बजार

  २०७३ भदौ २२ गते २:२६     विकासन्युज

काठमाडौं २२, भदौ । काठमाडौंको सुन्धारास्थित सीटीसी मल मुलुककै ठूलो मोबाइल हबका रुपमा सञ्चालनमा आएको छ । सीटीसी मोबाइल बजार बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तलामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल...

  २०७३ भदौ २१ गते ११:२३     विकासन्युज

काठमाडौं, २१ भदौ । टाटा मोटर्सले टेष्ट ड्राइभ योजना मार्फत गरिबका छोराछोरीलाई अध्ययनका लागि फण्ड जुटाउने अभियान ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ  प्रालीले टाटाका बिभिन्न कारहरुको टेष्ट ड्राइभ...

  २०७३ भदौ २१ गते ७:००     विकासन्युज

काठमाडौं २१, काठमाडौं । आधुनिक सुविधा सम्पन्न सवारी साधान खरिद गरेर यात्रु सुविधा दिने तयारी पोखरा जगदम्बा ट्राभल्सले गरेको छ । एक वर्षदेखि दुईवटा सुविधासम्पन्न पर्यटक गाडी सञ्चालन गरिरहेको यो ट्राभल्सले आगामी असोज १...

  २०७३ भदौ २० गते ९:१६     विकासन्युज

काठमाडौं, २० भदौ । भूकम्प पीडितले निजी आवास निर्माणका लागि थप एक लाख पाउने भएका छन् । भूकम्प पीडितलाई नीजि आवास निर्माणका लागि एक लाख रुपैंयाँ थपेर तीन लाख पुर्याउने तयारी अन्तिम चरणमा पुगिसकेको...

  २०७३ भदौ २० गते ७:२५     विकासन्युज

बनेपा, २० भदौ । भूकम्पपछि काभ्रेपलाञ्चोकमा विभिन्न मोडेलका घर बन्न थालेका छन् । पुनःनिर्माणका लागि द लुथरन वल्र्ड फेडरेसनको सहयोगमा गैरसरकारी संस्था शान्ति जनआर्दश सेवा केन्द्रले जिल्लाको महादेवस्थान–२ स्थित कमारेकोटामा छवटा मोडेल घर निर्माण...

  २०७३ भदौ २० गते ४:२९     विकासन्युज

काठमाडौं, २० भदौ । अटो मोवाइलको क्षेत्रमा ‘टोटल म्याक्स पावर’ नामक नयाँ प्रडक्ट सार्वजनिक गरिएको छ । उक्त प्रडक्टको उद्घाटन गर्दै नेपाल प्रहरीका एसएसपी मिलन बस्नेतले नेपालको अटोमोबाइल क्षेत्रमा यस प्रकारको प्रडक्ट सार्वजनिक हुनु...

  २०७३ भदौ २० गते १:१०     विकासन्युज

काठमाडौं २० भदौ । पूर्वप्रधानमनत्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधिन फाष्ट–ट्रयाक नेपाल आफैले बनाउनु पर्ने बताएका छन् । उनले नेपाल बाहेक अरुलाई दिदा त्यसले देशको हित नगर्ने भएकोले स्वदेशी पूँजी मा नै...

  २०७३ भदौ २० गते १:०५     विकासन्युज

काठमाडौं २० भदौ । भृकुटीमण्डमा जारी ६ दिने नडा अटोसोले साढे तीन अर्बको कारोबार गरेको छ । आइतबार बेलुका समापन गरिएको यो सोमा लक्ष्यभन्दा बढीको कारोबार गरेको भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले जानकारी दिए ।...

  २०७३ भदौ १९ गते ९:४३     विकासन्युज

काठमाडौं, १९ भदौ । ब्राण्डेड फेसन सामानहरु बिक्री÷वितरण गर्ने सस्तो बजार खुल्ने भएको छ । सुन्धारास्थित धरहराको पछाडि थाहा टोलमा दुई रोपनी जग्गामा ‘सस्तो फेसन बजार’ खोल्न लागिएको हो । असोज पहिलो सातासम्ममा अर्थात्...

