बजार

  २०७३ असार २४ गते ६:४२     विकासन्युज

काठमाडौं, २४ असार । असार महिना लागेपछि सिजनमै फल्ने तरकारीको मुल्य आकाशिएको छ । तरकारीको सिजनका रुपमा हेरिएको असार महिनामा पनि तरकारीको मुल्य बढ्नुलाई मुग्लिनको पहिरोलाई दोष दिइएको छ । कालीमाटी फलफुल तथा तरकारी...

  २०७३ असार २३ गते १५:२९     विकासन्युज

काठमाडौँ, २३ असार । काठमाडौंको धापासीमा रहेको ‘सुभजीत फार्मेसीले’ लागुऔषधका रुपमा प्रयोग गरिने औषधिलाई डाक्टरको अनुमति बिना बिक्री गरेको पाईएको छ । साथै सो फार्मेसीको नाम एउटा रहेको तर औषधिको बिलमा अर्को नाम राखेर...

  २०७३ असार २३ गते १३:५७     bikashnews

काठमाडौं, २३ असार । इण्डोनेशियाको उत्कृष्ट उत्पादन स्टेला एयर फ्रेसनर काठमाडौंको बजारमा आधिकारीक रुपमा बिक्री प्रारम्भ भएको छ । सो अवसरमा पूर्व मिस नेपाल उषा खड्गी, जिपि तिमलसेनाका साथै स्टेलाको नेपालका लागि बिक्री प्रवद्र्धन...

  २०७३ असार २३ गते १३:५१     विकासन्युज

काठामाडौं, २३ असार । सामसंग प्लाजा कार्निभल यहि जून २४ तारिखमा भव्य रुपमा सम्पन्न भएको छ । यसलाई किनमेलसँग समिश्रण गरिएको थियो । विभिन्न स्थानमा आयोजना गरिएको कार्निभलका साप्ताहिक भाग्यशाली बिजयीहरुको नामावली पनि सार्वजनिक...

  २०७३ असार २३ गते ८:३५     विकासन्युज

काठमाडौं, २३ असार । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरी सम्पन्न गरी ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान पाउने छनौट सूचीमा परेका छन् । अनुदान पाउने...

  २०७३ असार २३ गते ६:३६     विकासन्युज

काठमाडौ, २३ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघको एक टोली वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत बुधबार इलामतर्फ प्रस्थान गरेको छ । काभ्रे शाखासहित २५ जनाको टोलीले इलाममा अलैंची, तरकारी, चिया, अम्रिसोलगायतको...

  २०७३ असार २३ गते ६:१७     विकासन्युज

काठमाडौं, २३ असार । सरकारले साढे २४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई उदृत गर्दै पुननिर्माण प्राधिकरणले...

  २०७३ असार २२ गते १२:४६     विकासन्युज

काठमाडौं, २२ असार । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले लबिम मल, पुलचोक (ललितपुर) र बालाजु चोक (काठमाडौं) मा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएकोे छ । ग्राहकका लागि एकै ठाँउबाट विभिन्न सेवा...

  २०७३ असार २२ गते ११:२४     विकासन्युज

काठमाडौं, २२ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तालिम सञ्चलान तथा व्यवस्थापन निर्देशिका तयार पारेको छ । भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माण तथा पुनस्थापना गर्न आवश्यक जनशक्ति विकासका लागि व्यवस्थित र योजनाबद्ध रुपमा तालिम सञ्चालन...

  २०७३ असार २२ गते ५:१७     विकासन्युज

काठमाडौं, २२ असार । बिशेष आर्थिक क्षेत्र(सेज)मा मजदुर तथा कर्मचारीहरुले बन्द हड्ताल गर्न नपाउने भएका छन् । उद्योग मन्त्रालयले तयार पारेको ‘बिशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ले...

  २०७३ असार २१ गते १३:११     विकासन्युज

काठमाडौं, २१ असार । भारतीय ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । उक्त कम्पनी बजेट मैत्रीका साथै स्टेट अफ आर्ट फोन तथा प्रिमियम फोनहरु सार्वजनिक गर्न प्रसिद्ध रहेको...

