काठमाडौं, २४ कात्तिक । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै टि.भी. ब्राण्ड टिसिएलले दशैं तिहारलाई लक्षित गरी ल्याएको ‘टप थ्रि विथ गिफ्ट थ्रि’ उपहार योजना अत्याधिक सफल भएको छ । उक्त उपहार योजनाले टिसिएल टिभीका ४०, ४९...
काठमाडौं, २४ कात्तिक । उत्कृष्ट क्यामेराका लागि विशेष लोकप्रिय स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो दशैँ–तिहार लक्षित “ओप्पो विङ्गो अफर” योजनाको विजेता छनोट गरेको छ । मङ्गलवार, काठमाडौंको ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सर्वसाधारण माझ...
काठमाडौं २४, कात्तिक । सरकारले सम्भाव्यता अध्ययन गरिएका खानी क्षेत्रका ढुंगामाटो लगायत कुनै पनि वस्तु परिक्षण तथा कच्चा पदार्थको रुपमा विदेश लैजान प्रतिबन्ध लगाएको छ । खानी क्षेत्रमा स्वदेशी र विदेशी कम्पनीको मनोमानी बढेपछि...
काठमाडौं २४, कात्तिक । जब जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या देखिन्छ, तबतब बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआइए)को चर्चा हुन्छ । चर्चा हुन थालेको दुई दशक बित्न थाले पनि विमानस्थल निर्माण योजना भने...
नेपाल उद्योग परिसंघमा कात्तिक २३ गते मंगलबार भारत र चीनका लागि नवनियुक्त राजदुत क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालसँग शिष्टाचार भेटवार्ता एवं छलफल भयो । सो भेटवार्ता मुलुकको दीगो आर्थिक विकासका लागि उदयमान छिमेकीहरु...
काठमाडौं, २३ कात्तिक । कोकाकोला कम्पनीले ‘कोका–कोला जिरो’ नामको पेय पदार्थ नेपाली बजारमा भित्र्याएको छ । विश्वका १५० भन्दा बढी मुलुकमा विक्रि वितरण गरिंदै आएको ‘कोका–कोला जिरो’ नेपालमा भने पहिलो पटक सार्वजनिक गरिएको हो...
पोखरा २३ कार्तिक । बुधबारदेखि पोखरा प्लाष्टिक झोला तथा गिलासमुक्त नगर घोषणा हुँदैछ । केहि कानुनी अड्चनको कारण यसअघि थाती रहेको प्रक्रिया टुङ्गिएपछि पोखरालाई प्लाष्टिक झोला र प्लाष्टिकजन्य गिलासमुक्त नगर घोषणा गर्न लागिएको हो...
काठमाडौं २३, कात्तिक । सरकारले दूरसञ्चार क्षेत्रको सबैभन्दा महँगो जीएसएम सेवाको लाइसेन्स नवीकरणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न नसक्दा अन्योल उत्पन्न भएको छ । दुई ठूला सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले दोस्रो पटक गर्नुपर्ने...
काठमाडौं, २२ कात्तिक । सिद्धार्थ बैंकले आधुनिक बैंकिङ्ग प्रणालीमा आधारित आफ्नै पिओएस मेशिनहरु बजारमा ल्याएको छ । पिओएस मेशिन जडित व्यापारिक केन्द्रहरुमा ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग गरि रकम भुक्तानी गर्न सकिने...
काठमाडौं, २२ कात्तिक । जिल्ला वन कार्यालय काठमाडौंले भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसक्ने भएको छ । कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौंमा वनको मात्रा कम हुँदा भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसकिएको बताए ।...
काठमाडौं, २२ कात्तिक । दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको छ । एकैछाना मुनी बिश्व बजारमा पाइने सबै मोबाइलको...
काठमाडौं, २२ कात्तिक । राजधानीमा मेलम्चीको पानी पछि लार्के र याङग्री नदिको पानी ल्याउने काम अघि बढेको छ । मेलम्ची नदिको पानीले मात्रै उपत्यकाको खानेपानी समस्या दिर्घकालिन रुपले समाधान नहुने भन्दै ती दुई नदिको...
काठमाडौं २२, कात्तिक । विद्युत् प्राधिकरणको जिम्मेवार तहमा रहेका केही अधिकारीले लुकाएर वितरण गरेकोु बिजुली लोडसेडिङको दायरामा ल्याई सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानमा लोडसेडिङ तत्कालका लागि हटेको छ ।...
काठमाडौं २२, कात्तिक । भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् ।जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै...
गोरखा, २१ कात्तिक । विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखा बारपाकका लागि स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन योजना निर्माण गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम मार्फत बारपाक गाविसले पाँच वर्षे योजना...
पर्वत, २१ कात्तिक । उद्योग मन्त्री नवीन्द्रराज जोशीले बन्द रहेका उद्योग सञ्चालनका लागि सरकार लागिपरेको बताएका छन् । सदरमुकाम कुश्मामा शनिबार आयोजित अन्तक्र्रियामा उनले औँद्योगिक क्षेत्रको विकास बिना मुलुकको आर्थिक विकास नहुने भएकाले सरकारले औद्योगिकीकरणलाई...
काठमाडौं २१, कार्तिक २१ । १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चीनको हाइड्रो चाइना कर्पोरेसनले लगानी गर्ने भएको छ । शतप्रतिशत लगानी रहने गरी चीनको उक्त कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी...
काठमाडौं २१, काठमाडौं । गत वर्ष भारतले गरेको ५ महिना लामो नाकाबन्दीका बेला पेट्रोलियम आपूर्तिका वैकल्पिक योजना अघि सारिए पनि तीमध्ये अधिकांश योजना अलपत्र छन् । आपूर्ति मन्त्रालयले नाकाबन्दीको समयमा पेट्रोलियम भण्डारण क्षमता विस्तार,...
काठमाडौं, २० कात्तिक । ग्यालेक्सी नोट ७ पछि सामसङका वासिङ मेसिनमा गम्भिर समस्या देखिएको छ । वासिङ मेसिनमा प्रयोग गरिएको लिड नामक धातुले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने देखिएपछि सामसङले २८ लाख वासिङ मेसिन...
काठमाडौं, २० कात्तिक । भूकम्पले घर भत्किए पनि घर बनाउन नगद अनुदान पाउनेको सूचिमा पर्नु भएको छैन भने चिन्ता नगर्नुस । तपाइँलाई न्याय दिन भन्दै उच्च अदालतका न्यायधिसको नेतृत्वमा पुनरावेदन समिति बनेको छ ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.