काठमाडौं, ३ पुस । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले कर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा हस्तान्तरण गरेको छ । हुन्डाई मोटर्सले ल्याएको अभियान अन्तर्गत ६ वटा...
काठमाडौं, ३ पुस । सरकारले गोरखा इको प्यालन प्रयोग गर्न स्वीकृत लिन नपर्ने व्यवस्था मिलाएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भबन निर्माण विभागले कुनै पनि स्टक्चरल संरचना (भौतिक संरचना) निर्माण गर्दा...
काठमाडौं, ३ पुस । गोंगबुमा रहेको बिजीमलले दशैं तथातिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहारहरु वितरण गरेको छ । उपहार कार्यक्रममा सहभागि तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा...
काठमाडौं ३, पुस । महिनासम्ममा खर्चभन्दा राजस्व असुली बढी गरेको छ । कुल खर्चको करिब ५४ प्रतिशत राजस्व असुली लक्ष्य राखेको सरकारले चालू आर्थिक वर्षको ५ महिनासम्म कुल खर्चभन्दा एक अर्ब ६६ करोड रुपैयाँ...
काठमाडौं ३, पुस । राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो ।...
हेटौँडा, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकास आयोजना निर्माण गर्ने क्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पुरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले...
काठमाडौं २, पुस काठमाडौं । भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजिओले आफूखुसी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन्। आठ आइएनजिओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन्। धेरैले प्राधिकरणलाई प्रगति...
काठमाडौं, १ पुस । प्रोस्टाइल म्यानहण्ट इन्टरनेशनलको ग्राण्ड फिनाले भोली शनिवारका दिन काठमाडौंमा हुने भएको छ । डाबर नेपालको उत्पादन प्रोस्टाइल तेलले प्रायोजन गरेको कार्यक्रमको फाइनलमा म्यानहण्ट इण्टरनेशनल नेपाल २०१६ को विजेता घोषणा गर्ने...
काठमाडौं, १ पुस । फोर्स मोटर्स लिमिटेड इन्डियाले आफ्नो नयाँ सोरुम जनकपुरमा सञ्चालनमा ल्याएको छ । उक्त सोरुम स्थानीय विक्रेता सिद्धान्त अटोमोबाइल्स इन्टरप्राइजेजमार्फत सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सोरुमबाट फोर्स मोटर्सका...
काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले खाद्य बस्तुहरुको मुल्यबृद्धि ह्वात्तै घटेको दावी गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा खाद्य बस्तुको मुल्यबृद्धि २.६ प्रतिशतमा सिमित रहेको दावी गरेको छ । तर...
काठमाडौं, १ पुस । नेपालको लागि एक मात्र आधिकारीक बिक्रेता सिजी इलोक्ट्रोनिक्स प्राइभेट लिले एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा स्योर सट गिफ्ट दिने भएको छ । कम्पनीले एलजीका हरेक ८ केजी र त्योभन्दा...
काठमाडौं, १ पुस । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सद्वारा पोखरा–जोमसोम–पोखरामा टाटा सुमोको नयाँ रुटको सुरुवात गरिएको छ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सद्वारा निर्मित अत्याधुनिक एवं सुविधा सम्पन्न टाटा सुमो श्री मुक्तिनाथ दर्शन यातायात प्रा.लि....
काठमाडौं, १ पुस । नारायणघाटदेखि मुग्लिङ्ग सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणघाट–मुग्लिङ्ग सडक आयोजनाले पुस ७ गतेदेखि अनिश्चित अवधिसम्म विहान ११ बजेदेखि दिहुँसो ३ बजेसम्म सवारी साधन...
काठमाडौं १, पुस । सरकारले विद्युत् उत्पादनको क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तनको घोषणा गरेको छ। ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमलाई सार्थक बनाउन ऊर्जा मन्त्रालयले यस्तो घोषणा गरेको हो। ऊर्जामन्त्री जनार्दन शर्माले बिहीबार गरेको घोषणाअनुसार ऊर्जा...
काठमाडौं १, पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो। गत मंसिर दुईमा...
काठमाडौं, ३० मंसिर । अार्थिक वर्ष २०७२/७३ मा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ४८.२ प्रतिशत मात्र उपयोग गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । नेपालको ४७ जिल्लामा भएका आर्थिक गतिविधि सम्बन्धि अध्ययनले आधाभन्दा...
काठमाडौं, ३० मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । गएको साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहीबार ताम्रपत्र अनावरण...
काठमाडौं, ३० मंसिर । उद्योग विभागले ३० घण्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिने भएको छ। विहिवार उद्योगमन्त्री नवीन्द्रराज जोशीले विभागको निरिक्षण गर्दै सो कुरा वताएका हुन्। विहिवार मन्त्री जोशीले कुनै पनि कागजपत्र पुगेका उद्योगहरु बढिमा ३०...
काठमाडौंं, मंसिर ३० । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई नयाँ सेवा ल्याएको छ । साप्ताहिक रोमिङ्...
काठमाडौं, ३० मंसिर । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनीक गरेको नेपालको बैदेशिक व्यापार वस्तुस्थिति २०७३/७४ को चौमासिक विवरण अनुसार ऊनी गलैंचा तथा तयारी पोशाक निर्यातमा गिरावट आएको छ । पहिलो चौमासिक समिक्षा विवरणमा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.