बजार

  २०७३ असार १२ गते १०:२९     विकासन्युज

काठमाडौं, १२ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली काँग्रेस नेतृत्वको अघिल्लो सरकारका कारण भूकम्प पीडितलाई घर बनाउन एकमुष्ठ दुई लाख रुपैंयाँ दिन नसकिएको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको...

  २०७३ असार १२ गते ९:०१     विकासन्युज

काठमाडौं, १२ असार । खाद्य तथा गुण नियन्त्रण विभागले भृकुटीमण्डपमा आयोजना गरेको खाद्य मेलामा करिब रु ६० लाखको कारोबार भएको छ । विभिन्न जातजातिका स्थानीयस्तरमा रहेका खाद्य पदार्थको उत्पादन, विविधिकरण तथा पौष्टिक महत्वका बारेमा...

  २०७३ असार १२ गते ८:३९     विकासन्युज

बर्दिया, १२ असार । नेपाल–भारतबीच भएका महत्वपूर्ण सम्झौतामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको सम्झौता हुलाकी सडकको निर्माणको विषय भएपनि विविध कारणले विगत दुई वर्षदेखि सो सडकको काम अलपत्र परेको छ । सानोश्री ताराताल नगरपालिकाका स्थानीयवासी खेम शर्माले...

  २०७३ असार १२ गते ८:११     विकासन्युज

काठमाडौं, १२ असार । लेनोभो स्मार्टफोनले आक्रामक बजार विस्तारका लागि मूल्य घटाएको छ । लेनोभोको नेपालको आधिकारिक बिक्रेता लाइफ कम प्रालिले उपभोक्तालाई सस्तो फोन उपलब्ध गराउन मूल्य घटाएको जनाएको छ ।कम्पनीका अनुसार लेनोभोको ए३१९डब्लु,...

  २०७३ असार ११ गते ६:२४     कृष्ण अधिकारी

धादिङ, ११ असार । भारतबाट कोइला झिकाएर इँटा उद्योग सञ्चालन गर्दै आएका सुयश श्रेष्ठलाई अहिले गाउँघरमै निर्माण गर्न सकिने चारकोल र ब्रिकेटबाट इँटा पोल्न सम्भव भएपछि दुई दशक लामो व्यावसायिक जीवनमा ठूलो सफलताको अनुभव...

  २०७३ असार १० गते १२:२५     विकासन्युज

काठमाडौं, १० असार । नेपाली बजारमा छापावाल सुन प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि...

  २०७३ असार १० गते ९:३७     विकासन्युज

काठमाडौं, १० असार । आपूर्ति मन्त्रालयले हिमालयन पेट्रोकेमिकल प्रालिको रोक्का भएको ग्यास खरिद अनुमति(पिडिओ) फुकुवा गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । नबकमन्त्रालयको निर्णयानुसार गत जेठ ७ गते खाना पकाउने ग्यास विस्फोट भई...

  २०७३ असार १० गते ९:२३     विकासन्युज

नवलपरासी, १० असार । चालु आवमा सञ्चालन भएका निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फका योजनाहरु अन्तिम चरणमा पुगेका छन् । जिल्लाका छवटै निर्वाचन क्षेत्रमा तीव्र गतिमा योजना कार्यान्वयन अन्तिम चरणमा पुगेको...

  २०७३ असार ९ गते १२:०५     विकासन्युज

काठमाडौं, ९ असार । रामेछाप र ओखलढुंगामा भूकम्पबाट क्षति भएका घरहरु पुनर्निर्माणका लागि घरधनीसँग अनुदान सम्झौता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार रामेछापमा...

  २०७३ असार ९ गते ९:०८     विकासन्युज

काठमाडौं, ९ असार । विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको विश्वको अग्रणी मैसेजिङ्ख एप्प भाइवरले नेपालमा लगानी गर्ने घोषणा गरेको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दे...

  २०७३ असार ९ गते ७:४५     विकासन्युज

काठमाडौं, ९ असार । बर्जर पेन्ट्सले बर्जर होमशिल्ड वाटरप्रुफ पुट्टी नेपाली बजारमा उपलब्ध गराएको छ । बर्जर पेन्ट्सको होमशिल्ड वाटरप्रुफ पुट्टी नेपालमा पहिलो पटक उपलब्ध भएको कम्पनीले दाबी गरेको छ । भित्तामा पानीको चुहावट रोकथाम...

  २०७३ असार ९ गते ७:२५     विकासन्युज

काठमाडौं, ९ असार । सनराईज यातायात व्यवसायी संघ, नेपालगञ्जले विभिन्न खालमा टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ । संघले पहाडी जिल्लाहरुलाई लाक्षित गरि उक्त गाडीहरु सञ्चालनमा ल्याएको बताएको छ । कम्पनीका अनुसार सो गाडी...

  २०७३ असार ८ गते १२:५५     विकासन्युज

काठमाडौं, ८ असार । नयाँ बसपार्कको बीजी मलमा सञ्चालित मोबाइल एक्स्पोमा ५० लाख रुपैयाँको कारोबार भएको छ । मोबाइल एक्स्पोको आठौं दिनसम्ममा २५ हजार बढीले अवलोकन गरिसकेका छन् । हरेक मोबाइलको खरिदमा हात खाली...

  २०७३ असार ८ गते १२:१७     विकासन्युज

काठमाडौं, ८ असार । परम्परागत पोषिला र स्थानिय खाद्य पदार्थको  प्रबद्र्धनका लागि खाद्य मेलाको आयोजना हुने भएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको आयोजना र कृषि उद्यम केन्द्र तथा नेपाल खाद्य वैज्ञानिक...

  २०७३ असार ८ गते ११:००     विकासन्युज

काठमाडौं, ८ असार । भूकम्पपछिको दोश्रो झरी सुरु भैसक्दा सरकारले भर्खरै बस्ती स्थानान्तरणको अध्ययन सम्पन्न गरेको छ । भूकम्पको उच्च जोखिममा रहेका बस्तीहरुको अध्ययन गर्न खटिएको टोलीले ११ जिल्ला घुमेर भर्खरै काठमाडौं आइपुगेको हो...

  २०७३ असार ८ गते ७:५९     विकासन्युज

इटहरी, ८ असार । इटहरी साना सहरी खानेपानी तथा उपभोक्त संस्थाले एक वर्षभित्र विस्तारित उपमहानगरपालिका क्षेत्रका जनतालाई पर्याप्त आपूर्ति गर्ने उद्देश्यले पुनर्सवलीकरण आयोजना अघि बढाएको छ । उपभोक्त संस्थाले साढे २३ करोड रुपैयाँको लगानीमा हालको...

  २०७३ असार ८ गते ७:१६     विकासन्युज

बैतडी, ८ असार । बैतडीका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका छन् । वासुलिङ्ग–२ मा रहेको प्रगतिशील कृषक समूहका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् । बैतडीमा सञ्चालनमा रहेको किसान परियोजनाको सहयोगमा उनीहरु आधुनिक...

  २०७३ असार ८ गते ६:३४     विकासन्युज

चितवन, ८ असार । चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत कालीखोलामा खसेको पहिरो पन्छाएपछि अहिले सवारी आवागमन सुरु भएको छ । बिहान ४ बजे खसेको पहिरो ७ः३० बजेतिर पन्छाइएको भए पनि पुनः सडकमा पहिरो खसेर अवरुद्ध...

  २०७३ असार ८ गते ६:००     विकासन्युज

काठमाडौं, ८ असार । राष्ट्रिय मानव अधिकार आयोगले एलपी ग्यास विस्फोट भई मृत्यु र घाइते भएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कारबाही गर्न सरकारलाई पत्राचार आग्रह गरेको छ । हालै एलपी ग्यास विस्फोट...

  २०७३ असार ८ गते ३:३५     विकासन्युज

काठमाडौँ, ८ असार । पुनरावेदन अदालत पाटनले नयाँ बसपार्क क्षेत्रभित्र हाल कुनै पनि भवन नबनाउन काठमाडौं महानगरपालिकालगायतका निकायलाई अन्तरिम आदेश दिएको छ । यही असार १५ गतेसम्म नयाँ बसपार्कभित्र कुनै पनि भवन नबनाउन न्यायाधीश...