काठमाडौं, १० असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा उपलब्ध गराएको छ । कम्पनीले दशैँ क्यास ब्याक अफरसहित ब्लेड एस ७ सार्वजनिक...
बुटवल, १० असोज । पशुपति पेन्ट्सले बुटवलको कालिका नगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीकाे आधिकारिक विक्रेता भैरव कलर ट्रेडर्सद्वारा उक्त स्थानमा नयाँ शोरुमकाे सञ्चालन गरिएकाे हो । नयाँ शोरुमको समुद्घाटन पशुपति पेन्ट्सका कन्ट्रि म्यानेजर...
काठमाडौं १०, असोज । सडकमा ध्वनि सुन्न नसक्ने र सङ्केत बुझ्न नसक्ने व्यक्तिहरूले पनि अबदेखि सवारीचालक अनुमतिपत्र पाउने भएका छन् । व्यवस्थापिका संसद्ले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन विधेयक पारित गर्दै तोकिएको सडकमा...
काठमाडौं १०, भदौ । यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त...
काठमाडौं, ९ असोज । आईएमईले महान पर्व विजया दशमी लक्षित “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गत प्रथम हप्ताको भाग्यशाली विजेता घोषित गरेको छ । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट कूल नेपाली रुपैंयाँ ३७,०८१ पठाएका...
काठमाडौं, ९ असोज । सिटिभी मोबाइलले आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ । उक्त योजना असोज ७ गतेबाट मंसिर ७ गतेसम्म लागू हुने छ । कम्पनीले दशैं तिहार...
भूकम्प पश्चातको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय समूदायबाट करिब ४ खर्ब १० अर्ब रुपैयाँको सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । तर, भारत र चीन सरकारकोतर्फबाट व्यक्त प्रतिबद्धतामध्ये करीब ६७ अर्ब रुपैयाँ नियमित कार्यक्रमका लागि रहेको...
विराटनगर, ९ असोज । खुला सिमानाका कारण साल्ट ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट चिनी बिक्री हुन सकेको छैन । दसैँं–तिहारलाई ध्यानमा राखी सो कार्यालयले चिनीको मूल्य प्रतिकिलो ७९ रुपैयाँ निर्धारण गरेको तर सीमावर्ती...
काठमाडौं, ९ असोज । गोदरेजले विजया दशमी, शुभ दिपावली तथा छठको पावन अवसरमा १० वर्षे वारिन्टी नामक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकहरुले गोदरेजको जुनसुकै रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारिन्टी पाउने कम्पनीले जनाएको...
काठमाडौं, ९ असोज । सरकारले भूकम्प पीडित जनतालाई थप एक लाख नगद अनुदान दिने प्रस्ताव अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा आइतबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समिति बैठकमा थप एक लाख...
काठामाडौं ९, असोज । सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन्। भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी रुपमा कार्यान्वयन हुन...
काठमाडौं, ८ असोज । मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहित सुरु भएको सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ को दुई दिनमै ३० हजारले...
काठमाडौं, ८ असोज । राजधानीको भृकुटीण्डपमा नेपाल चेम्बर एक्स्पो सुरु भएको छ । शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरेका हुन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजीत मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले...
काठमाडौं ८, असोज । सरकारले दसैंलाई लक्षित गर्दै शुक्रबारदेखि अग्रिम टिकट काट्ने सुविधा व्यवस्था गरेपनि पूर्वी नेपाल क्षेत्रका लागि उक्त सुविधा कार्यान्वयनमा नआउँदा यात्रुहरु मारमा परेका छन् । नेपाल यातायात व्यवसायी महासंघ र यातायात...
काठमाडौं, ७ असोज । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नारायणघाटमा आर.बि. मोटर्सको उद्घाटन गरेका छन् । नेपालमा टाटा प्यासेन्जर भेहिकल अन्तर्गत यो १७औं आउटलेट हो । नयाँ शोरुम उद्घाटनसँगै टाटा...
काठमाडौं, ७ असोज । राजधानीको सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ शुरु भएको छ ।असोज ११ गतेसम्म सञ्चालन हुने एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण...
पोखरा, ७ असोज । भारत सरकारको सहयोगमा पोखरा उपमहानगरपालिका–१७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र लेखनाथ नगरपालिका–१७ स्थित सरस्वती टीका उच्च माविमा पक्की भवन बन्ने भएको छ । भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण...
काठमाडौं ७, भदौ । सरकारले यस आर्थिक वर्षमा करीब ३६ हजार पाँच सय क्विन्टल खाद्यान्न खाद्य संकट भएका तथा स्थानमा पठाउने भएको छ । खाद्य उत्पादन कम हुने विभिन्न २३ वटा दुर्गम जिललामा दुवानी...
काठमाडौं, ६ असोज । सिप्रदी ट्रेडिङ्ग प्रा.लिको एक्साइड डिभिजनद्वारा डिलरमिट कार्यक्रमको समापन भएको छ । कम्पनीले आफ्ना डिलरहरुको आवश्यकतालाई ध्यानमा राखि देश भरि छरिएका सबै डिलरहरुलाई एकै ठाउँमा भेला गरि सो कार्यक्रमको आयोजना गरेको...
काठमाडौं, ६ असोज । रोयल इनफिल्डको हिमालयन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । नेपालको एडभेञ्चर टुरिजमका लागि भन्दै दुगड समुहले हिमालयन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । ५ लाख ६१ हजार रुपैंयाँ पर्ने एलएस...
Copyright © 2024 Bikash Media Pvt. Ltd.