  २०७३ भदौ १९ गते ६:२३     विकासन्युज

शशिकान्त अग्रवाल नेपालको एक चर्चित उद्यमी हुनुहुन्छ । धागो उत्पादन गर्ने रिलाइन्स कम्पनी, एभरेष्ट सुगर मिल्स, हिमालय सुगर मिल्स, भगवती स्टील्स लगायत ठूला उद्योग सञ्चालन गरिरहेको औद्योगिक समूहले पछिल्लो समयमा होटल क्षेत्रमा ठूलो लगानी...

  २०७३ भदौ १८ गते ६:०७     विकासन्युज

काठमाडौं, १९ भदौ । २ लाख ६२ हजार ४ सय ८२ परिवार भूकम्क पीडितले घर बनाउन ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार भदौ १७ गते साँँझसम्ममा ती भूकम्प पीडितको...

  २०७३ भदौ १८ गते ३:२६     विकासन्युज

काठामाडौं १८, भदौ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले काठमाडौ तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिइनुपर्ने धारणा दोहोर्याएका छन् । संसदको श्रम तथा अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै मन्त्री निधिले फास्ट ट्रयाकको...

  २०७३ भदौ १७ गते ११:३७     विकासन्युज

काठमाडौं, १७ भदौ । नेपालका लागि सुजुकी मोटरसाइकल इण्डिया प्रालि.को आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालि.ले भीजी सुजुकी धुम अफर ल्याएको छ । सो अफर भीजी सुजुकीका हरेक बाइक र स्कुटरमा लागू हुनेछ । दशैं...

  २०७३ भदौ १७ गते ११:१७     विकासन्युज

काठमाडौं, १७ भदौ । शंकर ग्रुप अन्तर्गतको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले ‘तात्यो बजार, तत्काल १० हजार’ योजना अघि सारेको छ । कम्पनीले आउँदै गरेको नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित गरी...

  २०७३ भदौ १७ गते ७:३८     विकासन्युज

काठमाडौं, १७ भदौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले रुग्ण उद्योगहरुको स्थलगत अध्ययन गरेर सुधार गर्ने बताएका छन् । बिहीबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धन समितिको बैठकमा बोल्दै मन्त्री जोशीले रुग्ण उद्योगहरुलाई...

  २०७३ भदौ १७ गते ६:३१     विकासन्युज

काठमाडौं १७, भदौं । सरकारले हरियो नम्बर प्लेटका सवारी साधनले नेपाली यात्रु बोक्ने नपाउने व्यवस्था गर्न लागेको छ । सरकारको यस्तो व्यवस्थाप्रति पर्यटक यातायाता व्यवसायीले भने विरोध गरेका छन् । नेपाल पर्यटक वस व्यवसायी...

  २०७३ भदौ १७ गते १:२२     विकासन्युज

काठमाडौं १७, भदौ । तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ। कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको शुक्रबारको गोरखापत्र दैनिकले समाचार छापेको छ। हाल...

  २०७३ भदौ १७ गते ०:५४     विकासन्युज

काठमाडौं १७, भदौ । आर्थिक वर्ष ०७१/७२ मा ६ सडक कार्यालयद्वारा संचालित आयोजनामा वास्तविक खर्चभन्दा १ करोड ५० लाख रुपैयाँ बढी भुक्तानी भयो । महालेखा परीक्षकको ५३ औं प्रतिवेदनअनुसार बिलभन्दा बढी चेक काटिएको, दोहोरोपन नहेरिएको र...

  २०७३ भदौ १६ गते १५:१३     विकासन्युज

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ । निगमले नजिकिँदो चाडबाडको अवसर पारेर मूल्य घटाएको हो । एक महिनाभित्रमा निगमले मूल्य दोस्रो पटक घटाएको हो...

  २०७३ भदौ १६ गते ११:३९     विकासन्युज

काठमाडौं, १६ भदौ । नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको छ । यो अफरअन्तर्गत हरेक हप्ता...