बजार

  २०७३ भदौ २९ गते १०:१८     विकासन्युज

काठमाडौं, २९ भदौ । सौरभ ग्रुप अन्तर्गतको कम्पनी सर्वोत्तम सिमेन्टले ओपिसी र पिएससी सिमेन्ट नेपाली बजारमा ल्याएको छ । आइएसओ १४००१ मान्यता प्राप्त सर्वोत्तम सिमेन्टको दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले...

  २०७३ भदौ २९ गते ८:३५     विकासन्युज

काठमाडौं, २९ भदौ । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्स् प्रालिले ‘‘लेटस् सेलिब्रेट टुगेदर’’ का साथ एलजीका हरेक ब्राण्डका टेलिभिजन खरिदमा हात खाली नजाने उपहारहरु ल्याएको छ ।...

  २०७३ भदौ २९ गते ७:३३     विकासन्युज

काठमाडौं, २९ भदौ । डिसहोमले नेपालीहरु माझ ‘‘ यो उत्सब डिस होमले बन्छ महाउत्सव’’ नामक उपहार योजना ल्याएको छ । कम्पनीले महान चाड बडादशैं तथा तिहार हर्षोल्लासका साथ मनाउने उद्देश्यले सो योजना ल्याएको हो...

  २०७३ भदौ २९ गते २:०६     विकासन्युज

काठमाडौं २९, भदौ । तपाईँ अचेल बाजुराको जुकोट पुग्नु भएको छ भने अनौठो नमाने हुन्छ। त्यहाँका बस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् । पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार...

  २०७३ भदौ २८ गते १२:०८     विकासन्युज

काठमाडौं, २८ भदौ । नयाँ शक्ति पार्टी नेपालले काठमाडौं–निजगढ ‘फास्टट्र्याक’ भारतीय वा अन्यत्रबाट सस्तो ऋण लिएर नेपाल आफैँले निर्माण गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका सन्दर्भमा सो पार्टीले भारतसँग तत्काल...

  २०७३ भदौ २८ गते ११:२१     विकासन्युज

नुवाकोट, २८ भदौ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले दिने अनुदानको सम्झौता नुवाकोटमा सोमबारसम्म ५४ हजारभन्दा बढीको भएको छ । गाउँ विकास समिति र नगरपालिकाले धमाधम अनुदान सम्झौता गरिरहेका छन् । सरकारले निजी...

  २०७३ भदौ २८ गते १०:५५     विकासन्युज

काठमाडौं, २८ भदौ । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दशैँ सम्पूर्ण नागरिकले मूल्य वृद्धिरहित दशैँका रुपमा मनाउन पाउने दाबी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा उनले...

  २०७३ भदौ २८ गते ९:१८     विकासन्युज

रोल्पा, २८ भदौ । समयमै विद्युत् महसुल नबुझाउँदा रोल्पा जिल्लाका विभिन्न गाविसका ३० ग्राहकको विद्युत् लाइन काटिएको छ । वर्षौंसम्म महसुल नबुझाउने ती ग्राहकको लाइन काटिएको हो । विद्युत्को पहुँच भएका लिवाङ, गजुल, मिझिङ...

  २०७३ भदौ २८ गते ८:४९     विकासन्युज

काठमाडौं, २८ भदौ । राजधानीको कालीमाटी बजारमा तरकारी छोइ नसक्नु भएको छ । मुख्य बजारमा नै तरकारी छोइनसक्नु भएपछि काठमाडौंका विभिन्न खुद्रा पसलहरुमा तरकारी किन्ने सर्वसाधारणहरु मारमा परेका छन् । मंगलबार कालीमाटी बजारमा १००...

  २०७३ भदौ २८ गते ७:२३     विकासन्युज

काठमाडौं, २८ भदौ । ललितपुरमा भूकम्पपछिको पूर्ननिर्माणका बारेमा जनप्रनिधीसँग सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । हिमालयन ह्युमन राइट्स मोनिटर्स(हिमराइट्स)को आयोजना तथा ग्लोबल फ्यामिली भिलेजको सहयोगमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रममा सांसदहरुलाई स्थानिय जनताले प्रश्न...

