काठमाडौं, ३ असोज । आर्क इन्टरनेशनलको टेबलवेयर उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि एक्सक्ुसिभ डिष्ट्रिब्युटर इन्टरनेशनल डिष्ट्रिब्युटर्स प्रालिले नेपालमा प्रिमियम क्वालिटीको टेबलवेयरको शुरुवात गरेरको हो । नेपाली घर, होटल र रेष्टुरेन्टहमा पुग्ने...
काठमाडौं, ३ असोज । भारतको प्रसिद्ध मोटर निर्माता कम्पनी अशोक लेलैण्डले बेष्ट इण्डियन ब्राण्ड्स २०१६ को अवार्ड जितेको छ । अशोक लेलैण्डले गत बर्ष भारतीय बजारमा ३९ प्रतिशतले वृद्धि गरेको छ । कमर्सियल भेहिकल...
काठमाडौं, २ असोज । आईएमई लिमिटेडले नेपालीको महान चाड दशैंलाई लक्षित गर्दै सेवाग्राहीमाझ “आईएमई हात हुँदैन खाली” नामक योजना शुरु भएको छ । । कम्पनीका अनुसार उक्त योजना यही असोज १ गतेदेखि असोज ३०...
काठमाडौं, २ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्लाको नजरामण्डप गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । आइतबार यु. के. एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा बैंकले...
पर्वत, २ असोज । गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ । कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको...
काठमाडौं, २ असोज । देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदानग र्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला भव्य...
काठमाडौं, १ असोज । राजधानीको सुन्धारास्थित सिटिसी मलमा नेपालकै सर्वाधिक ठूलो मोबाइल एक्स्पो आयोजना हुने भएको छ । एक्स्पोको प्रवद्र्धनका लागि आयोजक सिटिसी मोबाइल बजारले शनिबार बिशाल साइकल र्याली सम्पन्न गरेको छ । दशैँको...
काठमाडौं, १ असोज । सरकारले शनिबारदेखि दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ। आजदेखि खुल्ने यी पसल कात्तिक २१ गतेसम्म चल्ने...
काठमाडौं, ३१ भदौ । बाजेको सेकुवाले बाजेको मसला बजारमा ल्याएको छ । बाजेको सेकुवाले ७ प्रकारका मसला उत्पादन तथा बिक्रि थालेको हो । सेकुवाले मिट, चिकेन, करी, मम, सेकुवालगायत २३ प्रकारका परिकारका लागि मसला...
काठमाडौं, ३१ भदौ । देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक...
काठमाडौं, ३१ भदौ । ललितपुरको लगनखेलस्थित रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पोको अवसर पारेर आफ्ना ग्राहकहरुका विभिन्न किसिमका सेवा सुविधा दिने योजना अनुसार मोबाइल गेम प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।...
काठमाडौं, ३१ भदौ । प्रभु मनि ट्रान्सफर प्रालीले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ग्राहकरुलाई लक्षित गरि उपहार कार्यक्रम घोषणा गरेका छ । कार्यक्रमको नाम...
नयाँ दिल्ली, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले रु आठ करोड ४५ लाख रकम सहयोग गरेको छ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालसँग आज...
नेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनीले आगामी दशैँ तिहारको उपलक्ष्यमा आफ्नो लोकप्रिय ब्राण्ड यसुदाको लागि “यसुदा दशैँ तिहार उपहारै उपहार” नामक योजना बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत यसुदा रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन...
काठमाडौं, ३० भदौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहार ‘‘गेट सेट गो’’ अफरको विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले बिहीबार तिनकुने स्थित हुन्डाईको शोरुममा एक कार्यक्रम बीच विजेतालाई...
काठमाडौं, ३० भदौ । गत वर्षको भूकम्पका कारण भत्किएका र क्षति भएका केही जिल्लाका स्वास्थ्य संस्थाको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । भूकम्पबाट अति प्रभावित रामेछाप, ओखलढुङ्गा, मकवानपुर, सिन्धुलीमा पुनःनिर्माण पुनःस्थापनाका लागि सहयोगी...
काठमाडौं, ३० भदौ । गोदरेजले दशैं तिहारको उपलक्ष्यमा इन्ष्ट्यान्ट क्यास ब्याक अफर लिएर आएको छ । उक्त अफर हरेक गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीहरु, रेफ्रिजेरेटर, वासिङ् मेसिन र माइक्रोवेभेनको खरिदमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको...
काठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगमको जहाज आपतकालिन अवतरण गरेकोबारे छानबिन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरिय निर्णयबाट छानबिन समिति गठन भएको हो । मन्त्रालयले...
काठमाडौं, ३० भदौ । इन्टेक्स मोबाइलको अक्वा रिङ स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ । अक्वा रिङमा १ जीबीको र्याम, ८ जीबीको रोम, ५ इञ्चको स्क्रिन, १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर लगायतको सुबिधा रहेको...
काठमाडौँ, ३० भदौ । सरकारी बेवास्ता र गाविस सचिवको असहयोगको कारण पुननिर्माणमा सहयोग प्राप्त गर्न नसकिरहेको भूकम्प पीडितको लागि फेरि अर्काे नराम्रो खबर आएको छ । पुननिर्माणको लागि सहरी विकास मन्त्रालयले भूकम्प अतिप्रभावित १४...
Copyright © 2024 Bikash Media Pvt. Ltd.