०     विकासन्युज

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज कात्तिक २७ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मन्दाकिनी र विन्ध्यबासिनी हाइड्रोले कात्तिक २८ गते बुकक्लोज गर्ने...

  २०८१ कार्तिक २७ गते ७:०३     विकासन्युज

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई...

  २०८१ कार्तिक २६ गते १९:३०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारेका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाए ।...

  २०८१ कार्तिक २६ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ । आफ्नो १४ औं वार्षिकोत्सव मनाउँदै फुडमाण्डुले वानमार्ट सार्वजनिक गरेको हो । सन् २०१० मा स्थापना भएको फुडमाण्डु अहिले काठमाडौं, पोखरा...

  २०८१ कार्तिक २६ गते १७:०४     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको सोमबार स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीसहित उनी निर्माणस्थलमा पुगेका हुन् । निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको...

  २०८१ कार्तिक २६ गते १६:५९     विकासन्युज

काठमाडौं । ऊर्जा मिश्रणको अवधारणालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण...

  २०८१ कार्तिक २६ गते १४:१७     विकासन्युज

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो । तीनवटा युनिटबाट २३/२३...

  २०८१ कार्तिक २६ गते १२:५९     विकासन्युज

बुटवल । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ । आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य...

  २०८१ कार्तिक २६ गते ११:०४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटी १ लाख ६५ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै,...

  २०८१ कार्तिक २६ गते ११:०२     विकासन्युज

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो । नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत सात करोड...

  २०८१ कार्तिक २६ गते १०:२१     विकासन्युज

काठमाडौं । सरकारले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा मध्यमार्ग अपनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगीलाई पनि मार नपर्ने र विद्युत प्राधिकरणले चाहेको विद्युत बक्यौता पनि असुल गर्न सक्ने मध्यमार्गको विकल्प अपनाएको हो ।...