मोरङ, १९ कात्तिक । विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ । दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउनेक्रममा भत्काउनु पर्ने देखिएपछि प्रस्तावित ६...
ललितपुर, १९ कात्तिक । गत वर्षको भूकम्पमा चर्किएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) को डेढ वर्ष बित्दासमेत पुनःनिर्माण सुरु हुन सकेको छैन । मुख्य मन्दिरमा केही नभए पनि परिसरका भवन चर्किएको हिरण्यवर्ण महाविहार संरक्षण समितिका...
भक्तपुर, १९ कात्तिक । भक्तपुरका भूकम्प प्रभावितलाई अर्को सातादेखि पहिलो किस्ताको अनुदान रकम ५० हजार वितरण गरिने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना इकाई कार्यालयले स्थानीय निकायमार्फत भूकम्प...
काठमाडौं १९, कात्तिक । बजार अनुगमनमा खटिएका कर्मचारीहरु आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । ती कर्मचारीहरुमा कानुनबमोजिम बयान लिने सीप तथा क्षतासमेत नदेखिएको मन्त्रायलका अधिकारीहरु बताउँछन् । अनुगमनबाट बजारमा...
काठमाडौं, १८ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित एसीयाका देशहरुको सम्मेलनमा भाग लिन ज्ञवाली नयाँ दिल्ली गएका हुन्...
काठमाडौं १८, कात्तिक । सरकारले थप १२ वटा नयाँ सहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् भने प्युठान र सुर्खेतमा एक...
काठमाडौं १८, कात्तिक । सरकारले जलविद्युत उत्पादन सम्भाव्यता अध्ययन गरिरहेको बेला सौर्य उर्जाबाट मात्र २१ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ। बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले गरेको अध्ययनबाट यस्तो देखिएको समाचार विहिबारको नागरिक...
काठमाडौं १८, कात्तिक । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ । चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न विकट हिमालको काखमा आधारभूत प्रबन्धसहितको सुविधासम्पन्न केन्द्र बनाउन...
पोखरा, १७ कात्तिक । कास्कीको निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको...
धनगढी, १७ कात्तिक । आर्थिक वर्ष २०७३/७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण समयमै पूरा नहुने देखिएको छ । मुक्त कमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको...
चितवन, १३ कात्तिक । भरतपुर उपमहानगरपालिकालाई पहाडी गाविस दाहाखानीसँग जोड्ने उद्देश्यले दाहाखानीस्थित रानीखोलामा सडक पुल निर्माण हुने भएको छ । झन्डै एक करोड ७८ लाखको लागतमा निर्माण हुन लागेको स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत उक्त...
काठमाडौं १३, कात्तिक । सरकारले दौरा सुरुवालको ‘राष्ट्रिय पोसाक’कोहैसियत खोसे पनि त्यसलाई अपनाउनेहरुको संख्या देखिने गरी बढ्न थालेको छ । खासगरी पुष्पकमल दाहाल प्रचण्ड र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरुप...
काठमाडौं १३, कात्तिक । बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन काठमाडौं उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउन लागेको हो । त्यस्तै आगामी २ वर्षभित्र नेपालभरबाटै २०...
मेलम्ची, १२ कात्तिक । मेलम्ची नगरपालिका¬–८ स्थित गिरानचौरमा कलाकारद्वय धुर्मुस र सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्ती आज सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गर्न लागिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा...
काठमाडौं, ११ कात्तिक । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले दशैंको योजना अन्र्तगत हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख नगद जित्ने चौथो र पाँचौ भाग्यशालीको नाम...
काठमाडौं, ११ कात्तिक । २०७४ असोजदेखि राजधानी बासीले मेलम्चीको पानी पिउन पाउने सम्भावना बढ्दै गएको छ । मेलम्ची खानेपानी आयोजनाले ८५ दशमलब ५० प्रतिशत काम सम्पन्न भैसकेको जनाएको छ । २७ किलोमिटर सुरुङमध्ये २०...
काठमाडौं, ११ कात्तिक । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’मा चित्रबहादुर श्रेष्ठ सातौं विजेता भएका छन् । नविन अटो सेन्टर, नारायणघाटबाट यामाहा रे जी...
काठमाडौं ११, कात्तिक । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक...
काठमाडौं ११ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन...
काठमाडौं, १० कात्तिक । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ मोबाइल क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) मा विशेष...
Copyright © 2024 Bikash Media Pvt. Ltd.