बजार

  २०७३ साउन १७ गते ८:२०     विकासन्युज

पोखरा, १७ साउन । युनिभर्सल ग्रुप अन्तर्गतको किरण सुज मेनुफेक्चर र मोर्डन स्लिपर इन्डस्ट्री प्रालिको आयोजनामा पोखरामा शनिबार बृहत ‘डिलर मिट’ सम्पन्न भएको छ । उक्त सम्मेलनमा देशभरबाट ६४ वटा अधिकृत विक्रेताहरुको सहभागिता रहेको...

  २०७३ साउन १७ गते ७:०६     विकासन्युज

गोरखा, १७ साउन । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रत्यक्ष रुपमा प्रभावित हुने गोरखाका १४ गाविसका भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाएका छैनन् । आयोजना प्रभावित क्षेत्रको घरजग्गाको...

  २०७३ साउन १७ गते ३:०७     विकासन्युज

काठमाडौं १७ साउन। अब उद्योग  दर्ता गर्न फाइल बोकेर उद्योग विभाग धाउनु पर्दैन । लगानीकर्ताले अनलाइनबाटै उद्योग दर्ता गर्न सक्छन् । विभागले लगानी प्रोत्साहन गर्न अनलाइनमार्फत उद्योग दर्ता गर्ने व्यवस्था मिलाएको हो । पहिलो...

  २०७३ साउन १६ गते ९:२९     विकासन्युज

काठमाडौं, १६ साउन । पूर्वाधार निर्माण सकिसक्दा पनि विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन सम्बन्धी बनेको विधेयक पारित हुन सकेको छैन । असारमै संसद्बाट विधेयक पारित गरी साउन तेस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भैरहवाको सेज...

  २०७३ साउन १६ गते ८:३१     विकासन्युज

काठमाडौं, १६ साउन । पोखरा र नारायणघाटमा सफल थालनी पछि गोर्खा बु्रअरी प्रा.लि ले सोमर्सबी एप्पल साइडर इटहरीको ओसेन पार्क रिसोर्टमा आयोजित एक समारोहकाबीच बिक्री थालनीको घोषणा गरिएको छ । समारोहमा समाजका प्रतिष्ठित व्यक्तिहरु,...

  २०७३ साउन १६ गते ७:५७     विकासन्युज

इलाम, १६ साउन। इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो ।...

  २०७३ साउन १६ गते ७:४६     विकासन्युज

काठमाडौं, १६ साउन । सिएट टायर र इनएआई लुब्रिकेन्ट्सको संयुक्त डिलर्स मिट सम्पन्न भएको छ । दुबै उत्पादनको नेपालका लागि अधिकृत बिक्रेता श्री एसटिसी प्रालीले गरेको डिलर्स मिटमा नेपाल भरका ७० भन्दा बढी डिलर्सहरुको...

  २०७३ साउन १५ गते १६:३८     विकासन्युज

काठमाडौं। गल्तिले कहिलेकाहिँ तपाइको मोवाइलको लक वा प्याट्रन लक भयो भने  धेरै समयसम्म हैरान र दिमाग खराव हुन्छ। यो समस्या यस्ता व्यक्तिहरुलाई पर्छ जसले चाँडोचाँडो मोवाइलको प्याट्रन वा लक परिवर्तन गरिरहेका हुन्छन् र उनीहरुलाई...

  २०७३ साउन १५ गते ६:४१     विकासन्युज

काठमाडौं, १५ साउन । ३७ अर्ब ऋण तिर्दै नेपाल आयल निगम ऋण मुक्त बनेको छ । नेपालमा सबै भन्दा धेरै कारोबार गर्ने संस्थाका रुपमा स्थापित निगमले १० वर्षमा व्यहोरेको ३७ अर्ब ऋण दुई वर्षमै...

  २०७३ साउन १४ गते १२:०५     विकासन्युज

काठमाडौं, १४ साउन । सिजी मोबाइलद्धारा सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त मोेबाइलको एण्ड्रोइडको मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा रहेको छ । उक्त मोबाइलमा ५ इञ्चको डिस्प्ले र २.५ डि...