  २०७३ भदौ २८ गते ४:४५     विकासन्युज

काठमाडौं, २८ भदौ । नेपाली जुत्ता घरमा सञ्चालित जुत्ता तथा चप्पलको समर सेल मेला भदौ ३० गतेसम्म चल्ने भएको छ । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ५ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भएपश्चात...

  २०७३ भदौ २८ गते १:४२     विकासन्युज

काठमाडौं, २८, भदौ ।  दसैं नजिकिँदै गर्दा आपूर्ति मन्त्रालयको सक्रियतामा सुरु भएको विशेष ‘मौसमीु अनुगमन रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आपूर्ति मन्त्रालयले निकै तामझाम गरी विभिन्न सरोकारवाला निकायको सहकार्यमा सुरु गरेको अनुगमन...

  २०७३ भदौ २८ गते १:३०     विकासन्युज

काठमाडौं २८, भदौ । सिन्डिकेटका बलमा सडकमा मनपरी गर्दै आएका व्यवसायी लक्षित गरी ऐनमा कडा सजाय र जरिवाना व्यवस्था गर्न लागेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९...

  २०७३ भदौ २७ गते १७:०३     विकासन्युज

काठमाडौ, २७ भदौ । प्रविधिको उच्च परिवर्तन र विश्वव्यापिकरणका कारण नेपाल पनि अछुतो रहन सकेको छैन्। नेपालमा पनि दिनानुदिन मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजारसमेत आकासिएको छ । नेपाल मोवाइल डिलर्स एसोसिएसनका अनुसार हरेक ६ महिनमा...

  २०७३ भदौ २७ गते १४:०१     विकासन्युज

काठमाडौँ, २७ भदौ । खाना पकाउने एलपी ग्यासमा व्यापक ठगी हुने गरेको पाइएको छ । सोमबार भएको अनुगमनमा पाँच वटा ग्यास उद्योेगले उपभोक्ता माथि चरम ठगी गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल...

  २०७३ भदौ २७ गते ११:१५     विकासन्युज

काठमाडौं, २७ भदौ । कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि...

  २०७३ भदौ २७ गते १०:२७     विकासन्युज

काठमाडौं, २७ भदौ । गोल्छा अर्गनाईजेसनले मल्टिब्राण्ड शोरुम स्वीच अन सञ्चालनमा ल्याएको छ । उक्त स्टोर काठमाडौंको नक्साल, नारायणचौरमा सञ्चालनमा आएको छ । कम्पनीले उपभोक्ताहरुलाई एकै छानामुनी सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल उत्पादनहरु उपलब्ध गराउने...

  २०७३ भदौ २७ गते १०:०९     विकासन्युज

काठमाडौं, २७ भदौ । सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह गरेको छ । सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्यअगाडि बढाउने तयारी संगै सरकारले सार्वजानिक निजी साझेदारी...

  २०७३ भदौ २७ गते ७:४७     विकासन्युज

काठमाडौं, २७ भदौ । नेपालमा बजाज आरइ थ्री ह्वीलरको अधिकृत विक्रेता हंसराज हुलासचंदले कोहलपुरमा आयोजना गरेको टेष्ट ड्राइभ मेलामा २७ ओटा बजाज आरइ बुकिङ भएको छ । मेलामा ६ सय ५० जनाले टेस्ट ड्राइभ...

  २०७३ भदौ २७ गते ७:३३     विकासन्युज

काठमाडौं २७, भदौ । विभिन्न संस्कृति, संरक्षण र स्मृति प्रतिष्ठानका नाममा वार्षिक करोडौ रकम निकासा हुने गरेको छ । नेपालको ७५ वटै जिल्लामा हुने यस्तो प्रतिष्ठानका नाममा जाने रकम अनावश्यक खर्च र राज्यलाई भार...