काठमाडौं, ५ मंसिर । महिन्द्राको नयाँ ट्याक्टर नेपाली बजारमा भित्रिएको छ । महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले नयाँ रेन्जका ट्याक्टर सार्वजनिक गरेको हो । ३०–४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा...
काठमाडौं, ५ मंसिर । भारतकै चर्चित बहुराष्ट्रिय कम्पनी बिरला ग्रुप अन्तर्गतको सिके बिरला ग्रुपले नेपालमा थप बजार बिस्तार गरेको छ । बिभिन्न समूहमा गरी १.६ अर्ब अमेरिकी डलर लगानी गरेको बिरला ग्रुपको ओरियन्ट इलेक्ट्रिकले...
चितवन, ५ मङ्सिर । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् । प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आइतबार निर्देशन दिँदै उनले नटबल्ट, तार जस्ता कुरामा नाफा नखाएर...
काठमाडौं, ५ मंसिर । काठमाडौं-निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) निर्माण गर्न भारतीय कम्पनीलाई ठेक्का दिन पूर्ववर्ति सरकारले अगाडि बढाएको प्रक्रिया वर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले खारेज गरेको छ । मन्त्री रमेश लेखकले मन्त्रिस्तरिय...
काठमाडौं ५, मंसिर । दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न लागेको हो । सवारी तथा यातायात...
काठमाडौं ५, मंसिर । सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो । आगामी...
काठमाडौं ५, मंसिर । सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ । उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि कुल...
काठमाडौं, ३ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक बिक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको स्काईवर्थ वाशिङ्ग मेशिन बजारमा ल्याएको छ । डी.डी. मोटरमा १० वर्षको वारेण्टीका...
पोखरा, ३ मंसिर । काठमाडौदेखि पोखरासम्म आयोजना गरिएको लायन्स मोटर र्यालीमा होमकान्त चौलागाईँले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रमोद फुँयालले दोस्रो र शिवराम लम्सालले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरुलाई लायन्स...
काठमाडौं ३, मंसिर । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी सञ्चालनमा ढिलाई भएको छ । आइतबारदेखि चार दिनका लागि केरुङ प्रवेशमा रोक लागइएको भए पनि अझै गाडी सञ्चालन नहुँदा व्यवसायी...
काठमाडौं, २ मंसिर । काठमाडौ र ललितपुरमा स्वास्थ्य मन्त्रालयको टोलीले चार दिन गरेको अनुगमनबाट अहिले सम्म ३० ओटा क्लिनीकहरु अवैध देखिएकाले तालाबन्दी गरेको छ । अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ कोईरालाको नेतृत्वमा ललितपुरमा...
काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुराकानी गर्ने बताएका छन । बझाङबाट आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको महत्वपूर्ण नाकाको रुपमा रहेको...
काठमाडौं , १ मंसिर । नेपाल बैंक लिमिटेड ८० औ वर्षमा प्रबेश गरेको छ । बैंकले आफ्ना ग्राहकलाई विगतमा झै आगामी दिनहरुमा पनि गुणस्तरीय एवं सरल बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउदै जाने प्रतिवद्धता...
विकास समितिले निरन्तर रुपमा विकास र पूर्वाधारका आयोजनाहरुको द्रुतत्तर निर्माणमा जोड दिँदै आएको छ । हाम्रो मुलध्येय भनेको विकास निर्माणमा सहजीकरण हो । हामीले विकासे आयोजनाहरुमा कहाँ कहाँ के के समस्या छ र तीनको...
काठमाडौं, १ मंसिर । त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रालिले लेन्टो इन्डष्ट्रीज प्रालि इन्डियाबाट उत्पादिन लेन्टो ब्राण्डका सोलार इन्भटर र सोलार लाईटको आधिकारिक बिक्रेता भई नेपालमा बिक्री थालेको छ । लेन्टो सोलार इन्भटर ५५० भीएदेखि ५०००...
काठमाडौं । काठमाडौ र ललितपुरमा धेरै क्लिनीकहरु अवैध रुपमा सञ्चालन भईरहेको पाइएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौ उपत्यकाका धेरै क्लिनीकहरु अवैध रहेको गुनासो आएको भन्दै खटाउनु भएको अनुगमन टोलीले अधिकांश क्लिनीकहरु अवैध...
काठमाडौ, ३० कार्तिक । लामो समयको प्रयास पश्चात नेपाल मै पहिलो पटक भर्मिकम्पोष्ट मलको छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको छ । कृषि विकास मन्त्रीको अध्यक्षतामा सोमवार बसेको प्राँगारिक मल प्रविधिक कार्यटोलीको बैठकबाट भर्मिकम्पोष्ट...
काठमाडौं,३० कात्तिक । “अब जाडो मै छ मज्जा” नाराका साथ जाडो महिनालाई ध्यानमा राखेर सिजी इलोक्ट्रोनिक्स कम्पनीले विभिन्न नयाँ मोडल र डिजाइनका घरायसी सामग्री बजारमा ल्याएको छ । सिजीले आफूबस्ने कोठा न्यानो बनाउनका लागि...
काठमाडौं, ३० कात्तिक । देशभित्र ऊर्जा संकट चुलिरहेको बेला नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत समेत उपयोगमा ल्याउने सकेको छैन । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा एकातिर जलविद्युत् आयोजनाहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्थामा प्राधिकरण...
काठमाडौं । चिनियाँ मोवाइल उत्पादक कम्पनी जेडटीइले दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । जेडटीइका एक्जन मिनी र एक्जन इ—लाइट नेपालमा भित्रिएका हुन् । यसअघि सो कम्पनीले नेपालमा भित्र्याएको ब्लेड सिक्स, ब्लेड...
Copyright © 2024 Bikash Media Pvt. Ltd.