बजार

  २०७३ पुष २१ गते १८:२५     विकासन्युज

काठमाडौं, २१ पुस । ग्राहकहरुलाई एउटै छानामूनी सस्तो मूल्यमा ब्राण्डेड तथा गुणस्तरीय सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजार सञ्चालनमा आएको छ । बजारमा ३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा विभिन्न सामानहरु...

  २०७३ पुष २१ गते १८:११     विकासन्युज

काठमाडौं, २१ पुस । दशैँ तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ । सोही योजना...

  २०७३ पुष २१ गते १६:२४     विकासन्युज

काठमाडौं, २१ पुस । नेपालको एक अग्रणी इन्टरनेट सुबिसु केवलनेट बिहीबारबाट १६औं बर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा शुरु गरेको सुबिसु, हाल देशको सुचना...

  २०७३ पुष २१ गते १३:३१     विकासन्युज

काठमाडौं, पुस २१ । जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रालिले उत्कृष्ठ उद्योग २०७३ को सम्मान पाएको छ । जगदम्बा सिमेन्टलाई रुपन्देही उद्योग संघले २०७३ सालको उत्कृष्ठ उद्योगको पुरस्कार दिएको हो । जगदम्बा सिमेन्टले डेढ दशकदेखि जगदम्बा...

  २०७३ पुष २१ गते १२:२९     नारायण पौडेल

काठमाडौं, २१ । नेपाल आयल निगमले मूल्य स्थिरिकरण कोषमा ३ अर्ब ५१ करोड ३० लाख रुपैंयाँ राखेर पनि उपभोक्तालाई मूल्य वृद्धिको भार बोकाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिकरण ल्याउने भन्दै निगमले २०७१ चैत...

  २०७३ पुष २० गते १६:५६     नारायण पौडेल

काठमाडौं, २० पुस । नेपाल आयल निगमले तीन वर्षभित्रै उपभोक्तासँग ५९ अर्ब १८ करोड अतिरिक्त शुल्क असुलेको छ । निगमले आर्थिक बर्ष २०७०/७१ देखि हालसम्ममा बिभिन्न पाँच वटा शिर्षकमा उपभोक्तासँग आधा खर्ब भन्दा बढि...

  २०७३ पुष २० गते ११:२९     विकासन्युज

काठमाडौं, २० पुस । काठमाडौंको जमलस्थित विश्वज्योति मलमा टिसिएल ब्राण्डका समानहरुको प्रदर्शनी सुरु भएको छ । एक हप्तासम्म चल्ने उक्त प्रदर्शनमा ग्राहकहरुले टिसिएल ब्राण्डका सामाग्रीहरुको अवलोकन गर्ने मौका पाउनुका साथै सामाग्रीहरु खरीद गर्दा विशेष...

  २०७३ पुष १९ गते १८:३८     विकासन्युज

काठमाडौं, १९ पुस । सरकारले खानी तथा खनिज पदार्थको उत्खनन र उपयोगसम्बन्धी आवश्यक नयाँ कानुनको तर्जुमा एवम् विद्यमान कानुनमा परिमार्जन गर्न शुरु गरेको छ । मुलुकको आर्थिक समृद्धिका लागि खानी तथा खनिज पदार्थको उत्खनन र...

  २०७३ पुष १९ गते १७:३७     विकासन्युज

काठमाडौं, १९ पुस । नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू एस पेरेराले मङगलबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग सद्भावना भेट गरेकी छन् । परिसंघ सचिवालय थापाथलीमा भएको छलफलमा दुई देश बीच दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष...

  २०७३ पुष १९ गते १२:२३     विकासन्युज

काठमाडौं १९, पुस । राष्ट्रिय गौरवको बहुप्रतिक्षित काठमाडौं-तराई-मधेश फास्ट ट्रयाकको सडक बनाउँन विश्व बैंकको प्रस्ताव आएको छ । भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको वैदेशिक सहायता माहाखाका अनुसार विश्व बैंकले फास्ट ट्रयाक बनाउँन...

  २०७३ पुष १९ गते ८:०२     विकासन्युज

काठमाडौं १९, पुस । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान)सुरु गरेको दुई दिनमा (आइतबार–सोमबार) १५ ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्। यो साता ९पुस १७ देखि २३ सम्म० बा।२ज ३००० देखि...

  २०७३ पुष १९ गते ७:४१     विकासन्युज

काठमाडौं १९, पुस । राजधानी भित्रने र बाहिरिने द्रूत मार्गका रूपमा कुनै बेला निकै चर्चा पाएको काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माणको काम एक इन्च अगाडि नबढी यसको निर्माण अवधि नै गुजारिएको छ। काठमाडौँ–निजगढ द्रुत मार्गको चर्चासँगै...

  २०७३ पुष १८ गते १८:०३     विकासन्युज

काठमाडौं, १८ पुस । टाटा मोर्टसको लागि नेपालको एक मात्र आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ्  प्रा.लि. ले नयाँ बस च्यासिस एयर सस्पेन्सन युक्त एल.पी.ओ. १५१२/५५ बजारमा ल्याएको छ । कम्पनीका अनुसार १०.७ मिटर लामो यस...

  २०७३ पुष १८ गते १५:५६     विकासन्युज

काठमाडौं, १८ पुस । काठमाडौं-बिरगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीका लागि जारी गरिएको ग्लोबल टेण्डरको म्याद एक हप्ता थपिएको छ । रेल विभागले गत मंसिर १९ गते सम्भाव्यता अध्ययनका लागि उपयुक्त...

  २०७३ पुष १८ गते १३:३९     विकासन्युज

चितवन, १८ पुस । दैनिक चार घन्टा सडक रोकेर काम गर्दै आएको भए पनि नारायणगढ-मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेको छैन । सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो पार्नुपर्ने भएपछि सडक...

  २०७३ पुष १८ गते १२:४९     विकासन्युज

काठमाडौं, १७ पुस । घर जग्गातथा रियल स्टेट व्यवसायिक समूह सीई ग्रुपले बालबालिकाका साथमा आफ्नो स्थापनाको रजत जयन्ती मनाएको छ । उक्त अवसरमा ग्रुपको सहायक कम्पनी सीइ कन्सट्रक्सन प्रालीले नवकिरण अनाथ तथा असहाय आश्रमका...

  २०७३ पुष १८ गते १२:०६     विकासन्युज

काठमाडौं, १७ पुस । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

  २०७३ पुष १८ गते ८:१५     विकासन्युज

काठमाडौं १८ पुस । उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले संघीयता कार्यान्वयन गर्न केन्द्र (संघ)मा १२ मन्त्रालय बनाउन प्रस्ताव गरेको छ। मुलुक संघात्मक संरचनामा जाँदा प्रभावकारी केन्द्रीय संरचना निर्माण गर्नुपर्ने ठहर गर्दै समितिले...

  २०७३ पुष १७ गते १५:५०     विकासन्युज

काठमाडौं, १७ पुस । नेपाल टेलिकमले ३६ करोड खर्चेर काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले काठमाडौंको रिङरोड, इन्द्रायणी नगरपालिका, गोकर्ण रिसोर्ट र भक्तपुरलाई कभर हुने गरि आइतबारबाट सेवा आरम्भ गरेको...

  २०७३ पुष १६ गते ७:५६     विकासन्युज

काठमाडौं १६, पुस । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका...