बजार

  २०७३ कार्तिक २८ गते १९:०६     विकासन्युज

भक्तपुर, २८ कात्तिक । यती डेभलपमेण्ट बैंकले भक्तपुरको आफ्नै शाखाको परिसरमा सामुदायिक आंखा केन्द«को सहकार्यमा शनिवार आंखा शिबिर संचालन गरेको छ । उक्त शिबिरमा भक्तपुर, चांगुनारायण र नगरकोटका करीब ३०० जनाले आंखा जांच गराएको...

  २०७३ कार्तिक २८ गते १८:३४     विकासन्युज

काठमाडौँ, २८ कात्तिक । विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ग्लोबल आइएमई बैंकको...

  २०७३ कार्तिक २८ गते १६:१२     विकासन्युज

काठमाडौं, २८ कात्तिक । काठमाडौं उपत्यकाको हरियाली प्रवद्र्धनका लागि ७० मिलियन डलरको सहयोग जुट्ने भएको छ । उपत्यकालाई हरित नगरि बनाउन भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले ७० मिलियन डलरको प्रोजेक्ट जुटाउन लागेको हो ।...

  २०७३ कार्तिक २८ गते १५:०७     विकासन्युज

काठमाडौं, २८ कात्तिक । नेपाली बजारमा ८ वर्षदेखि बिक्रीवितरण भइरहेको भारतीय कम्पनी आम्रपाली बायोटेक इन्डिया प्रालिले मम्सका नयाँ ब्रेकफास्ट प्रडक्ट नेपाली बजारमा भित्र्याएको छ । राजधानीमा बिशेष कार्यक्रमको आयोजना गर्दै कम्पनीले मम्सका नयाँ प्रडक्ट...

  २०७३ कार्तिक २८ गते १४:३८     विकासन्युज

काठमाडौं, २८ कात्तिक । विश्व बजारमा सुनको भाउ ओरालो लागेको छ । विश्वकै शक्तिशाली अमेरिककाको  राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनको मुल्यमा ओरालो लाग्न थालेको हो । ट्रम्प निर्बाचित भएकै दिन नेपाली बजारमा एक्कासि १३...

  २०७३ कार्तिक २८ गते १२:५०     विकासन्युज

काठमाडौँ ,२८ कात्तिक । उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्बाह नगरी आफ्नो सेवालाई आइतबार पनि निरन्तरता दिएको छ । बन्दमा सर्वसाधारणलाई सेवा पु¥याउन नियमित जस्तै ११ बसबाट सेवा दिइएको साझा...

  २०७३ कार्तिक २८ गते १२:२०     विकासन्युज

काठमाडौँ ,२८ कात्तिक । । छ खर्व आठ अर्व रुपैयाँको लागमा बन्न लागेको ३६ मेगावाटको अपर बलेफी “ए” जलविद्युत आयोजना निर्माणका लागि  पाँच वटा बैकहरुले ऋण प्रबाह गर्ने भएका छन् । ग्लोवल आइएमई सहित चार...

  २०७३ कार्तिक २८ गते ७:५०     विकासन्युज

काठमाडौँ २८, कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘समृद्ध नेपालका लागि सडक, रेललगायत यातायात विकासको पाँचवर्षे रणनीतिक योजना बनाएकोछ । नेपाललाई सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको स्तरमा पुर्‍याउने राष्ट्रिय अठोटलाई...

  २०७३ कार्तिक २८ गते ७:३९     विकासन्युज

काठमाडौं २८, कात्तिक । बाँकेका ग्यास उद्योगहरुले चुहावट भएका पुराना तथा गुणस्तरहीन सिलिन्डर बजारमा पठाइरहेको खुलासा भएको छ । नेपालगञ्ज लगायतका क्षेत्रका अधिकांश उपभोक्ताका घरमा चुहावट भएका ग्यास सिलिन्डर पठाइएको खुलासा भएपछि उपभोक्ता आतंकित...

  २०७३ कार्तिक २७ गते ७:३६     विकासन्युज

काठमाडौ २७, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकालगायतका अन्य जिल्लामा विद्युत् लोडसेडिङ पूर्ण रूपमा हटाउने सम्बन्धमा परीक्षण प्रसारण सफल भइरहेको बताएका छन्। प्रधानमन्त्री बनेको सयौँ दिन उनले सबै वैकल्पिक उपायसहित चाँडै ‘नो...

