बजार

  २०७३ पुष १४ गते १६:२८     विकासन्युज

काठमाडौं, १४ पुस । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो...

  २०७३ पुष १४ गते १४:४१     विकासन्युज

काठमाडौं, १४ पुस । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनी स्मार्ट एप्लाएन्सेसले देशमा होम एप्लाएन्सेस्को विभिन्न रेन्जका प्रोडक्टहरु प्रस्तुत गर्दै आइरहेको छ । यसै सन्दर्भमा आफ्ना देशभरका डिलरहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेसले आफ्नो...

  २०७३ पुष १४ गते १२:२५     विकासन्युज

काठमाडौं, १४ पुस । सरकारले पुर्ननिर्माणमा खटिएका प्राबिधिकहरुलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पुर्ननिर्माणमा खटिएका प्राबिधिकहरुलाई योगदानका आधारमा ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको सञ्चार मन्त्री तथा प्रवक्ता...

  २०७३ पुष १३ गते १९:१०     विकासन्युज

काठमाडौं, १३ पुस । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आजदेखि भव्यरुपमा न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुस १३ गतेदेखि पुस...

  २०७३ पुष १३ गते १७:३४     विकासन्युज

काठमाडौं, १३ पुस । डायनामिक स्पोर्टी ह्याचब्याक कार, टाटा टियागो विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुद्वारा सम्मानित भई वर्षकै सर्वोत्कृष्ट ह्याचब्याक साबित भएको छ । उक्त कारले सि.एन.बि.सि.–टि.भि. १८ ओभरड्राइभ अवार्ड २०१७ मा “कम्प्याक्ट कार अफ द...

  २०७३ पुष १३ गते १६:४०     विकासन्युज

काठमाडौं, १३ पुस । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल १३औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि आयोजना गर्ने भएको छ । उक्त मेला आगामी २०७४ साल बैशाख ७ देखि ११ गतेसम्म काठमाडौंको...

  २०७३ पुष १३ गते ८:२७     विकासन्युज

काठमाडौं १३, पुस । सरकारले साउनको पहिलो साताभित्रै बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन जडान गर्ने भएको छ। मंसिर २३ गतेबाट बिलिङ प्रणाली सुरू गरे पनि नापतौल तथा...

  २०७३ पुष १२ गते १८:०६     विकासन्युज

काठमाडौं, १२ पुस । न्यूरोडको ताम्रकार कम्प्लेक्स्मा ब्राण्ड न्यू एस ६ एस १–१ थान र जिओनीको गिफ्टह्याम्पर १० जना बिजेताहरुलाई प्रदान गरियो । सो गिफ्ट मिस नेपाल अर्थ २०१६ रोशनी खत्री र मिस नेपाल...

  २०७३ पुष १२ गते १५:५४     विकासन्युज

काठमाडौं, १२ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङ मार्ग (टनेल) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । “यही गतिमा काम जारी रहे २०७४ साल भदौ महिनाभित्रमा सुरुङ मार्ग खन्ने काम सम्पन्न हुन्छ, कुल २७...

  २०७३ पुष १२ गते १४:४०     विकासन्युज

खोटाङ, १२ पुस । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज मंगलबारदेखि सञ्चालनमा आएको छ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको...

  २०७३ पुष १२ गते १०:३४     नारायण पौडेल

काठमाडौं, १२ पुस । पुरातत्व विभागले भूकम्पले भत्किएका १३२ वटा पुरातात्विक सम्पदाहरुको निर्माण आरम्भ गरेको छ । यी सम्पदाहरुको पुर्ननिर्माणका लागि कुल चार अर्ब लागत आवश्यक पर्ने अनुमान गरिएको छ । विभागले ५० करोडको...

  २०७३ पुष ११ गते १६:४५     नारायण पौडेल

काठमाडौं, ११ पुस । गत बर्ष भारतले ६ महिना भन्दा बढि समय नाका बन्दी लगाउँदा हायल कायल भएको नेपाल सरकारले अब ३ महिनाको माग थेग्ने गरि पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने घोषणा गरेको थियो...

  २०७३ पुष ११ गते १५:४१     विकासन्युज

काठमाडौं, ११ पुस । सरकारले सडक यातायातलाई सहज बनाउन यतिबेला ८५० वटा नयाँ पुलहरुको निर्माण धमाधम अघि बढाइरहेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागले हाल ५२५ अर्बको लगानीमा ती पुलहरुको निर्माण...

  २०७३ पुष ११ गते १४:५४     विकासन्युज

काठमाडौं, ११ पुस । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा क्रिशमस र नयाँ वर्षको अबसर पार्दै मोबाइल मेला शुरु भएको छ । नयाँ वर्षको अबसर पार्दै सिटिभी मोबाइल, द वल्र्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र...

  २०७३ पुष ११ गते १४:४२     विकासन्युज

काठमाडौं, ११ पुस । पारिवारिक कार तथा कम्प्याक्ट एसयूभीका रुपमा अत्यधिक लोकप्रियता पाइरहेको सुजुकी भिटारा ब्रेजालाई सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्ड्समा तीन भिन्न अवार्डद्वारा सम्मानित गरिएको छ । कार्यक्रम मार्फत भिटारा ब्रेजालाई कम्प्याकट...

  २०७३ पुष ११ गते ११:०३     विकासन्युज

काठमाडौं, ११ पुस । सरकारले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै संरचना बनाउने भएको छ । नेपालको सडक विकासमा सुरुङ तथा फ्लाईओभर निर्माण नयाँ काम भएकाले त्यसलाई सहज बनाउन छुट्टै संयन्त्र गठनको तयारी...

  २०७३ पुष ११ गते ९:०३     विकासन्युज

काठमाडौं ११, पुस । चालु अर्थिक वर्षको पहिलो चार महिनामा दुघ मासु र अण्डाको उत्पादन ५ प्रतिशतसम्म बृद्धि भएको छ । तर, अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको आजको कारोबार दैनिकमा खबर छ । करिब...

  २०७३ पुष ११ गते ८:३७     विकासन्युज

काठमाडौं ११, पुस । पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । तर अनलाइन सपिङको नाममा सामाजिक सञ्जालमा अकाउन्ट र पेज खोलेर सामानको विज्ञापन गर्ने अधिकांशले बिनादर्ता कारोबार गर्दा उपभोत्ता ठगिने मात्र होइन, सरकारलाई...

  २०७३ पुष १० गते १८:४०     सुरेश झा

सप्तरी, १० पुस । सप्तरीको बसबिटीमा रहेको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् भने जथाभावी रुख...

  २०७३ पुष १० गते १७:०९     विकासन्युज

काठमाडौं, १० पुस । ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव- २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुस १३ गतेदेखि पुस १९...