  २०७३ साउन १४ गते ११:४२     विकासन्युज

काठमाडौं, १४ साउन । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको दोस्रो शोरूम पाटनस्थित कृष्णमन्दिरसँगै रहेको महापालमा स्थापना गरिएको छ । विगत दुई वर्षदेखि काठमाण्डौंको लैनचौरबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजिले ललितपुरको महापालपछि तत्कालै मकवानपुरको हेटौँडामा पनि...

  २०७३ साउन १४ गते ९:०६     विकासन्युज

मुस्ताङ, १४ साउन । नजिकै नुनखानीको पहाड छ । घाम लागेको समयमा त्यही नुन बगेर खेर गइरहेको हुन्छ । तैपनि, मुस्ताङको छुसाङ गाविसस्थित तेताङ गाउँका वासिन्दा २० वर्षदेखि त्यही नुनखानी हेरेर आयातित नुन खान...

  २०७३ साउन १३ गते ११:२७     विकासन्युज

काठमाडौं, १३ साउन । सार्वजनिक निजी साझेदारीमा पुरानो बसपार्कमा बनाउने भनिएको काठमाडौं भ्यु टावरको निर्माण अझै अघि बढ्न सकेको छैन् । लामो विवादलाई चिर्दै काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स...

  २०७३ साउन १३ गते ६:३०     विकासन्युज

कठमाडौं, १३ साउन । ६ अर्ब ११ करोडको लागतमा रिद्धि सिद्धि सिमेन्ट उद्योग स्थापना हुने भएको छ । शंकर ग्रुप र अम्बे समुहको संयुक्त लगानीमा स्थापना हुने रिद्धि सिद्धि सिमेन्ट उद्योगमा १० वटा बैंकहरुले...

  २०७३ साउन १३ गते ४:४५     विकासन्युज

काठमाडौँ, १३ साउन । साझा यातायातले थप ल्याउन लागेका तीस बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।काठमाडौँ महानगरपालिकाको १० करोड सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ तीन बस निर्माण भइसकेको र अबको...

  २०७३ साउन १२ गते १४:१९     विकासन्युज

काठमाडौं, १२ साउन । सरकारले विद्युत् उत्पादन, प्रसारण र वितरणमा जटिलता थपिँदै गएपछि विद्युत् ऐन २०४९ को संशोधन प्रक्रिया अघि बढाएको छ । अद्यावधिक ऐनमा देखिएका जटिलताहरुलाई हटाएर सङ्घीय संरचना अनुसार प्रान्तलाई समावेश गरी...

  २०७३ साउन १२ गते १०:१७     विकासन्युज

काठमाडौं, १२ साउन । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा नियुक्त भएका छन् । लगानी बोर्डको हालै बसेको बैठकबाट उनी उक्त बोर्डको सदस्यमा नियुक्त भएका हुन् । परिसंघका...

  २०७३ साउन १२ गते ३:५१     विकासन्युज

काठमाडौं, १२ साउन । परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग बढेको छ । नेपालीले एकै बर्ष ४४ करोड ८४ लाख रुपैंयाँका त्यस्तो साधन प्रयोग गरेका छन् । त्यसमा पुरुषले २६ करोड १५ लाख रुपैंयाँ बराबरका...

  २०७३ साउन ११ गते १५:३३     विकासन्युज

काठमाडौं, ११ साउन। आउँदो सेम्टेम्बरमा एप्पलको बहुप्रतिक्षित फोन आईफोन ७ र आईफोन ७ प्लस बजार आउँदैछ। निकै व्यग्रताकासाथ प्रतिक्षा गरिएको यी फोनमा हुन सक्ने फिचरका बारेमा पनि बजारमा अनेक चर्चा र अडकलबाजी चलिरहेको छ। के कस्ता...

  २०७३ साउन ११ गते १४:५०     विकासन्युज

काठमाडौं, ११ साउन । सरकारले मध्यपहाडी लोकमार्गको विभिन्न १० स्थानमा आधुनिक सुविधासहित विकास गर्न लागेको नयाँ १० शहर स्थापना कार्य अघि बढेकोे छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) र उत्तर–दक्षिण सडक करिडोरको नजीक पर्नेगरी...