  २०७३ कार्तिक २६ गते १५:३२     विकासन्युज

काठमाडौं, २६ कात्तिक । नेपालका लागि सिजी (चौधरी ग्रुप) अन्तर्गत इ.ओ.एल. प्रा.ली.द्धारा विक्री वितरण हुँदै आएको ब्राण्ड गोदरेजको ‘इस्ट्यान्ट क्यास ब्याक अफर’ अत्याधिक सफल भएको छ । दशैं तिहारलाई लक्षित गरी ल्याइएको उक्त उपहार...

  २०७३ कार्तिक २६ गते १४:४२     विकासन्युज

विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरका सबै रुग्ण सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज स्थलगत अवलोकन तथा निरीक्षणको क्रममा उनले भने – यस उद्योगलाई...

  २०७३ कार्तिक २६ गते १३:४७     विकासन्युज

काठमाडौं, २६ कात्तिक । यूनाइटेड सिमेन्ट्स उद्योगले निर्माणकर्मीलाई लक्षित गरी भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक तालिम दिएको छ । उद्योगका अनुसार भूकम्पपछिको निर्माणलाई मजबुत बनाउने तथा गुणस्तरीय सामाग्री मात्रै प्रयोग गर्ने...

  २०७३ कार्तिक २६ गते १३:२९     विकासन्युज

काठमाडौं, २६ कात्तिक, । शिवम् सिमेन्ट लिमिटेडले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना” समाप्त भएको छ । चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको योजना अन्तर्गत,...

  २०७३ कार्तिक २६ गते १३:००     विकासन्युज

काठमाडौं, २५ कात्तिक । नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रा.लिले आईएसओ ९००१स् २०१५ चिन्ह प्राप्त गरेको छ । स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो)...

  २०७३ कार्तिक २६ गते ११:५८     विकासन्युज

काठमाडौं, २५ कार्तिक । जगदम्बा सिमेन्टले लगातार दोस्रो वर्ष एनएस क्वालिटी अवार्ड पाएको छ । सन् २०१४ मा एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन अवार्ड पाएको यस कम्पनीले सन् २०१५ मा पनि एनएस क्वालिटी लेटर...

  २०७३ कार्तिक २६ गते ९:५७     विकासन्युज

काठमाडौं, २५ कार्तिक । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दुरसंचार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । उक्त अवार्ड एनसेललाई अन्तराष्ट्रिय विकास...

  २०७३ कार्तिक २६ गते ९:४९     नारायाण पौडेल

काठमाडौं, २६ कात्तिक । सरकारले उपत्यका बाहिरका १० वटा शहरलाई व्यवस्थित र आधुनिक बनाउने रोडम्याप बनाउन थालेको छ । एकिृत र व्यवस्थित शहरीकरणको विश्वव्यापी मान्यता अनुसार शहरी विकास मन्त्रालयले त्यस्तो रोडम्याप तयार पार्न लागेको...

  २०७३ कार्तिक २५ गते १५:१८     नारायण पौडेल

काठमाडौं, २५ कात्तिक । काठमाडौं उपत्यकाको सडक विस्तार ५५ प्रतिशत सम्पन्न भएको छ । मापदण्ड मिचेर निर्माण गरिएका घर तथा संरचना भत्काएर ६७५ किलोमिटर सडक विस्तार गर्ने योजना बनेको थियो । सोमध्ये हालसम्म ३५१...

  २०७३ कार्तिक २४ गते १८:२९     विकासन्युज

काठमाडौं, २४ कात्तिक । कतार एयरवेजले नेपालका व्यवसायिक पार्टनरहरुलाई सम्मान गरेको छ । मंगलबार साँझ नेपालका लागि कतारका एम्बेस्डर मोहम्मद अल–हइल, कतार एयरवेजका कन्ट्री म्यानेज जयप्रकाश नाइर, एयरपोर्ट म्यानेजर देवेन्द्रनाथ मल्लीकले कतार एयरवेजको उत्कृष्ट...