बजार

  २०७३ असोज ३० गते ७:५७     विकासन्युज

काठमाडौं ३०, असोज । रसुवाको गोल्जुङ–२ थम्बुचेतमा केन्द्र बनाएर निर्माण गर्न लागिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको सवस्टेसन निर्माण जग्गाको मुआब्जा विवादले अन्योलमा परेको छ । सवस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गाधनीले...

  २०७३ असोज ३० गते ७:४३     विकासन्युज

काठमाडौं ३०, असोज । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी...

  २०७३ असोज ३० गते ७:३२     विकासन्युज

काठमाडौं ३०, असोज । वार्षिक एक अर्ब नाफा कमाउने बैंकको संख्या एक वर्षमै दोब्बर भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा नौ वटा बैंक अर्ब नाफा कमाउने सूचिमा परेकोमा गएको वर्ष यो संख्या बढेर...

  २०७३ असोज २९ गते ९:१८     विकासन्युज

काठमाडौं २९, असोज । दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब नौ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट असोज महिनामा...

  २०७३ असोज २९ गते ८:४८     विकासन्युज

काठमाडौं २९, असोज । आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट नामकको नयाँ हेलिकोप्टर कम्पनी नै थप भएको छ । अर्को एक...

  २०७३ असोज २९ गते ८:२०     विकासन्युज

काठमाडौं २९, असोज । दसै बिदा मनाउन आउने आन्तरिक पर्यटकले म्याग्दी र मुस्ताङका होटल भरिभराउ भएका छन् । म्याग्दी सदरमुकाम बेनीबजार देखि बेनी–जोमसोम सडक अन्तर्गत पर्ने गलेश्वर, झुरुङ तातोपानी, घांसाका होटल भरिभराउ भएका छन्...

  २०७३ असोज २९ गते ७:५३     विकासन्युज

काठमाडौं २९, असोज । विधुत् प्रधिकरणले विधुत्तीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् ।  केन्द्रका...

  २०७३ असोज २८ गते १५:३२     विकासन्युज

काठमाडौं, २८ असोज । दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैँको घटस्थापनाको दिन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५६...

  २०७३ असोज २८ गते ९:४२     विकासन्युज

काठमाडौं २८, असोज । उपत्यका विकास प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । सरकारले निर्णय गरेको ११ वर्षपछि प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को डीपीआर तयार पारेको हो । ‘प्राविधिकद्वारा डीपीआर...

  २०७३ असोज २४ गते १२:०७     विकासन्युज

सेल्फी नयाँपुस्तामा आम संस्कृतिकै रुपमा विकशित भएको छ । सेल्फी क्लिक गर्नु भने अहिले दैनिक जिवनको अभिन्न पाटो बनिसकेको छ । स्न्यापच्याट तथा इन्स्टाग्राम जस्ता एपहरुले सेल्फी संस्कृतिलाई झनै बढावा दिएको छ । सेल्फी...

  २०७३ असोज २२ गते १५:३६     विकासन्युज

पोखरा, २२ असोज । कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम...

  २०७३ असोज २२ गते ८:१४     विकासन्युज

काठमाडौं २२, असोज । दसैंमा पशुबलि रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङ्ग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघ्याङ लगेको बताएका छन् । बुधबार पाँच सय ७२ च्याङ्ग्रालाई...

  २०७३ असोज २२ गते ७:४२     विकासन्युज

काठमाडौं २२, असोज । यस वर्षको दसैंमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन...

  २०७३ असोज २१ गते १२:२९     विकासन्युज

काठमाडौं, २१ असोज । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंको अवसर पारेर हिमालयन डिष्टीलरी लिमिटेडले नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ । हिमालयन डिष्टीलरी भोड्का– रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ...

  २०७३ असोज २१ गते ८:१६     विकासन्युज

काठमाडौं २१, असोज । अकासिँदो महँगीले गर्दा सर्वसाधारणलाई दसैँ दशा बन्ने गरेको छ । जसोतसो परम्परा धान्नैपर्ने भएकाले सस्तो पसल खोज्नुपर्ने बाध्यता उनीहरूमा छ । सर्वसाधारणले सस्तोमा किनमेल गर्न फुटपाथ बजारलाई रोजेका छन् ।...

  २०७३ असोज २१ गते ७:१५     विकासन्युज

काठमाडौं २१, असोज । सडक विभागले बाढी–पहिरोको समस्या हुनसक्ने एक सय ६४ स्थान पहिचान गरेको छ । ती ठाउँहरूमा बाटो खुलाउन नयाँ–पुराना गरी तीन सय ५० हेभी इक्विपमेन्ट, एक हजार आठ सय सडक कामदार...

  २०७३ असोज २१ गते ७:०२     विकासन्युज

काठमाडौं २१, असोज । राज्यको ९० प्रतिशतभन्दा बढी अनुदानमा बनेको लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली उपयोग हुन नसकी खेर गइरहेको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा सामुदायले निर्माण गरेका...

  २०७३ असोज २० गते १४:४२     विकासन्युज

काठमाडौं, २० असोज । मेची राजमार्गको विकल्पका रुपमा अगाडि बढाइएको दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि थप बजेट उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले...

  २०७३ असोज २० गते १४:०८     विकासन्युज

पर्वत, २० असोज । करिब एक दशकदेखि अलपत्र बनेको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण तीव्ररुपमा अघि बढेको छ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको भारत र चीन जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्र्याक खुलाउने...

  २०७३ असोज २० गते ७:४०     विकासन्युज

काठमाडौं २०, असोज । पाँचतारे होटल सांग्रीलाले दसैं भोज नामक प्याकेज सार्वजनिक गरेको छ । होटलले आगामी आइतबारदेखि बुधबारसम्मको चार दिने प्याकेज सार्वजनिक गरको हो । होटलले चार दिन सम्म दसैं भोज नामक प्याकेज...