बजार

  २०७३ असोज १७ गते १५:४२     विकासन्युज

नारायणघाट, १७ असोज । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले ‘पुन्टो प्युअर’लाई नारायणघाटमा सार्वजनिक गरेको छ । ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने छ । कम्पनीको...

  २०७३ असोज १७ गते ७:४६     विकासन्युज

काठमाडौं १७, असोज । सिन्डिकेट बलमा सडकमा मनपरी गरिरहेका व्यवसायीलाई चुनौती दिँदै सरकारले यातायात क्षेत्रमा उपस्थिति जनाउने भएको छ । यातायात क्षेत्रमा सरकारको उपस्थिति शून्य रहेको समयमा सडकमा एकाधिकार जमाएका व्यवसायीले दसैंको समयमा यात्रुलाई...

  २०७३ असोज १७ गते ७:३४     विकासन्युज

काठमाडौं १७, असोज । नेपाली सेनाले विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगा खरिद गर्दा नियमविपरीत बदमासी गरिएको पाइएको छ। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपत बेला प्रयोग गर्नका लागि संभाररथी विभाग स्वदेश प्राप्तीले खरिद गरेको...

  २०७३ असोज १७ गते ७:२८     विकासन्युज

काठमाडौं १७, असोज । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै निकायलाई शुभकामना कार्ड छपाइ नगर्न परिपत्र गरेको छ। शुभकामनाको नाममा फजुल खर्च हुने भन्दै विश्वविद्यालयले ६० आंगिक, विभिन्न अनुसन्धान केन्द्र, डीन कार्यालय र क्याम्पसलाई निर्देशन...

  २०७३ असोज १७ गते ७:१३     विकासन्युज

काठमाडौं १७, असोज । दशैं विदाका लागि आम उपभोक्ताले राजधानी छोड्दै गरेका बेला दैनिक उपभोग्य बस्तुको माग घटेको छ । विद्यार्थी, शिक्षक तथा मजदुरी गर्नेहरुले धमाधन राजधानी छाडेसँगै उपभोग्य वस्तुको व्यापार घटेको थोक तथा...

  २०७३ असोज १७ गते ७:०२     विकासन्युज

काठमाडौं १७, अजोज । काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको अहिलेको प्रणालीले पाँच सय मेगावाटभन्दा बढी धान्न नसक्ने बताए।...

  २०७३ असोज १६ गते १८:२५     विकासन्युज

काठमाडों, १६ असोज । दसैंको अवसरमा जियोनिले नेपाली बजारमा २ नयाँ स्मार्टफोनहरु ल्याएको छ । जियोनिले थप दुई एस सिक्स प्रो र पी सेभेन म्याक्स मोबाइन नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार पी...

  २०७३ असोज १६ गते १८:१२     विकासन्युज

काठमाडौं, १६ असोज । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक आयातकर्ता तथा विक्रेता भी.जी. अटोमोबाइल्स प्रा.लिले सुजुकीे धुम अफरका पहिलो महिनाको भाग्यशाली विजेता लक्की ड्र मार्फत घोषणा गरेको छ । उक्त विजेता घोषणा टेकु स्थित...

  २०७३ असोज १६ गते १६:४४     विकासन्युज

बाँके, १६ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको आरोपमा जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ । विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना...

  २०७३ असोज १६ गते १६:३६     विकासन्युज

काठमाडौं, १६ असोज । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्भेक्षण भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा...

  २०७३ असोज १६ गते १६:१६     विकासन्युज

काठमाडौं, १६ असोज । आइहब प्रालिद्धारा चाइनिज मोवाइल कम्पनी वान प्लस–३ नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त मोबाइलमा ६ जिबी र्यामका साथै प्राथमिक क्यामरा १६ मेगापिक्सेल तथा फ्रन्ट फेस क्यामरा ८ मेगापिक्सेलको रहेको...

  २०७३ असोज १६ गते १४:२२     विकासन्युज

काठमाडौं, १६ असोज । सरकारले एक अर्बभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई नियमित प्रत्यक्ष रोजगारी दिने उद्योगलाई ५ वर्षसम्म आय कर छुट निवेदन दिने व्यवस्था गरेको छ । संसदबाट गत...

  २०७३ असोज १६ गते ७:५१     विकासन्युज

काटमाठौं १६, असोज । केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार अर्थात आजबाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको...

  २०७३ असोज १६ गते ७:१४     विकासन्युज

काठमाडौं १६, असोज । चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन थालेका छन् । राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने...

  २०७३ असोज १६ गते ७:०७     विकासन्युज

काठमाडौं १६, असोज । दसैँमा घर जान टिकट बुकिङ खुलाएका व्यवसायीले मनपरी गर्न नपाउने सरकारको निर्णयपछि बुकिङ बीचैमा बन्द गरे, यसकारण करिब आठ लाख यात्रुले अझैँ घर जान टिकट पाएका छैनन् । सिटअनुसार गाडी...

  २०७३ असोज १५ गते २२:१०     विकासन्युज

काठमाडौं, १५ असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रालिले स्मार्टफोन ‘जेडटिई ब्लेड भि७ लाइट’ नेपाली बजारमा उपलब्ध गराएको छ । दशै क्यास ब्याकअफर र खदिरमा पावर बैंकको उपहारसहित ब्लेड भि७...

  २०७३ असोज १५ गते ११:०६     विकासन्युज

काठमाडौं, १५ असोज । ४ लाख ६ हजार ३ सय ९९ परिवार भूकम्प पीडितले घर बनाउन ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । असोज १३ गतेसम्म ती भूकम्प पीडितको बैंक खातामा पहिलो किस्ताको ५०...

  २०७३ असोज १५ गते ७:०६     विकासन्युज

काठमाडौं १५, असोज । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ । पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको...

  २०७३ असोज १४ गते १७:३०     विकासन्युज

काठमाडौं, १४ असोज । सरकारले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि ४ लाख ६ हजार ३ सय ९९ घरधनीको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा गरिदिएको छ । बिहीबार सम्ममा सो रकम भुकम्प पीडितकोे...

  २०७३ असोज १४ गते १६:३४     विकासन्युज

काठमाडौं, १४ असोज । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिद्धारा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरीलाई ५० थान क्यामेरा हस्तान्तरण गरेको छ । हुन्डाई मोटर्सले ल्याएको अभियान अन्तर्गत ६ वटा विषय ड्रिम मुभ,...