  २०७३ असार २१ गते १२:३६     विकासन्युज

काठमाडौं, २१ असार । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, एमएडब्लु इन्टरप्राइजेजले मंगलबार काठमाडौंमा सडक सुरक्षासम्बन्धी एकदिने कार्यशाला आयोजना गरेको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले प्रेसिडेन्सियल बिजनेस स्कुलका विद्यार्थीलाई सडकमा सवारी चलाउँदा र हिंड्दा...

  २०७३ असार २१ गते ११:५२     विकासन्युज

काठमाडौं, २१ असार । पिनाकल ब्राण्डले सुन्धारास्थित सिभिल मलमा ख्याति प्राप्त अन्तर्राष्ट्रिय फ्रान्चाइज स्टोरहरु सञ्चालनमा ल्याएको छ । उक्त ब्राण्डले मलको पहिलो स्टोर आम्रपाली ज्वेल्समा चाँदी र सुनका जलप लगाइएका गहनाहरु उपलब्ध गराएको छ...

  २०७३ असार २१ गते १०:३३     विकासन्युज

काठमाडौं, २१ असार । अर्घाखाँची ओपीसी सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु भएको छ । जसको प्रवर्द्धन सिमेन्टका ब्राण्ड एम्बेसडर तथा नेपाली कलाकार सुनिल थापाले गरेका छन् । कम्पनीले जनाएअनुसार उपभोक्तालाई...

  २०७३ असार २१ गते ९:३१     विकासन्युज

काठमाडौं, २१ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी कार्यदिशा र मार्गदर्शनका लागि महासंघकै पूर्व अध्यक्ष वासुदेव गिरीको सभापतित्वमा १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । महासंघले २३ औं राष्ट्रिय महाअधिवेशन...

  २०७३ असार २१ गते ८:५८     विकासन्युज

काठमाडौं, २१ असार । जगदम्बा सिमेन्टको ‘जगदम्बा सिमेन्ट होम इन्स्योरेन्स’ योजना असार महिनाबाट सकिने भएको छ । योजनामार्फत ५० बोरा भन्दा माथिको जगदम्बा सिमेन्टको खरीदमा ग्राहकलाई १ करोड ५० लाख रुपैँयासम्मको घर बीमा सुविधा...

  २०७३ असार २१ गते ७:३५     विकासन्युज

बैतडी, २१ असार । चार दिनपछि सञ्चालनमा आएको महाकाली राजमार्ग आइतबार बिहानदेखि फेरि अवरुद्ध भएको छ । अविरल वर्षापछि पहिरोका कारण बैतडी र दार्चुलाका विभिन्न स्थानमा गएको पहिराले बिहीबार रातिदेखि अवरुद्ध सडक सोमबार मात्रै सञ्चालनमा...

  २०७३ असार २० गते १२:३३     विकासन्युज

पर्वत, २० असार । पर्वतका सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्न थालिएको छ । कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले धौलागिरि अञ्चलमै पहिलोपटक पर्वतका सरकारी कार्यालयमा मेसिन जडान गर्न लागिएको हो...

  २०७३ असार २० गते १२:००     विकासन्युज

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि घरधनीहरुलाई अनुदान वितरण गर्दा घरधनीहरुको विवरण फरक परेमा त्यसलाई समाधान गरेर अघि बढ्ने निर्णय गरेको छ । प्राधिकरणको कार्यकारी समितिको असार १७ गतेको बैठकले...

  २०७३ असार २० गते १०:३९     विकासन्युज

काठमाडौं, २० असार । राजधानीको जमलस्थित नाचघरमा रहेको नेपाली जुत्ता घरमा बृहत समर सेल मेला सुरु भएको छ । नेपाली जुत्ता उत्पादक कम्पनीहरुले मिलेर स्थापना गरेको नेपाली जुत्ता घर प्रालीले आयोजना गरेको मेलामा ७०...